Email :- prastakhabar@gmail.com

राजनीति

महिला शक्ति भार्तामा हरिमाया

download-1483275139.jpg

१७ पुस, हेटौंडा । नयाँ शक्ति पार्टी नेपालको महिला संगठन महिला शक्ति नेपालको भार्ता गाउँँ कमिटी गठन गरिएको छ ।  शनिबार एक कार्यक्रमकाबीच हरिमाया थिङको संयोजकत्वमा ९ सदस्यीय भार्ता गाउँ कमिटी गठन गरिएको हो । जसको सदस्यहरुमा सानुमाया थिङ, माया रुम्बा, वुद्धिमाया रुम्बा, माया प्रजा, मनमाया थिङलगायत रहेका छन् ।  यसैबीच...

४१ औं राष्ट्रिय मेलमिलाप दिवसमा अन्र्तक्रिया

b2-1483182639.jpg

१६ पुस, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले शनिवार ४१ औं राष्ट्रिय मेलमिलाप दिवस अन्र्तक्रिया कार्यक्रम गरी मनाएको छ । नेपाली काँग्रेसका संस्थापक नेता विपी काईरालाले आठ बर्ष लामो भारत निर्वासनपछि २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको आह्वानसहित स्वदेश फर्किएको सम्झनामा नेपाली काँग्रेस र यसका भ्रातृ संगठनहरुले यो दिवस मनाउने...

भीम पाख्रिन प्रधानमन्त्रीको स्वकिय नियुक्त

Bhim-1482847657.jpg

१२ पुस, हेटौँडा । नेकपा माओवादी केन्द्र मकवानपुरका जिल्ला कार्यालय सदस्य भीम पाख्रिन प्रधानमन्त्री पुष्पकमल दाहालको स्वकिय उपसचिव नियुक्त भएका छन् । प्रधानमन्त्रीले पाख्रिनलाई मंगलबार स्वकिय उपसचिवमा नियुक्त गरेका हुन् ।  नियुक्तिको पुष्टी गर्दै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमबहादुर पुलामीले उनलाई बधाई दिंदै...

चुनाव हुन्छ, तयारीमा जुट्नुस् : गगन थापा

Gt-1482846216.jpg

१२ पुस, हेटौँडा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं स्वास्थ्यमन्त्री गगन थापाले वर्तमान सरकार चुनाव गराउने उद्देश्यका साथ आएकाले चुनाव गराउने दावि गरेका छन् । मनहरीमा काँग्रेस मकवानपुर क्षेत्र नम्बर ४ ले गरेको आमसभामा बोल्दै नेता थापाले बैशाखभित्रमा स्थानिय तहको चुनाव हुने दावि गरे । ‘सरकार चुनाव गराउनेतर्फ अघि बढिसकेको छ,...

‘उत्पीडन कम गर्न उत्पादनमा जोडिनुपर्छ’

NayaSakti-1482843525.jpg

१२ पुस, हेटौँडा । नयाँ शक्ति पार्टी नेपालकी केन्द्रीय सहसंयोजक दूर्गा सोबले देशको समृद्धि र आत्मनिर्भरताको लागि उत्पादन र आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिएकी छन् । मंगलबार हेटौंडामा भएको महिलाको प्रशिक्षणात्मक कार्यक्रममा बोल्दै केन्द्रीय सहसंयोजक सोबले हरेक घरको महिला कुनै न कुनै उत्पादनमा जोडिए उत्पीडन र हिंसामा समेत कमी आउने...

स्वास्थ्य सुविधा उपलव्ध गराउन सबै नेपालीको विमा गराउँछौं : स्वास्थ्यमन्त्री थापा

Gagan-Thapa-1482843034.jpg

१२ पुस, हेटौँडा । स्वास्थ्यमन्त्री गगन थापाले सबै नेपालीलाई स्वास्थ्य सुविधा उपलव्ध गराउन स्वास्थ्य विमाको काम अघि बढाएको बताएका छन् ।  नेपाली काँग्रेस मकवानपुर क्षेत्र नम्बर ४ ले मंगलबार मनहरीमा गरेको बृहत आमसभामा बोल्दै मन्त्री थापाले आर्थिक अभावका कारण उपचारबाट बन्चित हुन नपरोस् भन्ने उद्देश्यले सबै नेपालीका लागि स्वास्थ्य...

थाहा नगरमा माअोवादीको कार्यकर्ता भेला 

Flag_of_the_Communist_Par-1482759807.png

११ पुस, हेटौंडा । नेकपा माओवादी केन्द्रले सोमबार मकवानपुरको थाहा नगरपालिकामा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको छ । १ सय २३ औं माओ दिवसको अवसरमा भेलाको साथै वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।  प्रशिक्षणमा पार्टीको राजनीतिक तथा वैचारिक अवस्थाको बारà¥...

यातायात मन्त्री लेखकले भने-'हेटौंडाबाटै लाइसेन्स वितरण गर्नेे व्यवस्था मिलाउनुस्'

11-1482756756.jpg

११ पुस, हेटौंडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले अहिले चलिरहेको हेटौंडा बजारभित्रको २५ मिटर सडक भत्कने बारेमा आफूले अहिल्यै केही नबुझी भन्न नसक्ने बताएका छन् । नेपाली काँग्रेस पार्टी मकवानपुरमा सोमबार भएको छलफल कार्यक्रममा मन्त्री लेखकले यहाँका स्थानीयको धेरै समस्याहरु...

अाईतबार बिदा दिने निर्णय

download-1482590129.jpg

९ पुस, हेटौंडा । सरकारले अाईतबार बिदा दिने निर्णय  गरेको छ । गृहमन्त्रालयले शनिबार प्रेस विज्ञप्ति जारी गरि विदा बारे जानकारी गराएको हो । पुस १० गतेे अाईतबार ईसाई धर्मावलम्बीहरूको पर्व 'क्रिसमस डे' परेको हुँदा देशभर पर्व विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।  त्यसैगरी, विदेशस्थित कुटनैतिक नियोगहरूमा समेत पर्व विदा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार