Email :- prastakhabar@gmail.com

राजनीति

संसद विघटनबारे बामदेबको ‘नो कमेन्ट’ 

Bamdev-Gautam-1608450356.jpg

५ पुस, काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपि शर्मा ओली नेतृत्वको मन्त्रीपरषदको संसद् विघटनको सिफारिसबारे ‘नो कमेन्ट’ भनेका छन् । अहिलेको ओलीको कदमबारे उनी मौन बस्ने जनाएका हुन् । उनले यो कदममा आफ्नो विरोध वा समर्थन केही नभएको बताएका छन् । उनी...

२३ वैशाखमा आमचुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

Matadan-1608447408.jpg

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ । यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस...

संसद विघटनको सिफारिसपछि कांग्रेसको आकस्मिक बैठक बस्दै

Nepali-Congress-1608446928.jpg

५ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आकस्मिक पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बोलाएको छ । आइतबार दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवासमा बैठक बोलाइएको हो ।  आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्रीको निर्णयबारे रणनीति बनाउन बैठक...

संसद विघटनबारे यस्तो छ संविधानमा

Nepal-Ko-Sambidhaan-1608446528.jpg

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद विघटनको सिफारिस गरेपछि अहिले देशभर यसको चर्चा शुरु भएको छ । यसको पक्ष र विपक्षमा आवाज उठ्न थालेको छ । अधिकांशले यसलाई संवधान विपरित पनि भनेका छन् । नेकपाकै नेतादेखि नेपाली कांग्रेससहितका प्रतिपक्षी दलले असंवैधानिक कदम फिर्ता लिनुपर्ने बताउँदै आएका छन् । संविधानमा भने यस्तो व्यवस्था रहेको...

संसद विघटनपछि प्रहरी ‘हाइअलर्ट’मा

Nepal-Police1-1608445719.jpg

५ पुस, काठमाडौं । संसद विघटनको सिफारिसपछि सुरक्षा निकायहरू ‘हाई अलर्ट’मा राखिएका छन्।  फिल्डमा प्रमुख रुपमा खटिने नेपाल प्रहरीलाई देशव्यापी रुपमा सुरक्षा सतर्कता बढाउन निर्देशन दिइएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले आकस्मिक रुपमा सुरक्षा सतर्कता बढाउन सातवटै प्रदेशका प्रमुखहरूलाई निर्देशन दिएका हुन्।  ‘ठूला...

ओलीको कदम लोकतन्त्रको हितविपरीतः भट्टराई

Baburam-bhattrai-1608444629.jpg

५ पुस, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको स‌ंसद विघटन गर्ने कदम लोकतन्त्रको हितविपरीत भएको बताएका छन् । संसद् विघटन गर्ने प्रस्ताव गैरजिम्मेवारीपूर्ण हर्कत भएको भन्दै उनले यसको सबै ढंगबाट प्रतिवाद गर्नुपर्नेमा जोड दिए । उनले नयाँ...

संसद विघटनको सिफारिस गरेपछि प्रचण्डसहितका नेता छलफलमा

Prachanda-1608444275.jpg

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका नेता छलफलमा जुटेका छन् ।  नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलीले मन्त्रीपरिषद बैठकबाट संसद विघटनको सिफारिस गरेका थिए । सिफारिस बोकेर प्रधानमन्त्री ओली नै राष्ट्रपति कार्यालय पुगेपछि उनीहरु...

संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री शितल निवासमा

Kp-1608443713.jpg

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय पुगेका छन् ।  मन्त्रिपरिषद्को आकस्मिक बैठकले निर्णय गरेको संसद विघटनको सिफारिस लिएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेका हुन् । सरकारले सिफारिस गरेअनुसार राष्ट्रपतिले विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ ।...

संसद विघटनको सिफारिस असंवैधानिक : कांग्रेस नेता रिजाल

Minendra-Rijal-e159330974-1608441493.jpg

५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए । नेता रिजालले भने बहुमतबाट अर्को प्रधानमन्त्री चुनिने अवस्था रहँदासम्म संसद विघटन हुन नसक्ने बताए...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार