२७ कार्तिक, हेटौंडा । नेकपा (एमाले)ले १०औैँ राष्ट्रिय महाधिवेशनका लागि आज प्रतिनिधि चयन गर्ने भएको छ । चितवनमा मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि आज एकैदिन देशभरबाट एक हजार ९ सय ९९ जनाप्रतिनिधि चयन गर्न लागेको हो । देशभर छरिएका ८ लाखभन्दा बढी संगठित सदस्यले आ–आफ्ना क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चुन्नेछन् । संगठित...
२७ कार्तिक, हेटौंडा । नेपाली काँग्रेसले १४ औं महाधिवेशन अन्तर्गत १३ जिल्लामा बाँकी रहेको वडा अधिवेशन आज गर्दैछ । क्रियाशील सदस्यता विवादका कारण वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा आज अधिवेशन गर्न लागिएको हो । १३ जिल्लामा अधिवेशनमार्फत आज क्षेत्रीय प्रतिनिधि चुनिने काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिसंयोजक महादेव...
२६ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको मकवानपुरगढी गाउँपालिकामा कार्यकर्ता भेटघाट कार्यक्रम भएको छ । मकवानपुरगढी-६ अदालत डाँडामा कार्यक्रम भएको हो । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता एवं वडा सभापति केदारनाथ चौलागाईंको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा संघीय...
२६ कार्तिक,हेटौंडा। सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायी प्रधानन्यायाधीश चलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत भित्र प्रवेश निषेध गर्दै आन्दोलनमा उत्रिएका छन्। नेपाल बार एसोसिएसनको अगुवाइमा आज प्रधानन्यायाधीशलाई प्रवेश निषेध गर्दै सर्वोच्च अदालतको मुख्य गेट अगाडि आन्दोलन गरिरहेका...
२६ कार्तिक, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने भएको हो । बैठकले कार्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको बैठकका प्रस्तावहरू अनुमोदन गर्ने भएको छ । त्यसैगरी, एमाले लगायतका पार्टी प्रवेश गरेका र प्रवेश गर्ने तयारीमा रहेकाहरूका दिईने जिम्मेवारीको...
२६ कार्तिक, चितवन । नेकपा (माले) को आठौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । मालेले बिहीबार पत्रकार सम्मेलन गरी राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय भएको जानकारी दिएको हो । महाधिवेशन कार्तिक २७ देखि २९ गतेसम्म नारायणगढस्थित नारायणी कला मन्दिरमा हुने महाधिवेशन मूल आयोजक समितिका संयोजक तथा पार्टी स्थायी समिति सदस्य दिननाथ...
२६ कार्तिक, काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई शुक्रबार सर्वोच्च अदालत प्रवेश गर्न नदिने तयारी गरेको छ । प्रधानन्यायाधिशविरुद्ध आन्दोलनमा उत्रिएको बारले यस्तो तयारी गरेको हो । बिहीबार सर्वोच्च मा भएको विरोध सभामा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले...
२५ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको बागमती गाउँपालिका वडा नम्बर २ मा वडा कार्यालय उद्घाटन भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै नेता बानियाँले जनताले कम्युनिष्टलाई स्थानीय, प्रदेश र संघमा अत्याधिक बहुमत दिए पनि उनीहरू...
२५ कार्तिक, हेटौंडा । बागमती प्रदेशका नव नियुक्त स्वास्थ्य मन्त्री निमा लामाले प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारमा प्रतिबद्ध भएर जुट्न निर्देशन दिएका छन् । मन्त्रालयमा पदभार ग्रहणपछि भएको ब्रिफिङका क्रममा मन्त्री लामाले आफू कुरामा भन्दा काममा विश्वास गर्नेमा जोड दिंदै प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारमा प्रतिबद्ध भएर जुट्न...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...





















-1792888897.jpg)




