Email :- prastakhabar@gmail.com

राजनीति

प्रतिनिधिसभाको बैठक दिउँसो बस्दै

1596282866samsad-1632966489.jpg

१४ असोज, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बैठक बोलाइएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउबाले महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन, २०७८ पेश गर्ने सम्भावित कार्यसूची छ । तर नेकपा...

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक, एमाले सहभागी होला?

Sher_B_Deuba431-1632965703.jpg

१४ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा बिहीबार सर्वदलीय बैठक बस्दैछ ।  संसदमा जारी अवरोध अन्त्यका लागि देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । बैठक बिहान १० बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने देउवाको सचिवालयले जनाएको छ । बैठकमा संसदमा भएका सबै दललाई बोलाइएको छ । बैठकमा संसद अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी...

प्रधानसेनापति शर्मा र पाकिस्तानी राजदूतबीच भेट

army-chief-meeting-with-p-1632965427.jpg

१४ असोज, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि पाकिस्तानी राजदूत अदनान जाभेद खानबीच भेटवार्ता भएको छ। सैनिक जङ्गी अड्डा पुगेर जाभेदले प्रधानसेनापति शर्मालाई भेट गरेका हुन् । भेटमा आपसी हित र द्विपक्षीय सहयोग आदान–प्रदानका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।...

प्रदेश २ का मुख्यमन्त्री राउतले असोज २० गते विश्वासको मत लिने 

1632897602-eZhiY-1632962685.jpg

१४ असोज, हेटौंडा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले असोज २० गते विश्वासको मत लिने भएका छन् ।  उनी मुख्यमन्त्रीमा निर्वाचित भएको दल जनता समाजवादी विभाजित भएपछि  विश्वासको मत लिन लागेका हुन् । जनता समाजवादी दल विभाजन भएर लोकतान्त्रिक समाजवादी दल बनेको छ । प्रदेश २ मा जनता समाजवादी पार्टीका ५५ सांसद रहेकामा १६ जनाले लोकतान्त्रिक...

नागरिकता अध्यादेशसम्बन्धी मुद्दाको सुनुवाइ रोकियो 

download-(1)-1632961832.jpg

१४ असोज, हेटौंडा । नागरिकता अध्यादेश सम्बन्धी मुद्दाको सुनुवाइ रोकिएको छ । रिट निवेदकका कानुन व्यवसायीको आग्रहमा सुनुवाइ स्थगित गरिएको सर्वोच्च अदालतले जानकारी दिएको छ ।  सर्वोच्चले रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ तोकेको थियो । सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संयोजकत्वमा न्यायाधीशहरू दीपककुमार कार्की,...

प्रधानमन्त्री देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

download-1632960361.jpg

१४ असोज, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहीबारका लागी सर्वदलीय बैठकको आह्वान गरेका छन् । संसदमा जारी अवरोध खुलाउने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले आज बिहान १० बजेसर्वदलीय बैठक बोलाएका हुन् ।  नेकपा एमालेका १४ जना सांसदहरुलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालले गत २३ भदौबाट संघीय संसद्का बैठकहरुमा...

माधवकुमार नेपाल अस्पताल भर्ना

Screenshot_20210929-21130-1632929060.jpg

१३ असोज, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । अध्यक्ष नेपाल ज्वरो र खोकी कम नभएपछि बुधबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएको उनको सचिवालयले जनाएको छ ।  स्वकीय सचिव मोहन गौतमले भने, 'नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व...

प्रदेश–२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

pradesh-2-mukhyamantri-ka-1632919884.jpg

१३ असोज, हेटौंडा । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा छापा मारेको छ ।  साईकल खरिद प्रक्रियामा अनियमितता भएको र साईकल पनि गुणस्तर नभएको उजुरी परेपछि आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो जनकपुरस्थित प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको...

दोलखा कांग्रेसको जिल्ला सभापति उठ्न ६० हजार

media1624759053-1632889619.jpg

१३ असोज, हेटौंडा । दोलखा कांग्रेसले जिल्ला सभापतिमा उम्मेदवारको मनोनयनका लागि ६० हजार शुल्क तोकेको छ । दोलखा कांग्रेसले केन्द्रको निर्णय लत्याउँदै मनोमानी ढंगले उम्मेदवारको मनोनयन दर्ताको शुल्क ६० हजार तोकेको हो । तर, विधानत केन्द्रीय सभापति लड्न जम्मा ३० हजार तोकिएको छ । त्यस्तै महाधिवेशन प्रतिनिधिका लागि ५० हजार, जिल्ला...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार