Email :- prastakhabar@gmail.com

खेलकुद

भेट्रान कपको तयारी पुरा

Vetran-1509525592.jpg

१५ कार्तिक, हेटौँडा । हेटौँडा भेट्रानको आयोजनामा भोलीदेखि हेटौँडा–७ नागस्वतिमा हुन लागेको भेट्रान कप फुटबल प्र्रतियोगिताको तयारी पुरा भएको छ । आयोजकले नागस्वतिमा बुधबार पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जनाएको हो ।  प्रतियोगितामा राष्ट्रिय र स्थानीय टिम गरी ११ टिमको सहभागिता रहने छ । भरतपुर भेट्रान चितवन, सानौ गौचरन काठमाडौं,...

क्रिकेट संघ मकवानपुरमा पोखरेल

Cricket-Photo-1508850597.jpg

७ कार्तिक, हेटौँडा । मकवानपुर क्रिकेट संघको अध्यक्षमा संजोग पोखरेल चयन भएका छन् । संघको मंगलबार हेटौँडामा सम्पन्न छैठौं बार्षिक साधारणसभाले पोखरेलको अध्यक्षतामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।  समितिको उपाध्यक्षमा करन महतरा क्षेत्री, सचिव दिपेन्द्र ढकाल क्षेत्री र कोषाध्यक्षमा निरज श्रेष्ठ रहेका छन् । त्यसैगरी...

टोलस्तरीय फुटबलको उपाधी बंशगोपाललाई

Bansha-Gopal-1508417332.jpg

२ कार्तिक, हेटौँडा । हेटौँडा–६ हात्तिलेटमा रहेको समाजसेवा युवा क्लवको आयोजनामा भएको टोलस्तरीय फुटवल प्रतियोगिताको उपाधी बंशगोपाल युवा क्लव पुतलिबजारले हात पारेको छ ।  विहिबार भएको फाइनल प्रतिष्पर्धामा बालजागृति युवा बर्ष मावि गौरीटारलाई २–० गोल अन्तरले पराजित गर्दै बंशगोपालले उपाधी हात पारेको हो । प्रतियोगितामा बेष्ट प्लेयर...

बंशगोपाल र प्रगतिशिल फाइनलमा

football-1508073380-1508243184.jpg

३१ असोज, हेटौँडा । हेटौँडा–६ हात्तिलेटमा रहेको समाजसेवा युवा क्लवको आयोजनामा जारी टोलस्तरीय फुटवल प्रतियोगिताको उपाधीका लागि बंशगोपाल युवा क्लव पुतलिबजार र प्रगतिशिल युवा क्लव चुच्चेखोलाबीच प्रतिष्पर्धा हुने भएको छ ।  मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा चित्रेपानी युवा क्लव बी लाई ३–२ गोल अन्तरले पराजित गर्दै बंशगोपालले उपाधी...

जय बकैयालाई उपाधी

Bakaiya-1508073266-1508157522.jpg

३० असोज, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका ९ च्याउच्याउमा सम्पन्न खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी  जय बकैया कन्स्ट्रक्शनले जितेको छ ।  सोमबार भएको फाइनल खेलमा  एकता व्याण्ड समाजलाई ० का विरुद्ध १ गोलले पराजित गर्दै कन्स्ट्रक्सनले उपाधी जितेको हो । जय बकैयाका तर्फबाट मदन लामाले निर्णयक गोल गरेका थिए । उपाधी विजेता जय...

बाल जागृति विजयी

Bal-Jagriti-1508157449.jpg

३० असोज, हेटौँडा । हेटौँडा–६ हात्तिलेटमा रहेको समाजसेवा युवा क्लवको आयोजनामा जारी टोलस्तरीय फुटवल प्रतियोगिताको सोमबारको खेलमा बाल जागृति युवा वर्ष मावि विजयी भएको छ ।  बाल जागृति युवा वर्षमाविले चौघडा फुटबल क्लवलाई १–० गोलले पराजित गरेको हो । बाल जागृतिकातर्फबाट सुशान्त लामाले गोल गरेका थिए । प्रतियोगिताअन्तर्गत मंगलबार दुईबटा...

बंशगोपाल र प्रगतिशिल विजयी

football-1508073380.jpg

२९ असोज, हेटौंडा । हेटौँडा–६ हात्तिलेटमा रहेको समाजसेवा युवा क्लवको आयोजनामा भएको टोलस्तरीय फुटवल प्रतियोगितामा आइतबार दुई खेल भएका छन् । बाल जागृति युवा बर्ष माविको खेल मैदानमा भएका पहिलो खेलमा बंशगोपाल युवा क्लव विजयी भएको छ । बंशगोपालले कुमल्टार युवा क्लवलाई ५–४ गोल अन्तरले पराजित गरेको हो । दुबै टिमबीचको खेल निर्धारित अवधिमा...

उपाधीका लागि बकैया र एकता भिड्ने

Bakaiya-1508073266.jpg

२९ असोज, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका ९ च्याउच्याउमा जारी खुल्ला नकआउट फुटबल प्रतियोगितामा जय बकैया कन्स्ट्रक्शनले फाइनल यात्रा तय गरेको छ । आइतबार भएको अन्तिम सेमिफाइनल खेलमा ग्रामिण विकास युवा क्लवलाई पराजित गर्दै उनले उपाधी भिडन्तमा आप्mनो स्थान बनाउन सफल भएको हो । बकैयाले ग्रामिणलाई ४–० को फराकिलो गोल अन्तरले पराजित...

फुटवलमा चित्रेपानी विजयी

FB-Photo-1507995730.jpg

२८ असोज, हेटौँडा । हेटौँडा–६ हात्तिलेटमा रहेको समाजसेवा युवा क्लवको आयोजनामा आजबाट शुरु भएको टोलस्तरीय फुटवल प्रतियोगितामा चित्रेपानी युवा क्लवले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा आयोजक समाजसेवा युवा क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै चित्रेपानी विजयी भएको हो । निर्धारित समयसम्म दुबैतर्फबाट १–१ गोलको बराबरी भएपछि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार