Email :- prastakhabar@gmail.com

राजनीति

संसद विघटनको सिफारिस गरेपछि प्रचण्डसहितका नेता छलफलमा

Prachanda-1608444275.jpg

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका नेता छलफलमा जुटेका छन् ।  नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलीले मन्त्रीपरिषद बैठकबाट संसद विघटनको सिफारिस गरेका थिए । सिफारिस बोकेर प्रधानमन्त्री ओली नै राष्ट्रपति कार्यालय पुगेपछि उनीहरु...

संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री शितल निवासमा

Kp-1608443713.jpg

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय पुगेका छन् ।  मन्त्रिपरिषद्को आकस्मिक बैठकले निर्णय गरेको संसद विघटनको सिफारिस लिएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेका हुन् । सरकारले सिफारिस गरेअनुसार राष्ट्रपतिले विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ ।...

संसद विघटनको सिफारिस असंवैधानिक : कांग्रेस नेता रिजाल

Minendra-Rijal-e159330974-1608441493.jpg

५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए । नेता रिजालले भने बहुमतबाट अर्को प्रधानमन्त्री चुनिने अवस्था रहँदासम्म संसद विघटन हुन नसक्ने बताए...

संसद विघटन असंवैधानिक छ: नेकपा प्रवक्ता

Narayan-Kaji-Shrestha-1608441323.jpg

५ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए । नेकपा प्रवक्ता श्रेष्ठले यसको चर्को विरोध गरे । प्रवक्ता...

प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्ने तयारी,राष्ट्रपतिलाई सिफारिस

20201220_105200-1608440909.jpg

५ पुस,हेटौँडा ।  प्रधानमन्त्री केपी शर्मा ओलीले  संघिय संसद विघटनको लागि राष्ट्रपति समक्ष  सिफारिस गरेका छन्  आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मीक बैठकमा मार्फत ओली राष्ट्रपति समक्ष संघिय  संसद विघटनको लागि सिफारिस गरेको बुझिएको छ।   आज  प्रम ओलीको अध्यक्षतामा बसेको बैठकले संघिय संसदको विघटनको लागि सिफारिस...

प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितल निवासमा

20201206_145511-1608379752.jpg

४ पुस,हेटौँडा । शनिबार बिहान देखि  नेकपा शिर्ष नेतालाई भेट गरि शनिबार दिउँसोनै गृहमन्त्री राम बहादुर थापा बादललाई भेट्न पुल्चोक पुगेका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली यति बेला राष्ट्रपति विद्या देवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्।  शनिबार बिहान पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई  उनकै निवास खुमलटार भेट...

जसपा शिर्ष नेता कांग्रेस सभापति भेटन बुढानिलकण्ठमा

20201219_170503-1608376998.png

४ पुस,हेटौँडा ।  जनता समाजवादी पार्टीका नेताहरू काँगेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन्।    शनिबार दिउँसो जसपा अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहितको टोली  कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पुगेको छ। अहिले जसपा नेता...

हेटौँडा-१३ मा १०६ जना कांग्रेसमा प्रवेश

20201219_145039-1608368919.jpg

४ पुस,हेटौँडा ।  शनिबार  हेटौंडा  विभिन्न पार्टी परित्याग गरि १ सय ६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। शनिबार बिहान नेपाल तरुण दल हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ इकाई समितिले  आयोजना गरेको वडा भेला तथा पार्टी प्रवेश कार्यक्रम मार्फत  १ सय ६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। कांग्रेसमा प्रवेश गरेका नवप्रवेशीलाई...

माधव कुमार नेपाल पनि खुमलटारमा

20201219_123217-1608360598.jpg

४ पुस,हेटौँडा ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल पनि प्रचण्ड निवास खुमलटार पुगेका छन्। नेपाल पनि छलफलका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेको बुझिएको छ।  शनिबार बिहान ११ बजे प्रधामन्त्री केपी शर्मा ओली, पौने १२ बजे उपाध्यक्ष बामदेव गौतम पनि प्रचण्ड निवास पुगेका छन्।अहिले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार