Email :- prastakhabar@gmail.com

राजनीति

प्रदेश १ का मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने

Rajendra-Rai-1636940979.jpg

२९ कार्तिक, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार विश्वासको मत लिने भएका छन् । यसका लागि उनले २ दिन अघि नै आइतबार विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवालयमा दर्ता गराएका हुन् । मंगलबार दिउँसो साढे १२ बजे बस्ने प्रदेशसभाको बैठकमा राईले विश्वासको मत लिने भएका छन् । ९२ सदस्यीय प्रदेशसभामा विश्वास मत हासिल गर्न राईले...

देउवाको संयोजकत्वमा कांग्रेसको महाविधेशन आयोजक समिति गठन

Congress-1636939789.png

२९ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा १४ औं महाधिवेशन मूल तयारी समिति गठन भएको छ । देउवा निवास बुढानिलकण्ठमा बसेको केन्द्रीय कार्य समिति बैठकले देउवाको नेतृत्वमा महाधिवेशनको मूल तयारी समिति गठन गरेको हो । समितिको समस्यदमा पार्टी केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरु, आमन्त्रित...

प्रचण्डको रक्तचाप नियन्त्रणमा आएपछि भए डिस्चार्ज

20201203_205205-1636887624.jpg

२८ कार्तिक,हेटौंडा  रक्तचाप बढेर अस्पताल भर्ना भएका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ डिस्चार्ज भएर घर फर्किएका छन।  शनिबार एक्कासी रक्तचाप बढेपछी प्रचण्ड ललितपुरको भैसेपाटी स्थित मेडिसिटी अस्पताल भर्ना भएका थिए।  उपचार पछि रक्तचाप नियन्त्रणमा आएपछि प्रचण्ड आज दिउँसो डिस्चार्ज भएका हुन।धपेडिका...

अनेरास्ववियुले हेटौंडामा प्रधानमन्त्री देउवाको पुत्हा दहन

FB_IMG_1636871830901-1636872028.jpg

२८ कार्तिक,हेटौंडा। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पसले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ।   नेपाल आयल निगमले इन्धनमा मूल्य बढाएको विरोधमा सडकमा रहेको अनेरास्ववियुले आइतबार बिहान मकवानपुर बहुमुखी क्याम्पसको गेट आगाडी प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेको...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै 

congress-baithak-1-1636858853.jpg

२८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । आसन्न १४ औं महाभिवेशनबारे छलफल गर्न आज दिउसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो । हिजो बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले महाधिवेशन तयारीका लागि विभिन्न एजेन्डा तयार पारेको छ । ती एजेन्डा आजको केन्द्रीय कार्यसमितिमा पेश गर्ने तयारी...

इन्धनको मूल्य बढेको विरोधमा अनेरास्ववियुद्वारा हेटौंडामा मसाल जुलुस

FB_IMG_1636816477358-1636816651.jpg

२७ कार्तिक,हेटौंडा। नेपाल आयल निगमले हालै इन्धनको मूल्य बढाएको विरोधमा हेटौंडामा मसाल जुलुस सहित विरोध प्रदर्शन भएको छ।   नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुरले नेपाल आयल निगमले इन्धनमा गरेको मूल्य वृद्धिको विरोधमा हेटौंडामा मसाल जुलुस प्रदर्शन गर्दै विरोध गरेको हो ।   शनिबार साँझ हेटौंडा-५ मा रहेको नेकपा...

हेटौंडा-१७ मा बृहत तरुण भेला,सभापतिमा थापा चयन

FB_IMG_1636806898815-1636808056.jpg

२७ कार्तिक,हेटौंडा। नेपाल तरुण दलले हैटौडा उपमाहानगरपालिका वडा नम्बर  १७ मा बृहत् तरुण भेला सम्पन्न गरेको छ। शनिबार हेटौंडा-१७ मा रहेको सालक पार्कमा बृहत तरुण भेला सम्पन्न गरेको हो।  नेपाली कांग्रेसका बागमति प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानियाँको प्रमुख अतिथ्यतामा सम्पन्न भेलाले ३१ सदस्यीय तरुण दलको नयाँ कार्य समिति...

कार्तिक ३० गते नेकपाद्वारा ‘नेपाल बन्द’ आह्वान

banda-nepal-1636803458.jpg

२७ कार्तिक, हेटौंडा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले यही कार्तिक ३० गते ‘नेपाल बन्द’ आह्वान गरेको छ ।  पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य बस्तुहरुमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदवाव दिने भन्दै नेकपाले कार्तिक ३० गते मंगलबार नेपाल बन्द आह्वान गरेको हो ।  शनिबार काठमाडौंमा पत्रकार सम्मेलन...

प्रचण्ड अस्पताल भर्ना

20201221_171638-1636802620.png

२७ कार्तिक,हेटौंडा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन।  स्वास्थ्यमा समस्या आएपछि प्रचण्ड  ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन। प्रचण्डलाई रक्तचाप बढेपछी  अस्पताल लगिएको हो । भर्ना गरिएका उनको अवस्था सामान्य नै रहेको तर केही दिन अस्पतालमै बस्नुपर्ने चिकित्सकहरुको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार