२ पुस, हेटौँडा । थाईल्याण्डमा सम्पन्न एसीसी अण्डर १६ ईष्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले हात पारेको छ । फाइनलमा आइतबार सम्पन्न खेलमा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले हात पारेको हो । १ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ दशमलव ५ ओभरमा १ सय १२ रनमा प्याक भएपछि नेपाल ७१ रनले विजयी भएको हो । अजय कुमार लोनिया र सूर्य...
१ पुष, हेटौँडा । नेपाल १६ बर्षमुनिको एसीसी इस्र्टन रिजन क्रिकेट च्याम्पियसिपको फाइनलमा पुगेको छ । शनिवार थाइल्यान्डमा भएको सेमिफाइल खेलमा मलेसियालाई हराउँदै नेपाल फाइनल पुगेको हो । नेपालले मलेसियालाई ७२ रनले हरायो । शनिवारको पहिलो सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थियो । नेपालले निर्धारित् ३५ ओभरमा ८ विकेट गुमाउँदै १२७...
१ पुस, हेटौँडा । सामरी स्ल्याम लनटेनिस प्रतियोगितामा पुरुष एकल तर्फको उपाधि नेपाल आर्मी क्लबका संरक्षण बज्राचार्यले जितेका छन् । नेपाली सेनाको मध्यपृतना हेडक्वार्टर हेटौंडामा भएको फाइनल खेलमा सन्तोष खत्रीलाई पराजित गर्दै बज्राचार्यले विजयी भए । विजयी भई उनले ५० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता खत्रीले २० हजार हात पारेका छन् ।...
२९ मंसिर, हेटौँडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा फुटसल पिच निर्माण हुने भएको छ । फुटसल निर्माणको आज अखिल नेपाल फुटबल संघ ( एन्फा) का वरिष्ठ उपाध्यक्ष मणीकुमारले शिलान्यास गरेका हुन् । फिफाको सहयोग तथा गढी स्पोटर्स क्लव र भानु माविको आयोजनामा शिलान्यास कार्यक्रम भएको हो । ग्लोबल टेन्डर लेभन्टा ईटालीयन कम्पनीको...
२८ मंसिर, हेटौँडा । अपराजित यात्रा कायम राख्दै नेपाल १६ बर्ष मुनिको क्रिकेट च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा विहिबार म्यानमारलाई ३३७ रनको विशाल अन्तरले हराउँदै नेपाल समूह विजेता कोरुपमो अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको छ । थाइल्यान्डमा जारी प्रतियोगिता अन्तर्गत् बिहीबार दिउँसो...
२५ मंसिर, हेटौँडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान मकवानपुर र औद्योगिक शान्ति नेपाल संस्थाको संयुक्त आयोजनामा हेटौडामा खेलकुद तथा बृहद व्यापार महोत्सव हुने भएको छ । हेटौडामा सोमबार पत्रकार सम्मेलन गर्दै आगामी पौष ७ देखी १८ गतेसम्म मेला हुने सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान मकवानपुरका अध्यक्ष भेष खड्कीले जानकारी दिनु भयो ।...
१६ मंसिर, हेटौँडा । अर्काे वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबल २०१८ को समूह विभाजन सार्वजनिक भएको छ । सन् २०१८ को जुन १४ देखि जुलाई १५ सम्म हुने २१ औं संस्करणको विश्वकप फुटबलको गएराति निकालिएको ‘ड्र’ अनुसार उद्घाटन खेल आयोजक रुस र साउदी अरेबिया बीच हुने छ । हिजो सार्वजनिक गरिएको ‘ड्र’ अनुसार फ्रान्स, डेनमार्क र पेरु रहेको समूह...
८ मंसिर, हेटौँडा । विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको नयाँ फिफा वरीयतामा नेपाल ६ स्थानमाथि उक्लिएको छ । नयाँ वरीयताअनुसार नेपालले ६ स्थान सुधार गर्दै १७०औं स्थानमा पुगेको हो । दक्षिण एसियाली राष्ट्रमा नेपाल चौथो स्थानमा छ । १०५औं स्थानमा यथावत रहेको भारत शीर्ष स्थानमा छ भने माल्दिभ्स एक स्थान तल झरेर १५७औं स्थानमा...
३० कार्तिक, हेटौँडा । हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा एफसी इन्टरनेट सिटि क्लब फाइनलमा प्रवेश गरेको छ । विहीबार भएको सेमीफाइलन खेलमा सक्षम युवा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै एफसी इन्टरनेट सिटिले फाइनलमा उपाधीका लागि भिडन्त पक्का गरेको हो । इन्टरनेटका लक्ष्मण विडारीले खेलको २७ औं मिनेटमा प्राप्त...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

























