Email :- prastakhabar@gmail.com

राजनीति

बागमती प्रदेशमा २ मन्त्री थपिए

IMG-3995e6040de5d49b19f5b-1636634400.jpg

२५ कार्तिक, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहिबार मन्त्रीपरिषद विस्तार गरेका छन् । पाण्डेले बिहिबार २ जना मन्त्री नियुक्त गरेका हुन् । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल र स्वास्थ्य मन्त्रीमा नेपाली कांग्रेसका सांसद निमा लामा...

कक्षा १२ को नतिजा मंसिर दोस्रो साता आउने

Exam-Board-1636624711.jpg

२५ कार्तिक, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी मंसिर दोस्रो साताभित्र आउने जनाएको छ । नतिजा प्रकाशनका लागि ५० प्रतिशतभन्दा बढी सम्पन्न भएकोले  मंसिर दोस्रो साताभित्र नतिजा आउने भएको हो । अहिले नतिजा रुजु गर्ने, कपी जाँच गर्नेलगायतका काम एकै पटक भइरहेको बोर्डका प्रवक्ता जघनबहादुर अर्यालले जानकारी दिए । भदौ ३०...

सर्वोच्चमा झडप, ६ कानून व्यवसायी घाइते

Supreme-1636616412.jpg

२५ कार्तिक, काठमाडौं । सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायी र प्रहरीबीच झडप हुँदा ६ जना कानून व्यवसायी घाइते भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै प्रर्दशन गरेका कानून व्यवसायी र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा नेपाल बार एसोसियसनका महासचिव लिलामणि पौडेलसहित ६ जना घाइते भएका छन् । सर्वोच्च अदालत...

ईपीएस पास गरेकालाई चाँडो कोरिया लैजान नेपालको आग्रह

koreya-1636590428.jpg

२५ कार्तिक, हेटौंडा । सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा पास गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ । नेपाल र गणतन्त्र कोरिया (दक्षिण कोरिया) बीच आज बुधवार सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा उत्तीर्ण गरेकालाई चाँडो कोरिया लैजान अनुरोध गरेको...

पार्टीको खातामा १ सय रुपैयाँ जम्मा गर्न एमालेको कार्यकर्तालाई अपिल

amale-2-1636545201.jpg

२४ कार्तिक, हेटौंडा । नेकपा एमालेले पार्टीका सदस्यहरुलाई कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गरेको छ ।  बुधबार बसेको नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीको बैठकले पार्टीको महाधिवेशनका लागि सबै सदस्यहरुलाई कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गर्ने निर्णय गरेको हो...

पूर्वराजा ज्ञानेन्द्रलाई चुनाव लड्न देउवाको चुनौती

Deuba-1636535860.jpg

२४ कार्तिक, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लड्न चुनौती दिएका छन् । गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्ति बाटिकामा बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो चुनौती दिएका हुन् । उनले पूर्वराजा ज्ञानेन्द्रलाई प्रजातन्त्रको...

राप्रपा मकवानपुरका सल्लाहकारसहित ५ जना कांग्रेसमा प्रवेश

Ramkrishna-Tiwari-1636534430.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका जिल्ला सल्लाहकारसहित विभिन्न पार्टी परित्याग गरी ५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । राप्रपा जिल्ला सल्लाहकार रामकृष्ण तिवारीसहित ५ जना कांग्रेस प्रवेश गरेका हुन् । श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रीय उपाध्यक्षसमेत रहेका तिवारी स्थानीय निर्वाचनमा...

सर्वोच्च नेता गणेशमान सिंहको १०७औँ जन्मजयन्ती मनाइँदै 

download-1636520071.jpg

२४ कार्तिक, हेटौंडा । सर्वोच्च नेता गणेशमान सिंहको १०७औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहलाई नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा लिने गरिन्छ । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका उहाँको २०५४...

बागमती प्रदेश संचालन कार्यदल गठन, संयोजकमा दुलाल

Yubraj-Dulal-1636517717.jpg

२४ कार्तिक, हेटौंडा । बागमती प्रदेश संचालनका लागि प्रदेश सरकार संचालन समन्वय कार्यदल गठन भएको छ । नेकपा माओवादी केन्द्रका सांसद युवराज दुलालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको हो । कार्यदल सदस्यमा माओवादीबाट बुद्धिमान माझी, नेपाली कांग्रेसबाट राधा घले, प्रभात तामाङ र नेकपा एकिकृत समाजवादीबाट माधव पौडेल, मिना ज्ञवाली रहेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार