१९ चैत, हेटौँडा । ३ नम्बर प्रदेशको मन्त्रीपरिषद बैठक भोली बस्ने भएको छ । बैठक भोली दिउँसो १ बजे बस्ने जनाईएको छ । बैठकमा लैजाने विधेयक, चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम लगायतका बारेमा छलफल हुने जनाईएको छ । यसअघि चैत १६ गते बसेको मन्त्रीपरिषद बैठकले गाउँनगर सभा सञ्चालन सम्बन्धी बिधेयक, प्रदेश तथा स्थानीय तहका प्रतिनिधीहरुको सेवा...
१८ चैत, हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपति ३ नम्बर प्रदेश संसदीय दलले दुःख व्यक्त गरेको छ । दलका नेता ईन्द्रबहादुर बानियाँ र सदस्य सचिव निमा लामाद्वारा जारी संयुक्त शोक विज्ञप्तिमा खड्काको निधनले स्तव्ध भएको भन्दै आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको जनाईउको छ ।...
१७ चैत, हेटौँडा । २ वटा विधेयक शुक्रबार पारित गर्दै ३ नम्बर प्रदेशसभा केही दिनका लागि फुर्सदिलो बन्ने भएको छ । प्रदेश सरकारले उपलव्ध गराएको ‘विजनेश’ सकिएपछि प्रदेशसभा फुर्सदिलो बनेको हो । विधेयक पारित भएसंगै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका छन् । बैठक एक सातापछि मात्रै बस्ने प्रदेशसभा...
१७ चैत, हेटौँडा । ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले कुनै बहानामा नेपालको सांस्कृतिक मूल्य मान्यतामा बैदेशिक हस्क्षेप स्विकार्य नहुने बताएका छन् । हेटौँडामा भएको जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको चौथो जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै सभामुख श्रेष्ठले नेपालको धर्म, संस्कृति एवं मूल्यमान्यताबारे युरोपेली...
१७ चैत, काठमाडौं । प्रहरीले काठमाडौंबाट कृष्ण पहाडिसहित ३५ जना मानव अधिकारकर्मीलाई पक्राउ गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारको निषेधित क्षेत्र तोडेको भन्दै शनिबार प्रहरीले पहाडीसहित ३५ जनालाई पक्राउ गरेको हो । टिकापुर घटनालाई लिएर प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न पुगेका मानव अधिकारकर्मीको टोलीलाई पक्रेको महानगरीय...
१७ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको पार्थिव शरीर शनिबार नेपाल ल्याइने भएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएका खड्काको पार्थिब शरीर शनिबार काठमाडौं ल्याइने भएको हो । खड्काको पार्थिव शरीर शनिबार साँझ काठमाण्डौमा ल्याई श्रद्धाञ्जलीका लागि उनको निवास सानेपामा राख्ने र...
१६ चैत, हेटौँडा । ३ नम्बर प्रदेशसभाले पहिलो पटक दुई विधेयक पारित गरेको छ । शुक्रबार बसेको बैठकले दुईवटा विधेयक पारित गरेको हो । बैठकले आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले ‘प्रदेशका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले...
१६ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको शुक्रबार निधन भएको छ । भारतको नयाँ दिल्लीमा उपचारको क्रममा खड्काको निधन भएको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै जानकारी दिए । भारत खड्को भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचार भइरहेको थियो । उपचारको क्रममा खड्काको निधन भएको छ ।...
१६ चैत,हेटौंडा। नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले काँग्रेस देशभरीनै प्रदेश र संघको निर्वाचनमा पराजय भोगेको भएपनि जनमतमा भने कमजोर नरहेको बताउनुभएको छ । ४ नम्बर क्षेत्र अन्र्तगत मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ र...
२३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक बुधबार बस्ने भएको छ । आज विहान ११:११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार...
२३ जेठ, हेटौंडा । एएफसी २० वर्ष मुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली...
२३ जेठ, हेटौंडा । नेपालमा उच्च रक्तचाप अर्थात् हाइ ब्लडप्रेसर का बिरामीको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य बीमा...
२३ जेठ, हेटौंडा । तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री...
२३ जेठ, अर्घाखाँची । आफ्नोे पालिकाका ५ जनाको जीप दुर्घटनामा परि मृत्युु भएपछि एक गाउँपालिकाले पालिकाभर शोक विदा...
२३ जेठ, जनकपुर । मधेश सरकारको नीति तथा कार्यक्रम आज आउँदैछ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत...
२३ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश र...
२३ जेठ, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा ...
२२ जेठ, हेटौँडा । जेठ २९ गते सोमबार नेपाली कांग्रेसका महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् । जेठ २९ गते...
१२ जेठ, हेटौंडा । २५ वर्षअघि एक टन गाँजा छाडेर भागेका मकवानपुरको राक्सिराङ गाउँपालिकाको सरिखेतका ईमान सिं...
२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...
२० जेठ, हेटौंडा । हेटौडा - ५ राईटोल बाट मनकामना जाने बाटोको जंङगलमा शव फेला परेको छ । शनिवार विहान राईटोल बाट...
१२ जेठ, हेटौंडा । नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाकाे अध्यक्षमा मधुप्रसाद अधिकारी चयन भएका छन्...
१६ जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत संघीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २...
२० जेठ, हेटौंडा । विश्व वातावरण दिवस-२०८० को अवसरमा हेटौंडामा साइकल र्याली एवं सम्मान कार्यक्रम भएको छ । टोल विकास...
२२ जेठ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले सोमबार ४६ जना प्रहरी निरीक्षक (ईन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक...
१३ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले...
१८ जेठ, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा दुई जनाको हत्या गरिएको छ । हत्या हुनेमा बाणगंगा नगरपालिका-६ मटेरियाका...