२२ पुस, हेटौंडा । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै चौधरीविरूद्ध उजुरी परेको हो । सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले विधान विपरीत हुने गरी चौधरी केन्द्रीय सदस्य बनेको दाबी गर्दै पद...
२२ पुस, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी आइतबार भारत भ्रमणमा जानुहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँको भ्रमणलाई अनुमोदन गरेको हो । भारतको गुजरातमा आयोजना हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन देउवा भारत जान लाग्नुभएको हो । त्यसक्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग देउवाको द्विपक्षीय वार्ता हुने...
२२ पुस,हेटौंडा। मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।गृह मन्त्रालयले बुधबार साँझ गरेको ९ जिल्लाको प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवामा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी रहेका बाबुराम अर्याललाई सरुवा गरिएको छ । उनलाई बझाङको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको हो।...
२१ पुस हेटौंडा। हेटौंडा। नेपाल तरुण दल मकवानपुरले २ जना जिल्ला कार्य समिति सदस्यलाई कारबाही गरेको छ।मंगलबार हेटौंडामा बसेको जिल्ला कार्यसमिति बैठकले तरुण दल जिल्ला सदस्य यदु विक र आशिष थापामगरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो । सामाजिक सञ्जालमा पार्टी हित विपरीत विभिन्न सामाग्री सम्प्रेषण गरेकाले...
२१ पुस, हेटौंडा । हेटौंडा-६ लाई 'नो होम डेलिभरी वार्ड' घोषणाको तयारी गरिएको छ । हेटौडा-६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईको अध्यक्षता एवं हेटौंडा उपमहानगरपालिका सामाजिक बिकास महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेको प्रमुख आतिथ्यतामा 'नो होम डेलिभरी वार्ड' घोषणाका लागि गोष्ठी भएको हो । हेटौंडा उपमहानगरपलिकाकै पहिलो 'नो होम...
२१ पुस, हेटौंडा । जिल्ला खोप समन्वय समितिले मकवानपुरमा कोभिडबिरुद्धको खोप लगाउने अभियानलाई तिब्र रुपमा अगाडि बढाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यलय मकवानपुरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना संक्रमणको दर फेरि बढ्न थालेपछि खोप लगाउन बाँकी रहेका जिल्लाबासीहरुमा खोप अभियान तिब्र बनाउने निर्णय गरेको छ । जिल्लामा ५३...
२१ पुस,हेटौंडा। बिहीबार बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। नेकपा एमालेको आग्रहमा प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठक स्थगित भएको छ।प्रतिनिधिसभाको पुस २२ गते बोलाइएको बैठक स्थगित भएको हो।नेकपा एमालेले आफ्नो जिल्ला अधिवेशन पुस २३ मा हुने र धेरै सांसदहरु व्यस्त हुने भन्दै बैठक पछि सार्न माग गरेको थियो।संसद सचिवालयले...
२१ पुस, हेटौंडा । पुस २७ गतेका लागी निर्धारण भएको नेपाली कांग्रेसको १६ जिल्लाको जिल्ला अधिवेशन पुन सरेको छ । माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनलाई मध्येनजर गर्दै अधिवेशन सारिएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । आज विहान बसेको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन...
२१ पुस, हेटौंडा । नारायणहिटी दरबार संग्रहालयभित्र निर्माण भइरहेको रेस्टुरेन्टको काम तत्कालका लागी रोकिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनपछि रेस्टुरेन्ट निर्माणको काम रोकिएको हो । मन्त्रालयको निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले रेस्टुरेन्ट...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...




















-1792888897.jpg)




