१४ कार्तिक, हेटौंडा । नेकपा माओवादी केन्द्रले आगामी मङ्सिर चार गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सार्वजनिक गर्नुभएको घोषणात्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डालाई अघि सारिएको छ । घोषणापत्र सार्वजनिक गर्दै प्रचण्डले...
१४ कार्तिक, काठमाडाैं । नेकपा एकीकृत समाजवादीले १०लाख रुपैयाँसम्म निर्ब्याजी ऋण उपलब्ध गराउने घोषणा गरेको छ । मिनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । समाजवादीले विदेशबाट फर्किएका युवालाई सार्वजनिक गरिएको घोषणापत्रमा विदेशबाट फर्किएका युवालाई कृषि पेशामा...
१४ कार्तिक, मनहरी । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नं. २ ख का प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले मुलुकको विकास र व्यवस्था परिवर्तनमा युवाको भूमिका अपरिहार्य रहेको बताएका छन् । मनहरी गाउँपालिकामा रहेका नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुल दल, माओवादी केन्द्रको वाईसियल र नेकपा एकीकृत...
१४ कार्तिक, हेटौंडा । आसन्न प्रतिनिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ मा लोकतान्त्रिक बाम गठबन्धनको चुनाव प्रचार प्रसार कार्यलय उदघाटन गरिएको छ । सोमबार बिहान हेटौडा संघ र प्रदेशको निर्वाचनमा लोकतान्त्रिक–बाम गठवन्धनको चुनाव प्रचार प्रसार कार्यालय उदघाटन नेपाली कांग्रेसकी केन्द्रीय...
१४ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नं. २ (ख) प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले धर्म, राजतन्त्र र देश टुक्र्याउनेसंग मिलेर यो ब्यवस्थाको अन्त्य गर्नेसंग ओलीले लठबन्धन गरेको बताएका छन् । लोकतान्त्रिक बाम गठबन्धनको सोमबार बिहान बस्तीपुरमा भएको चियापान, अगुवा कार्यकर्ता भेला तथा...
१४ कार्तिक, हेटौंडा । लोकतान्त्रिक वाम गठबन्धन जिल्ला स्तरीय निर्वाचन परिचालन एवं समन्वय समिति मकवानपुरले आगामी निर्वाचन केन्द्रीत चुनाव प्रचार प्रसारमा सहयोग पु¥याउने उद्देश्यले सबै पालिकाहरुमा समन्वय प्रतिनिधि परिचालन गर्ने भएको छ । समितिको आइतबार बसको बैठकले जिल्लाका १० वटै पालिका समन्वय प्रतिनिधि परिचान गर्ने निर्णय गरेको...
१३ कार्तिक, हेटौंडा । मंसिर ४ गते हुने आमनिर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ ब्ँँट प्रतिनिधिसभा उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले आफ्नो प्रभाव बढाउँदै लगेकी छन् । दैनिकजसो निर्वाचन अभियानको क्रममा जनताको घरदैलोमा पुगेकी उनले कार्यकर्ता र मतदाता माझ आफ्नो प्रभाव बढाएकी हुन् । अहिले...
१३ कार्तिक, हेटौंडा । गठबन्धन तर्फबाट मकवानपुरको क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार नेपाली कांग्रेसका नेता आनन्दराम पराजुलीले गठबन्धनको बिषयमा विरोधीहरुले गलत हल्ला फैलाउँदै भ्रम सृजना गरिरहेकोले त्यसको पछि नलाग्न अनुरोध गरेका छन् । हेटौंडा ८ मा भएको कार्यक्रममा उनले भने, ‘गठन्धन दलको बीचमा राम्रो छैन, एकले अर्कालाई...
१३ कार्तिक, हेटौंडा । लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले मिटरब्याजमा पैसा लगाउने केही उम्मेदवार भ्रष्टाचार गर्दिन भन्दै मत मागिरहेको भन्दै आश्चर्य लागेको बताएकी छिन् । आइतबार हेटौंडा–८ मा भएको...
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...











-nepal-1793665142.jpg)














