Email :- prastakhabar@gmail.com

राजनीति

ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

Oli-1518700004-1608465913.jpg

५ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । यो प्रस्ताव पुस ७ गते बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुनेछ । बैठकले सरकारको संसद विघटनको भर्त्सना गरेको छ । सरकारको कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वच्छाचारी भएको ठहर गर्दै त्यसको भर्त्सना...

संसद सचिवालयमा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

Sarbadaliya_meeting-1536x-1608465758.jpg

५ पुस, हेटौंडा । संसद सचिवालयमा ९० जना सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पाइएको छ ।  प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए । आइतबार विहान सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका ९० जना सांसदहरुले...

काठमाडौंमा नेकपाका कार्यकर्ताको प्रदर्शन

1592026136-9uiHq-1608464242.jpg

५ पुस, हेटौंडा । सरकारले संघीय संसदको प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरु सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश कदम चालेको भन्दै नेकपाका जनवर्गीय संगठनका कार्यकर्ताहरुले आइतबार दिउँसो काठमाडौंको माइतीघर मण्डला क्षेत्रमा...

ओली मन्त्रीमण्डलमा रहेका ७ मन्त्रीले दिए सामुहिक राजिनामा

20201220_163720-1608461852.jpg

५ पुस,हेटौँडा ।  प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा रहेका ७ जना मन्त्रीद्वारा सामूहिक राजीनामा दिएका छन्।अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरूले अपरान्ह साढे ४ बजे सामूहिक राजीनामा दिएका हुन्। उनीहरूले सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर राजीनामा...

संसद विघटन गर्ने सिफारिस आपत्तिजनक : पत्रकार महासंघ

unnamed-(2)-1608461588.jpg

५ पुस, काठमाडौं । संसद विघटन गर्ने सरकारको सिफारिसको नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। महासंघले एक विज्ञप्ति जारी गर्दै सरकारद्वारा मंसिर ३० गते जारी संवैधानिक परिषद् नियुक्तिसम्बन्धी अध्यादेशको सर्वत्र विरोध र फिर्ता लिन दबाब भैरहेको अवस्थामा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने सिफारिस गर्नुले नेपालको...

अख्तियार प्रमुख आयुक्तमा प्रेम कुमार राई सिफारिस

20201220_151213-1608456781.jpg

५ पुस,हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस भएका छन्।उनलाई संवैधानिक परिषद्को गत मंसिर ३० गतेको बैठकले अख्तियार प्रमुखमा  सिफारिस गरेको बुझिएको छ। राई यस अघि गृह सचिव थिए।  उनले २०७६ माघ २० गते गृह सचिवबाट  राजिनामा दिएका थिए।  ...

ओलिको कदम बिरुद्ध हेटौंडामा नेबि संघको प्रदर्शन

20201220_144003-1608454724.jpg

५ पुस, हेटौँडा ।  प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा अओलीले संसद विघटनकाे  लागि राष्ट्रपति समक्ष सिफारिस गरेको बिरोधमा नेपाल विद्यार्थी संघ मकवानपुरले विरोध प्रदर्शन गरेको छ।  नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री प्रभात कुमार दाहालको नेतृत्वमा रहेका युवा विद्यार्थीले केपी ओलीको कदमको विरुद्ध नाराबाजीसहित...

राष्ट्रपतिद्वारा संसद विघटन, वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा

Bidya-Devi-1608454338.jpg

५ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्। राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ।  'संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य...

ओली गणतन्त्र मास्ने खेलतर्फ अघि बढे, कांग्रेसले प्रतिवाद गर्छ: बानियाँ

Indra-Baniya-1608451268.jpg

५ पुस, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओली लोकतान्त्रिक गणतन्त्र मास्ने खेलतर्फ अघि बढेको बताएका छन् । आइतबार विहान बसेको मन्त्रीपरिषद बैठकले संसद विघटनको सिफारिस गरेको प्रति आपत्ति जनाउँदै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार