Email :- prastakhabar@gmail.com

मनहरी गाउँपालिका

मनहरीमा ट्रयाक्टर दुर्घटना, एकको मृत्यु

Accident-1578290847.jpg

२१ पुस, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मनहरी हाँडिखोलाका २५ बर्षीय सविन मोक्तान रहेका छन् । मनहरी–३ मा थ्रेसर जोडिएको ना५त ४१६६ नम्बरको ट्रयाक्टर पल्टिदा मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतक ट्रयाक्टरका चालक, सहचालक वा...

वडा अध्यक्षद्वारा गाउँपालिकाबासीको स्वास्थ्य विमा गरिदिने

Thakur-1562305763.jpg

२० असार, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका ७ नम्बर वडा अध्यक्ष ठाकुर तितुङले गाउँपालिकाबासीको स्वास्थ्य विमा गरिदिने भएका छन् । ७ नम्बर वडा अध्यक्ष तितुङले गाउँपालिकाका ९ वटै वडाका विपन्न परिवारको स्वास्थ्य विमा गरिदिने भएका हुन् ।  वडा अध्यक्षको तलब सुविधाबाट प्राप्त रकमबाट प्रत्येक वडाको २०÷२० जनाको स्वास्थ्य वीमा गर्ने...

हाँडिखोलामा भर्याङबाट लडेर एकको मृत्यु

Death-1548428822.jpg

११ माघ, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ हाँडिखोलामा भर्याङबाट लडेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा हाँडिखोलाका स्थानीय ५० बर्षीय शरण उप्रेति रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भर्याङ चढ्ने क्रममा लडेका उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको थियो । उप्रेति उच्च रक्तचापबाट पीडित...

नेविसंघ मनहरीको संयोजकमा विकेश चयन

Nebisangh-1546440711.jpg

१८ पुस, हेटौँडा । नेपाल विद्यार्थी संघ मनहरी गाउँपालिकाको अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिवेशनबाट विकेश अर्याल संयोजक रहने गरी १९ सदस्यीय मनहरी गाउँपालिका इकाई समिति गठन भएको छ ।  समितिको सहसंयोजकमा प्रतिक्षा लामिछाने रहेकी छिन् । नेपाल विद्यार्थी संघ जिल्ला सदस्य तथा अधिवेशन प्रतिनिधि कविता बर्तौलाको अध्यक्षतामा भएको...

प्रथम लामिटार कपको उपाधी आयोजकको पोल्टामा        

44292592_257544251500485_-1539743302.jpg

३१ असोज, हेटौँडा । मकवानपुरको मनहरी गाउपालिका ३ हाडीखोलामा सन्चालन भएको प्रथम लामिटार कप फुटबल प्रतियोगिता २०७५ को उपाधी आयोजक लामिटार यूथ क्लवको पोल्टामा परेको छ । मङ्गलबार भएको फाइनल भिडन्तमा सुनाचुरीको सयपत्री युवा क्लवलाई टाइब्रेकरमा ५का विरुद्ध ३ गोल अन्तरले हराउँदै आयोजकले उपाधी कब्जा गरेको हो । निर्धारित ९० मिनेटको  समय खेल...

कांग्रेस मनहरीको क्रियाशिल वितरण तथा प्रशिक्षण

2-1535725535.jpg

१५ भदौ, मनहरी । नेपाली कांग्रेस मनहरी गाउँपालिकाले शुक्रबार मनहरी गाउँपालिकास्तरीय क्रियाशिल वितरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।  नेपाली कांग्रेस मनहरी गाउँपालिका संयोजक भरत पराजुलीको सभाध्यक्षता, नेपाली कांग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यता तथा नेपाली...

परोपकारी युवा सञ्जाल द्वारा बनकरिया बिद्यार्थीलाई सहयोग

received_131246941067045-1525539819.jpg

२२बैशाख,हेटौडा ।मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा अध्ययनरत १५ जना बनकरिया बिद्यार्थीलाई विद्यालय पोशाक, स्टेशनरी एवम् खेलकुद सामग्री वितरण गरिएको छ । परोपकारी युवा सञ्जालले एक कार्यक्रमका बीच विद्यालयका व्यवस्थापन समिति अध्यक्ष माधव गौतममार्फत विद्यार्थीहरुलाई सामग्री हस्तान्तरण गरेका हुन् । हाँडीखोलाको ट्वाङ्ग्रास्थित...

मनहरी गाउँपालिकामा शैक्षिक अन्तरक्रिया

Man-(2)-1517622845.jpg

२० माघ,हेटौंडा। विद्यालयका प्रधानाध्यापक तथा विव्यस अध्यक्षहरुलाई भेला गरी मनहरी गाउँपालिकाले शुक्रबार शैक्षिक अन्तरक्रिया गरेको छ । गाउपालिका अध्यक्ष एकराज उप्रेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा साबिक हाँडीखोला र मनहरी गाविसका ३२ वटा सामुदायिक विद्यालयका अध्यक्ष तथा प्रअहरु, ९ वटै वडाध्यक्षहरु, गाउँकार्यपालिका सदस्यहरु...

जाडोमा मनहरीका बोटे तथा दलितलाई न्यानो कपडा 

6-1516202741.jpg

३ माघ , हेटौंडा ।  नेपाली काँग्रेसका पुराना नेता एवं मकवानपुरका समाजसेवी ईश्वरचन्द्र अग्रवालले बुधबार मनहरी ७ को लामा टोलमा रहेका बोटे तथा दलित परिवारलाई न्यानो कपडा सिरक र डस्ना वितरण गरेका  छन । बुधबार एक कार्यक्रममा बीच अग्रवालले जाडोमा कठ्याङिग्रएर रात विताउन बाध्य लामा टोलका १४ घरपरिवारलाई करिब ४० हजार रकम बराबरको सिरक डस्ना...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार