Email :- prastakhabar@gmail.com

राजनीति

प्रचण्ड-नेपाल समुहले नेकपा प्रदेश २ संसदीय दलका नेताबाट मण्डल हटाइए

20210105_170547-1609845839.jpg

२१ पुस,हेटौँडा ।  प्रचण्ड-नेपाल समूहले नेकपा प्रदेश २ को संसदीय दलका नेता सत्यनारायण मण्डललाई  पदबाट हटाएको छ। समूहको आज बसेको संसदीय दलको बैठकबाट मण्डललाई संसदीय दलका नेताबाट पदमुक्त गरेको हो।  प्रदेशसभामा नेकपाका ३२ सदस्यमध्ये १९ जनाले मण्डलविरूद्ध अविश्वास प्रस्तावमार्फत् संसदीय दलका नेताबाट हटाएका हुन् । मण्डललाई...

प्रचण्ड–माधव निकट अनेरास्ववियुको दोस्रो चरणको आन्दोलन घोषणा

akhil-Annfsu1-1609832035.png

२१ पुस,हेटौँडा । प्रधानमन्त्री केपी ओलिले पुस ५ गते गरेको संसद विघटनको विरुद्ध नेकपा (प्रचण्ड–माधव) निकट अनेरास्ववियुले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।  मंगलबार काठमाडौँमा पत्रकार सम्मलेनको आयोजना गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।घोषणा गरिएका कार्यक्रमहरुमा ओली सरकारका मन्त्रीहरुलाई कालोझण्डा देखाउनेदेखि,लालटिन...

प्रचण्ड-नेपाल समुहद्वारा पोखरेल र सुब्बालाई लुम्बिनी तथा गण्डकी इन्चार्जबाट पदमुक्त

20210104_191612-1609767164.jpg

२० पुस,हेटौँडा । प्रचण्ड-नेपाल समुहले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई क्रमशःनेकपा लुम्बिनी र गण्डकी प्रदेश ईन्चार्जबाट हटाएको छ।   आज नेकपा अध्यक्ष माधव कुमार नेपाल को नेतृत्वमा नेकपा स्थायी कमिटी बैठकले पोखरेल र सुब्बालाई हटाएर  लुम्बिनी र गण्डकी प्रदेशको नयाँ ...

एकिकरणका काम पुरा गर्न प्रचण्ड–माधव पक्षको गृहकार्य टोली गठन

ncp_copy2-1609765026.jpg

२० पुस, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठकले पार्टी एकिकरणका बाँकी काम पुरा गर्न सुझावका लागि गृहकार्य टोली गठन गरेको छ ।  पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टी संगठनको एकिकरणको बाँकी काम पुरा गर्न सुझाव दिन अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा...

मन्त्रिपरिषद् विस्तारबारे सर्वोच्चले माग्यो जवाफ

Supreem-court-1609764168.jpg

२० पुस, हेटौंडा । सर्वोच्च अदालतले सरकारसँग प्रतिनिधि सभा विघटनपछि मन्त्रिपरिषद विस्तार गर्नुको कारण माग गरेको छ ।  सोमबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मन्त्रिपरिषद विस्तार गर्नुको कारणबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग लिखित जवाफ माग गरेको हो । संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि प्रधानमन्त्री...

संसद विघटनविरुद्ध कांग्रेसद्वारा थप आन्दोलनको घोषणा

nepalicongress-1596940066-1609728388.jpg

२० पुस, हेटौंडा । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध पुस २५ देखि माघ ८ गतेसम्मका लागि सडक संघर्षका कार्यक्रम घोषणा गरेको हो । कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध...

तोकिएकै समयमा निर्वाचन हुन्छः प्रधानमन्त्री ओली

Sarbadaliya_meeting-1536x-1609678776.jpg

१९ पुस, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा प्रतिनिधि सभाको निर्वाचन हुने दावी गरेका छन् । आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आफू पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)केन्द्रीय कमिटीद्धारा आयोजित उपत्यका स्तरीय कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले तोकेकै...

कोरोनाका कारण बन्द रहेका केही क्षेत्र खोल्न दिने निर्णय

ccmc-meeting-1609678429.jpg

१९ पुस, हेटौंडा । कोरोना भाइरसको महामारी फैलिएसँगै बन्द भएका र खुल्न बाँकि रहेका विभिन्न सार्वजनिक क्षेत्रहरु खुल्ने भएका छन् । आइतबार बसेको कोभिड रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति)को बैठकले विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई खुल्ला गर्ने निर्णय गरेको छ । पुनः कोरोना संक्रमण फैलिएको अवस्थामा...

काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै 

nepalicongress-1596940066-1609651598.jpg

१९ पुस, हेटौंडा । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभा विघटनको सन्दर्भमा पार्टीको धारणा तय गर्न बैठक बस्न लागेको हो ।  यसअघि पुस ७ गते बोलाइएको बैठक ४ दिन बसेर स्थगित भएको थियो । बैठकले आजदेखि निरन्तरता पाउने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा हालसम्म १५ केन्द्रीय सदस्यले धारणा राखिसकेको र अब...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार