Email :- prastakhabar@gmail.com

खेलकुद

इपिएलको उपाधि विराटनगरले जित्यो

EPL-Cricket-1514636004.jpg

१५ पुस, हेटौँडा । विराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्स विरुद्ध एक रनको रोमाञ्चक जित निकाल्दै एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको उपाधि जितेको छ । त्रिवि कीर्तिपुरको खेल मैदानमा शनिवार सम्पन्न प्रतियोगिताको फाइल खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १४९ रनको...

बिहिबार  महोत्सवमा  उसु  प्रदर्शन

uso-1514471063.jpg

१३ पुस,हेटौंडा ।  हेटौंडा–१० स्थित भुटनदेवी  मैदानमा जारी मेलाको सातौं दिन विहीबार उसु खेलको प्रदर्शनी गरिएको छ । महोत्सवमा उसुतर्फ १२ औं साफ खेलकुदमा काँस्य पदक विजेता विजय सिञ्जाली मगर, राष्ट्रिय खेलाडीहरु पासाङ शेर्पा, सनी लामा, अजय तामाङ, छिरिङ लामा, अनिश राई, हिमाञ्चु खड्का तथा विशाला थापा सिञ्जाली टिम प्रशिक्षकले आफ्नो...

एथलेटिक्समा मकवानपुरका तीन खेलाडी छानिए 

Running-1513760574-1514082470.jpg

९ पुष, हेटौँडा । नेपालगञ्जमा यही पुस १२ गतेदेखि तीन दिनसम्म सञ्चालन हुने राष्ट्रिय जुनियर च्याम्पियनशीपका लागी मकवानपुरका तीन जना खेलाडी छनौट भएका छन् । मकवानपुर जिल्ला एथलेटिक्स संघको संयोजनमा शनिबार सम्पन्न छनौटबाट मकवानपुरका तीन जना खेलाडी छनौट भएका हुन् । नेपाल एथलेटिक्स संघको आयोजनामा हुने राष्ट्रिय जुनियर एथलेटिक्स...

एकलाल र धरम दुबई प्रस्थान

Eklal-Dai-1513787357.jpg

५ पुस, हेटौँडा । दुबईको अलआईनमा हुने एसियन चेस समितिको कार्यशाला गोष्ठीका लागि मकवानपुरबाट एकलाल श्रेष्ठ र धरम लामा दुवई प्रस्थान गरेका छन् ।  नेपाल बुद्धिचाल संघका केन्द्रीय अध्यक्ष श्रेष्ठ र सचिव लामा नेपालको प्रतिनिधित्व गर्दै दुबई प्रस्थान गरेका हुन् । बुधबारदेखि ५ दिनसम्म संचालन हुने गोष्ठीमा एसिया भरीका सबै देशका बुद्धिचाल...

एथ्लेटिक्सको मध्यमाञ्चल छनौट हेटौंडामा

५ पुस, हेटौंडा । नेपाल एथलेटिक्स संघले आयोजना गर्ने नेशनल जुनियर एथलेटिक्स च्याम्पियनशसपको मध्यमान्चल छनौट हेटौडामा हुने भएको छ ।  यही पुस ८ गते हेटौडामा हुने छनौटको सवै तयारी पुरा भएको जिल्ला एथलेटिक्स संघका अध्यक्ष तथा केन्द्रीय कोषाध्यक्ष प्रभाकर पाण्डेले जानकारी दिए । हेटौडाको लोकतान्त्रिक हुप्रचौरमा गरिने छनौटका लागि...

इपिएलमा विराटनगरको विजयी शुरुवात

EPL-1513690718.jpg

४ पुस, हेटौँडा । विराटनगर वारियर्सले इपिएल क्रिकेटमा विजयी शुरुवात गरेको छ ।  विराटनगरले ललितपुर प्याट्रिएट्सलाई ६ रनले हराएको हो । विराटनगरले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको ललितपुर प्याट्रियोट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४४ रन मात्रै बनाउन सक्यो । जितका लागि अन्तिम ओभरमा १९ रन चाहिएकोमा ललितपुरले १२ रन मात्रै बनायो...

भारतसँग नेपाल १० गोलले पराजित

Football-1513689982.jpg

४ पुस, हेटौंडा । बंगलादेशमा जारी साफ यु–१५ महिला फुटबल च्याम्पेन्सिपमा नेपाल भारतसंग १० गोलले पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल भारतसँग १०–० ले पराजित भएको हो ।  पराजय संगै नेपालको फाइनल पुग्ने सम्भावना समाप्त भएको छ । ढाकामा भएको खेलको पहिलो हाफमा ५ गोल गरेको भारतले पनि ५ गोल गरी १०–० को नतिजा निकाल्यो । पहिलो खेलमा आइतबार...

ललितपुर प्याट्रियोट्सको विजयी शुरुवात

EPL-Logo-1513610353.jpg

३ पुस, काठमाडौं । एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटमा ललितपुर प्याट्रियोट्सले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा सोमबार भएको उद्घाटन खेलमा काठमाडौं किंग्स इलेभेनलाई ७ विकेटले हराउँदै ललितपुरले विजयी शुरुवात गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको काठमाडौं किंग्स इलेभेन १८ ओभर ३ बलमा ८९ रनमा अलआउट भयो । काठमाडौं...

स्पेनिस ला लिगामा डिप्रोटिभो डि लाकोरुना विरुद्ध बार्सिलोनाको सानदार जित

Barsa-1513559734.jpg

३ पुष, हेटौँडा । स्पेनिस ला लिगा फुटबलको लिडर बार्सिलोनाले आइतबार रातिको खेलमा प्रभावशाली जित निकाल्दै ६ अंकको अग्रता कायम गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले डिप्रोटिभो डि लाकोरुनालाई ४–० ले हराएको हो ।  बार्सिलोनाको जितमा लुइस स्वारेज र पाउलिन्होले दुई दुई गोल गरे । दुई गोल पहिलो हाफमा र थप दुई गोल दोस्रो हाफमा भएको हो ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार