Email :- prastakhabar@gmail.com

खेलकुद

हटिया स्पोर्टस, पदमपोखरी युथ र एफसी पोताला बिजयी

21363262_1396686197083353-1504452819.jpg

१८ भदौ,हेटौँडा । हेटौँडाको हुप्राचौरमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार पनि चारवटा खेल सम्पन्न भएका छन । सम्पन्न ४ खेलमा हटिया स्पोर्टस, पदमपोखरी युथ र एफसी पोताला बिजयी भएको छन भने पिप्ले पोखरा र प्रतिभा युथ क्लब चिसापानी बिचको खेल भने बराबरीमा रोकिएको छ । आइतबार बिहान सम्पन्न पहिलो खेलमा जरुङशक्ति युथ क्लबलाई २–१...

जेसिस कपमा हेटौँडाको विजय युथको विजयी सुरुवात

Footballl-1504444477.JPG

१८ भदौं, हेटौँडा । भरतपुरमा जारी पहिलो जेसिस कप फुटबल प्रतियोगितामा  हेटौँडाको विजय युथ क्लबले विजयी सुरुवात गरेको छ । आइतबार सम्पन्न भएको आफ्नो पहिलो खेलमा विजय युथले फ्रेन्ड्स क्लबलाई टाइब्रेकरमा ३–१ ले हराएको हो । निर्धारित नब्बे मिनेटको खेलमा दुवै तर्फबाट कुनै पनि गोन हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।  जीत संगै...

पल्सर स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक 

Khel-Patrakar-manch-1504439124.jpg

१८ भदौं, हेटौँडा । १४औं संस्करणको पल्सर स्पोर्ट्स अवार्डमा मनोनयनमा परेका खेलाडीहरुको नाम आइतबार सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्दै आएको अवार्डका लागी मनोनयनमा परेका खेलाडीहरुको नाम सार्वजनिक गरिएको हो । सर्वाजनिक गरिएका नामहरुमा पुरुष तर्फका उत्कृष्ट खेलाडीको मनोनयनमा राष्ट्रिय फुटबल टोलीका गोलरक्षक...

७ नम्बरमा टोल स्तरीय खसी कप सुरु

IMG_0189-1504366668.JPG

१७ भदौँ, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ मा टोल स्तरीय खसी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । गत बर्षको बिजेता नर्मल मुस्कान फुटबल टिमको आयोजनामा शनीबारदेखि वडा नम्बर ७ को नवज्योती माविको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।  प्रतियोगिताको आजको उद्घाटन खेलमा नर्मल मुस्कानले सेभेन इलाभेन क्लब न्यूरेनी...

गोर्खा व्वाईजलाई दाजुभाईको सहयोग

GB-1504365439.jpg

१७ भदौ, हेटौँडा । हेटौंडामा सञ्चालन भैरहेको जिल्ला लिग फुटबल प्रतियोगितामा सहभागी भएको हेटौंडा कर्राको गोर्खा ब्वाइज क्लवलाई दाजुभाई फाष्टफुडले जर्सी सहित आवश्यक सामग्री सहयोग गरेको छ ।  होटलका सञ्चालक नवराज गौतमले क्लवका संस्थापक अध्यक्ष अमिर गुरुङ, टिम म्यानेजर रबिन देउला र प्रशिक्षक लक्ष्मण कुँवरलाई जर्सीसहित आवश्यक सामग्री...

बाग्मति, प्रगतिशिल र प्याट्रोन विजयी

Leuge-1504365123.jpg

१७ भदौं, हेटौँडा । हेटौँडाको लोकतान्त्रिक मैदान हुप्रचौरमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा शनिबार ३ खेल भएका छन् । शनिबारको खेलमा बाग्मति गाउँपालिका, प्रगतिशिल युवा क्लव र प्याट्रोन युथ क्लव विजयी भएका छन् । पहिलो खेलमा बागमति गाउँपालिकाले कालिखोला स्पोर्टस क्लवलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । बाग्मतिबाट विवेक भोलनले खेलको ४,...

शुक्रबार ३ टिम विजयी, एक खेल बराबर

DSC_0530-1504103489-15041-1504270884.JPG

१६ भदौं, हेटौँडा । हेटौँडामा जारी जिल्ला लिग फुटवल प्रतियोगितामा विहिबार चार खेल भएका छन् । खेलमा ३ टिम विजयी भएका छन् भने एक खेल बराबरीमा टुंगिएको छ । पहिलो खेलमा चौघडा फुटवल टिमलाई ४–२ गोल अन्तरले पराजित गर्दै महाविर क्लव विजयी भएको छ । महाविरको तर्फबाट विशाल कार्कीले खेलको ३०, ३२, भेषकुमार मगरले ४१ र प्रताप थोकरले ५४ मिनेटमा गोल गरे भने...

ब्राजिलको सहज जित  

i-1504261551.jpg

१६,भदौँ,हेटौँडा । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत नेपाली समय अनुसार आज बिहान सम्पन्न  ब्राजिल र  इक्वेडर बिचको खेलमा ब्राजिल र  इक्वेडरलाई २–० गोल अन्तरले पराजित गरेको  छ । पहिलो हाफमा बराबरी रहेको खेलमा  पाउलिन्होले खेलको ६९ औँ मिनेटमा विलायनको पासलाई जाली चुमाएपछी ब्राजिले अग्रता लिएको थियो भने लिभरपुलका स्टार खेलाडी...

विहिबार ३ खेल बराबरी, एक खेलमा मल्टिभिजन विजयी

Leuge-1503838154-1504185051.jpg

१५ भदौं, हेटौँडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा विहिबार ३ खेल बराबरीमा सकिएको छ भने एक खेलमा एफसी मल्टिभिजन विजयी भएको छ । हेटौँडाको लोकतान्त्रिक मैदान हुप्रचौरमा विहान भएको सक्षम युवा क्लब नेवारपानी र न्यू गोल्डेन स्टार स्पोर्टस क्लवको खेल बराबरीमा टुंगिएको थियो । खेल अवधिभर दुबै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार