Email :- prastakhabar@gmail.com

खेलकुद

सहकारी कपको फाइनल शुक्रबार

FB-1503234401-1503408166-1503581022.png

८ भदौं, हेटौँडा । हेटौंडामा जारी सुन्दर सहकारी कप सभेन ए साइड फुटबल प्रतियोगिताको उपाधीका लागि विहिबार हुने भनेको प्रतिष्पर्धा स्थगित भएको छ । दिउसो ३ बजे खेल हुने भनिएपनि बर्षाका कारण प्रतियोगिता स्थगित भएको हो ।  शुक्रबार दिउसो २ बजे लोकतान्त्रिक मैदान (हुप्रा)मा हुने फाइनल प्रतिष्पर्धामा एफसी मल्टिभिजन र डिलर एशोसियसन भिड्ने...

मल्टिभिजन र डिलर एशोसियसन फाइनलमा

FB-1503234401-1503408166.png

६ भदौं, हेटौँडा । हेटौंडाको लोकतान्त्रिक मैदान (हुप्रा)मा जारी सहकारी कप सभेन ए साइड फुटबल प्रतियोगिताको उपाधीका लागि विहीबार एफसी मल्टिभिजन र डिलर एशोसियसन भिड्ने भएका छन् ।  मंगलबार भएको खेलमा एफसी मल्टिभिजन र डिलर एशोसियसन विजयी भए पछि यी दुई टिमबीच उपाधि भिडन्त पक्का भएको हो । मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा एफसी मल्टिभिजनले...

नेपालले माल्दिभ्सलाई ६–० गोलले हरायो

gn_278391474-1503320075.jpg

५ भदौँ,हेटौँडा । साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ६–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरको छ ।  नेपाललाई जित दिलाउन ब्रिजेश चौधरीले २, दर्शन गुरूङ, रोशन दोङ, रोशन रानामगर र आकाश बुढामगरले १–१ गोल गरे । नेपालले खेलको १४ औं, २२ औं, ३८ औं ४५औँ ,४७ औं र ७३ औँ  मिनेटमा गोल गर्दै ६–० को जित...

इन्टरनेट र चौकीटोल सेमिफाइनलमा

FB-1503234401.png

४ भदौं, हेटौँडा । हेटौंडाको लोकतान्त्रिक मैदानमा जारी सहकारी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा एफसी इन्टरनेट क्लब र चौकिटोल युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।  आइतबार भएको पहिलो क्वाटरफाइनल खेलमा हेटौँडा–७ को टिमलाई १–० गोल अन्तरले हराउँदै एफसी इन्टरनेट क्लब विजयी भएको हो । एक मात्र गोल गर्न सफल इन्टरनेटका रिजन लामा म्यान अफ द...

अन्तिम मैत्रीपूर्ण खेलमा पनि नेपाल पराजित

Nepali-Footbal-Team-15024-1503145900.jpg

३ भादौं, हेटौँडा । जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आप्mनो अन्तिम मैत्रीपूर्ण खेलमा शनिवार भिसेल कोबको १८ बर्षमुनिको टोलीसँग ४–२ ले पराजित भएको छ । एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि जापानको भ्रमणमा रहेको नेपाली टोलीले भिसेल कोबसँग भएको पाँचौ तथा अन्तिम मैत्रीपूर्ण खेलमा हार व्यहोरेको हो । नेपाल खेलको...

अन्डर १६ फुटसल प्रतियोगिता हुने

20945468_1384035221681784-1503123718.jpg

सुनिल शिवाकोटी  ३ भदौ , हेटौडा । हेटौँडा पहिलो पटक संस्थागत विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरेर अन्डर १६ विद्यालय स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ ।  आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराईएको हो  । हेटौँडा फुटसलको आयोजनामा तथा प्याब्सन मकवानपुरसँगको सहकार्यमा यही भदौ २३ र २४...

शुक्रबार सानोपोखरा र मल्टिभिजन विजयी

FB-1503061544.png

२ भदौं, हेटौँडा । हेटौँडाको हुप्रचौरमा जारी सुन्दर सहकारी कप सेभेन ए साईड फुटवल प्रतियोगिताको शुक्रबारको खेलमा सानोपोखरा युवा क्लव र मल्टिभिजन क्लव विजयी भएका छन् । शुक्रबारको खेलमा सानोपोखराले प्रतिभा युवा क्लवलाई १–० गोल अन्तरले पराजित ग¥यो । सानोपोखराका लागि मिलन लामाले विजयी गोल गरे । त्यसैगरी अर्को खेलमा मल्टिभिजन क्लव विजयी...

मकवानपुरमा फुटबल मैदान बनाउने एन्फाको निर्णय

NFA-1502889085.jpg

३२ साउन, हेटौँडा । बुधबार बसेको एन्फा कार्यसमितिको बैठकले मकवानपुर जिल्लामा फुटबल मैदान बनाउने निर्णय गरेको छ । बैठकले एशियाली फुटबल महासंघ एएफसीको विकास कार्यक्रम अन्तर्गत मकवानपुरसँगै काठमाडौँ र नवलपरासीमा पनि एक एक वटा फुटबल मैदान बनाउने निर्णय गरेको छ । यस्तै एन्फा कार्य समितिको बैठकले मंसिर १४ गतेदेखि ए डिभिजन लिग सुरु गर्ने...

उद्घाटन खेलमा हेटौंडा–७ विजयी

Football-1502883834.jpg

३२ साउन, हेटौँडा । हेटौँडा–१ चैकिटोलमा रहेको सुन्दर वचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा बुधबारबाट हेटौँडामा सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ । संस्थाको नवौँ स्थापना दिवसको अवसरमा आयोजित सेभेन ए साइड फुटबलको उद्घाटन खेलमा हेटौँडा–७ को टिमले सुन्दर युवा संजाललाई ५–१ को गोल अन्तरले पराजित गरेको छ । कमानेको तर्फबाट...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार