Email :- prastakhabar@gmail.com

राजनीति

तालमेलले ‘लालकिल्ला’मा ठूलो असर

UML_Moist-1507109101.jpg

१८ असोज, हेटौँडा । नेकपा एमाले, माओवादी केन्द्रसहितका दलसंग तालमेलपछि देशभर सकारात्मक र नकारात्मक दुबै खाले प्रतिक्रिया बाहिर आएको छ ।  चुनावी तालमेलको प्रभाव मकवानपुरमा पनि  परेको देखिन्छ । चिया गफमा होस् या सामाजिक सञ्जालमा चुनावी तालमेलबारे निकै बहस भएको पाईन्छ । पार्टी एकता भन्दा पहिला चुनावी तालमेल मिलाउन जिल्ला तहमै सकस हुने...

काँग्रेसलाई एक्ल्याउ मा के र एमाले को चुनावि तालमेल

Maoist-Center-Party-Offic-1506958025.jpg

१६ असोज ,हेटौँडा । एमालेले आगामी निर्वाचनमा माओवादी केन्द्रसहितका बाम दलहरुसँग सहकार्य र तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादी केन्द्रले पनि नेकपा एमालेसँग पार्टी एकता गर्ने तयारी गरेको छ । माओवादी केन्द्रको सोमवार पार्टी कार्यालय पेरिशडाँडामा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा एमालेसँग पार्टी एकता तथा बाम तालमेल...

ह्दयेश त्रिपाठी एमालेमा विलय हुने संकेत (विज्ञप्ति सहित)  

tripathi-1506955923.jpg

१६ असोज ,हेटौँडा । नवलपरासीका प्रभावसाली नेता ह्दयेश त्रिपाठी प्रतिनिधिसभाको आगामी निर्वाचनमा नेकपा एमालेको सूर्य चिन्हबाट उम्मेदवार हुने भएका छन । तराई मधेस लोकतान्त्रिक पार्टीमा महन्थ ठाकुरसँगै राजनिती गरेका त्रिपाठी राजपाको गठनपश्चात असन्तुष्ट बनेर राजपा त्यागी स्वतन्त्र रुपमा राजनीति गर्दै आएका त्रिपाठीले आज नेकपा एमालेका...

बानियाँद्वारा क्यान्सर पीडितलाई सहयोग

Baniya-1506843671.jpg

१५ असोज, हेटौँडा । क्यान्सरबाट पीडित एक महिलालाई पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले सहयोग गरेका छन् ।  मकवानपुर क्षेत्र नम्बर १ का सांसद एवं नेपाली कांग्रेस मकवानपुरका सभापति समेत रहेका बानियाँले क्यान्सर पीडित हेटौँडा–७ की ४० बार्षिया अम्बिका चौलागाईलाई ५० हजार रुपैँया सहयोग गरेका हुन् । काठमाण्डौंमा उपचाररत...

प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

Deuba-1506611859.jpg

१२ असोज, हेटौँडा । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर बिहीबार साँझ स्वदेश फर्किएका छन् । उनी ओमन हुँदै बिहीबार साँझ काठमाडौं आइपुगेका हुन् । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले आफ्नो भ्रमण सफल भएको दावी गरे । १९३ मुलुक सहभागी...

प्रदेश नम्बर २ का १३६ स्थानीय तहका प्रमुखः कहाँ कहाँ कसले कति जिते ?

ellection-commission-1506574808.jpg

१२ असोज, हेटौँडा । स्थानीय तहको अन्तिम चरण निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको मतदानका सम्पूर्ण परिणाम सार्वजनिक भएका छन् । प्रदेश नम्बर २ का कुल  १३६ स्थानीय तहमध्ये कांग्रेसले ४०, संघीय समाजवादी फोरम नेपालले २६, राष्ट्रिय जनता पार्टी नेपालले २५, माओवादी केन्द्रले २१, एमालेले १८, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले ३, नेपाली जनता...

कांग्रेसको ७ नम्बरमा चियापान

21766670_1020963930640869-1506422004.jpg

१० असोज, हेटौँडा । नेपाली काँग्रेस वडा नम्बर ७ को आयोजनामा विजयदशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम भएको छ ।  वडा इकाई सभापति दामोदर गौतमको सभाध्यक्षता एवं नेपाली काँग्रेस जिल्ला सभापति एवम् पूर्व गृहराज्य मन्त्री ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । बानियाँले...

मकवानपुरमा छोड्ला एमालेले कमल थापालाई ?

KT-UML-1506414496.jpg

१० असोज, हेटौँडा । स्थानीय तह निर्वाचन सम्पन्न भईसकेपछि अहिले सबै राजनैतिक दलको ध्यान प्रदेश र संघीय निर्वाचनमा केन्द्रित भएको छ । अहिले दलहरु आप्mनो पार्टीबाट उठ्ने उम्मेदवार चयन गर्ने तयारीमा जुटेका छन् ।  आन्तरिक छलफलसंगै केन्द्रीय तहमा दलहरुबीच तालमेलको विषयमा पनि छलफललाई तिब्रता दिईएको छ । सत्ता साझेदारीदेखि निर्वाचनसम्म...

मकवानपुर दुईबाट बिडारी चुनाव लड्ने

ram-narayan-bidari-1506340691.jpg

९ असोज, हेटौँडा । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य, सांसद तथा संविधानविद् रामनारायण बिडारीले प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको दुई नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् । बरिष्ठ अधिवक्ता समेत रहेका बिडारीलाई माओवादी केन्द्रले दुई नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउने तयारी अघि बढाएको हो । माओवादीको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार