Email :- prastakhabar@gmail.com

खेलकुद

एट ए साईड फुटबलको उपाधी प्रगतिशीललाई

1-final-1477744759.jpg

१३ कार्तिक, हेटौंडा । हेटौंडा-६ चौघडामा भएको एट ए साईड फुटबल प्रतियोगिताको उपाधी चुच्चेखोलाको प्रगतिशील युवा क्लवले कव्जा गरेको छ । गतबर्षको हारको बदला लिंदै प्रगतिशीलले शनिवार उपाधी कब्जा गरेको हो । बंशगोपाल उच्च माविको मैदानमा भएको अन्तिम प्रतिष्पर्धामा चिर परिचित प्रतिष्पर्धी पुतलीबजारको बंशगोपाल युवा क्लबलाई पेनाल्टीमा २-१...

पुतलीबजार र चुच्चेखोला फाईनलमा

1-game-1477571334.jpg

११ कार्तिक, हेटौंडा । हेटौंडा-६ चौघडामा जारी एट ए साईड फुटबल प्रतियोगितामा पुतलीबजार र चुच्चेखोला फाईनलमा पुगेका छन् । विहिबार भएको सेमिफाइनलमा पुतलीबजार र चुच्चेखोला विजयी भएका हुन् । पहिले सेमिफाइनलमा पेनाल्टीमा स्कूलरोडलाई ४-३ गोलले पराजित गर्दै पुतलीबजार फाईनल पुगेको छ । त्यस्तै दोस्रो सेमिफाइनलमा पेनाल्टीमा रामनगरलाई २-१...

सेमीफाइनलका दुई खेल हुँदै

Chau-1477550406.jpg

११ कार्तिक, हेटौँडा । चौघडामा जारी एट ए साईड फुटवल प्रतियोगितामा विहिबार सेमीफाइनलका दुई खेल हुँदैछन् । विहिबार पहिलो सेमीफाइनल स्कूलरोड र पुतलीबजार, दोस्रो सेमीफाइनल चुच्चेखोला र रामनगरबीच खेल हुने आयोजकले जनाएको छ । यसअघि बुधबार भएको खेलमा रामनगर विजयी भएको थियो । सिएफटी चौघडालाई पेनाल्टीमा ३–२ गोलले पछि पर्दै रामनगर विजयी भएको हो...

बुधबार रामनगर विजयी

20161026_164012-1477493221.jpg

१० कार्तिक, हेटौँडा । चौघडामा जारी एट ए साईड फुटवल प्रतियोगितामा बुधबार रामनगर विजयी भएको छ । सिएफटी चौघडालाई पेनाल्टीमा ३–२ गोलले पछि पर्दै रामनगर विजयी भएको हो । विहिबार पहिलो सेमीफाइनल स्कूलरोड र पुतलीबजार, दोस्रो सेमीफाइनल चुच्चेखोला र रामनगरबीच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । प्रतियोगितामा...

एट ए साईड फुटबलमा चुच्चेखोला र पुतलीबजार विजयी

Football-1475071922-1477402488.png

९ कार्तिक, हेटौँडा । हेटौँडा–६ चौघडामा सोमबारबाट शुरु भएको एट ए साईड फुटबल प्रतियोगितामा मंगलबार चुच्चेखोला र पुतलीबजार विजयी भएको छ ।  मंगलबार भएको पहिलो खेलमा भाङटारलाई पेनाल्टीमा ३–२ गोल अन्तरले पराजित गर्दै चुच्चेखोलाको प्रगतिशिल विजयी भएको हो । त्यसैगरी, दोस्रो खेलमा कुमल्टारलाई पेनाल्टी सुटआउटमा ३–२ ले नै पराजित गर्दै...

एट ए साईड फुटबलमा स्कूलरोडको विजयी शुरूवात

20161024_165415-1477315038.jpg

८ कार्तिक, हेटौंडा । हेटौंडा-६ चौघडामा सोमबारबाट शुरू भएको एट ए साईड फुटबल प्रतियोगितामा स्कूलरोडले विजयी शुरूवात गरेको छ । बंशगोपाल उच्च माविको खेल मैदानमा भएको उदघाटन खेलमा अायोजक भिएफटी चौघडालाई १-० गोलले पराजित गर्दै स्कूलरोड विजयी शुरूवात गरेको हो ।  स्कूलरोडका लागि राजु गुुरूङले गोल गरेका थिए । शुभ दिपावलीको अवसरमा भएको...

अन्तर्राष्ट्रिय रोटरी एट ए साईडको उपाधी ध्रुवतारालाई

६ कार्तिक, हेटौंडा । हेटौँडामा जारी दोश्रो अन्तर्राष्ट्रिय रोटरी ‘एट ए’ साइड फुटवल प्रतियोगिताको उपाधी ध्रुवताराले हात पारेको छ ।हेटौँडाको सिद्धार्थ उच्च माविको खेल मैदानमा शनिवार भएको फाईनलमा काठमाण्डौँको क्लव मोसेसलाई पराजित गर्दै चितवनको ध्रुवताराले उपाधिमाथि कब्जा गरेको हो । प्रतियोगितामा निर्धारित तथा...

चुरेकालिका सेमिफाईनल र कोरस फाईनल प्रवेश

Football-1475071922-1475507773.png

१७ असोज, हेटौंडा । हेटौँडामा जारी स्वर्गीय सुनिल रुम्बा स्मृती शक्तिश्वरी कप प्रतियोगितामा कोरस युवा क्लव, रातोमाटे फाईनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमिफाईनल खेलमा डाँफे युवा क्लव, चिसापानीलाई ० बिरुद्ध १ गोल गरि कोरसले फाईनलको यात्रा तय गरेको हो । कोरस युवा क्लवका देवराज लामाले निर्णायक १ गोल गरि म्यान अफ दी म्याच भए...

डाँफे र कालोपानी सेमिफाईनलमा प्रवेश

Football-1475071922-1475419449.png

१६, असोज, हेटौंडा । हेटौँडामा जारी स्वर्गीय सुनिल रुम्बा स्मृती शक्तिश्वरी कप प्रतियोगितामा डाँफे युवा क्लव, चिसापानी र कालोपानी युवा समूह, हेटौँडा–१६ सेमिफाईनलमा प्रवेश गरेका छन् । आईतबार भएको पहिलो क्वाटरफाईनल खेलमा डाँफे युवा क्लव र एफसी मिलन कर्राले निर्धारित समयमा समान १– १ गोल गरेका थिए । त्यसपछि भएको ट...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-1763274117.png

३० कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घटेको हो...

मकवानपुरमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
IMG-880aaea6cc908ba6cf23f-1763263441.jpg

३० कार्तिक, हेटौंडा । मकवानपुरको सामरी जाने सडक अन्तरगत बुङ्दल पुलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
petrol-1577002783-1655033-1763220653.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  निगमले शनिबार राति १२ बजेपछि लागु...

बहुआयामिक आयआर्जन उपसमितिको संयोजकमा पुडासैनी
IMG_20251115_143328-1763199990.jpg

२९ कार्तिक, हेटौंडा । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित बहुआयामिक आयआर्जन उपसमितिको...

गोली हानी वडा अध्यक्षको हत्या
bindeshwor_tOyctoKsd6_edi-1763171424.jpg

२९ कार्तिक, हेटौंडा । धनुषामा शुक्रबार साँझ एक वडा अध्यक्षको गोली हानी हत्या गरिएको छ । हत्या हुनेमा मिथिला...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1763170772.jpg

२९ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल कोशी प्रदेश, बागमती प्रदेश र...

राक्सिराङमा गोली हानी एक व्यक्तिको हत्या,संलग्न पक्राउ
1713863514864-1763133939.jpg

२८ कार्तिक, हेटौंडा । मकवानपुरको राक्सिराङमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर १...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1763104257.jpg

२८ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन शुक्रबार ५ सय रुपैयाँ घटेको हो । सुन प्रतितोला २ लाख...

मधेशका पाँच सांसदमाथि गरिएको कारवाही उपसभामुखद्वारा बदर
babita-1763096196.jpg

२८ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाका ५ सांसदमाथि गरिएको कारवाही उपसभामुख बबिता कुमारी राउत ईशरले बदर गरेकी छन्...

थप समाचार