१ मंसिर, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-९ हनुमानगेट नजिक भैंसी बोकेको बोलेरो गाडिले ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मकवानपुर कैलाश गाउँपालिका-४ कालिकाटारका करिब २४ बर्षीय अबिरल रिजाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाइते भएका उनलाई हेटौडा अस्पताल...
३० कार्तिक, जनकपुर । प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश राय पदमुक्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले रायलाई पदमुक्त गरेका हुन् । वन मन्त्रालयको जिम्मेवारी मूख्यमन्त्री राउत आफैंले सम्हालेका छन् ।...
३० कार्तिक, काठमाडौं । सर्वोच्च अदालतमा मंगलबार पत्रकारहरुलाई प्रवेश गर्न रोक लगाएको छ । समाचार संकलनका लागि पुगेका पत्रकारलाई सर्वोच्च प्रवेशमा रोक लगाईएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै वकिलहरुले प्रदर्शन गर्दै आएका छन् । न्यायाधीशहरुले पनि जबराको राजीनामा माग गरेका छन् । आन्दोलन तथा अदालतका अरु...
३० कार्तिक,हेटौंडा । नेपाल आयल निगमले इन्धनमा बढाएको मूल्यको विरोधमा विप्लव निकट नेकपाले आव्हान गरेको नेपाल बन्दको क्रममा हेटौंडामा विप्लव कार्यकर्ताहरुले प्रर्दशन गरेका छन् । उनीहरुले प्रर्दशन गर्दै हेटौंडा बजार क्षेत्रमा पसल र सवारी संचालनमा रोक लगाईरहेका छन् । उनीहरु सडकको बिचमै बसेर प्रर्दशन गरिरहेका छन् भने जुलुससहित...
३० कार्तिक, हेटौंडा । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिदैं छन् । मुख्यमन्त्री राईलाई विश्वासको मत दिन प्रदेश सांसदहरूलाई विराटनगरस्थित होटलमा राखेर पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले निर्देशन दिएका छन् । कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त हुनुभएका राईले विश्वासको मतका लागि आइतबार...
३० कार्तिक,हेटौंडा। नेपाल प्रहरीका ८ प्रहरी उपरीक्षक(एसपी) प्रहरी वरिष्ठ उपरीक्षक बढुवामा सिफारिस भएका छन। गृह मन्त्रालय बढुवा समितिको सचिवालयले हिजो सोमबार ८ जना एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस गरेको हो। एसएसपी बढुवा सिफारिसको पहिलो नम्बरमा एसपी विकाशराज खनाल रहेका छन। खनाल मकवानपुरका पुर्व प्रहरी प्रमुख एसपी भएर काम गरेका...
३० कार्तिक,हेटौंडा। नेपाल आयल निगमले इन्धनमा बढाएको मूल्यको विरोधमा विप्लव निकट नेकपाले आव्हान गरेको नेपाल बन्दको प्रभाव मकवानपुरमा विहानै देखी परेको छ। बजारमा सबैखाले पसल बन्द छन भने विप्लवका कार्यकर्ता हेटौंडा स्थित पुर्व पश्चिम राजमार्गमै बसेर बन्द सफल परौ भन्दै नाराबाजी गरिरहेका छन। शैक्षिक संस्था बन्द छन, हलुका सवारी बाहेक ...
२९ कार्तिक,हेटौंडा। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा मकवानपुरले सोमबार साँझ हेटौंडामा मसाल जुलुस प्रदर्शन गरेको छ। विप्लव निकट नेकपाले नेपाल आयल निगमले हालै इन्धनमा बढाएको मूल्य वृद्धिको विरोधमा भोली नेपाल बन्दको आह्वान गरेको छ। नेपाल बन्द सफल पार्न विप्लव कार्यकर्ताले हेटौंडामा मसाल जुलुस प्रदर्शन गरेका...
२९ कार्तिक,हेटौंडा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले बागमती प्रदेशका प्रमुखलाई बार्षिक प्रतिवेदन बुझाएको छ। अख्तियार दुरुपयोग अनुशन्धान आयोगको कार्यालय हेटौंडाका प्रमुख अर्जुन कुमार शर्मा नेतृत्वको टोलीले सोमबार प्रदेश प्रमुख यादव चन्द्र शर्मालाई बार्षिक प्रतिवेदन बुझाएको हो। नेपालको संविधानको...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...





















-1792888897.jpg)




