Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेसको थप पाँच जिल्लाको क्रियाशील सार्वजनिक

Nepali-Congress1-1632650172.jpg

१० असोज, काठमाडौं । नेपाली कांग्रेसले १४ औँ महाधिवेशनका लागि थप पाँच जिल्लाका क्रियाशील सार्वजनिक गरेको छ । महोत्तरी, सिराहा, बाँके, सुर्खेत र डोल्पाको क्रियाशील सदस्यको अन्तिम नामावली सार्वजनिक गरिएको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बाँकी आठ जिल्लाको क्रियाशील सदस्यको नामावली ढिलोमा सोमबारसम्म...

कार्यालयमा तालाबन्दी गरेकोप्रति कर्मचारीको आपत्ति, सिडियोलाई ज्ञापनपत्र

CDO2-1632648924.jpg

१० असोज, हेटौंडा । नेपाल निजामती कर्मचारी संगठन मकवानपुरले कार्यालयमा तालाबन्दी गरेकोमा आपत्ति जनाउँदै मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । आफ्नो केन्द्रीय कार्यालय तालबन्दी गरेकोमा आपत्ति जनाउँदै उनीहरुले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।...

बागमती प्रदेश प्रमुख शर्माको मुटुमा समस्या, उपचार जारी

yadavchandra-Sharma-1632647735.jpg

१० असोज, हेटौंडा । मुटुको समस्या रहेका बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माको उपचार जारी रहेको उनको सचिवालयले जनाएको छ । प्रमुख शर्माको अहिले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको हो ।  विगत ७ वर्षदेखि मुटु सम्बन्धि समस्या भई उपचाररत प्रमुख शर्माको स्वास्थ्यमा समस्या देखिएपछि गत असोज ४ गतेबाट...

मकवानपुरको १० वटै पालिकाको अधिवेशन सम्पन्न

14753930_208255609596018_-1632633316.jpg

१० असोज, हेटौंडा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिवार मकवानपुरको १० वटै पालिकामा नयाँ नेतृत्व चयन गर्दै पालिकास्तरिय  अधिवेशन सम्पन्न भएको छ ।  मकवानपुरको १० वटै स्थानीय तहमा शान्त वातावरणमा अधिवेशन तथा निर्वाचन कार्यक्रम सम्पन्न भएको कांग्रेस मकवानपुरले जनाएको छ । अधिवेशानबाट बकैया गाउँपालिका र ईन्द्रसरोवर...

साहित्य संगम मकवानपुरमा न्यौपानेको नेतृत्व

242733890_448214619182916-1632632582.jpg

१० असोज, हेटौंडा । मकवानपुरको अग्रणी साहित्य संस्था साहित्य संगम मकवानपुरको अध्यक्षमा अनिता न्यौपाने चयन भएकी छिन् । संगमको शनिबार सम्पन्न १५ औँ अधिवेशनले अध्यक्षमा न्यौपानेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।  यसैगरी अधिवेशनले उपाध्यक्षमा सानु खनाल, सचिवमा डिबी बर्तौला, सहसचिवमा यमनदेव उत्प्रेरक, कोषाध्यक्षमा मनोज पोखरेल...

कांग्रेस हेटौंडा नगरमा उत्सव इटेनी प्यानलद्वारा 'क्लिन स्वीप'

Screenshot_20210926-02095-1632601653.jpg

१० असोज,हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगरमा  उत्सव इटेनीको प्यानल क्लिन स्वीप गरी जित हासिल गरेको छ।  शनिबार सम्पन्न हेटौंडा उपमहानगरको अधिवेशनले हेटौंडा नगर सभापतिमा इटेनी र अन्य पदका इटेनी प्यानलकै उम्मेदवार विजयी भएका हुन्।उनले सभापतिका अर्का उम्मेदवार महेन्द्र राउतलाई भारी मतले पराजित गरी विजयी बनेका हुन।नगर सभापति उत्सव...

हेटौँडा नगरको मतगणना सुरु

Screenshot_20210925-23405-1632592623.jpg

९ असोज, हेटौँडा । नेपाली कांग्रेस हेटौँडा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ ।हेटौँडा–४ स्थित क्लब हेटाँैँडामा मतगणना सुरु भएको छ ।४ स्थानमा मतगणन सुरु गरिएको मतदान अधिकृत रामकुमार अधिकारीले बताएका छन ।४२३ क्षेत्रीय प्रतिनिधीको रहेको हेटौँडा नगरमा ४२१ जनाको मत खसेको थियो। मतगणना सुरु भइसेकोले अबेर राति सम्ममा मत परिणम आउने जनाइएको...

कांग्रेस: राक्सिराङमा बिरेन्द्र, थाहामा प्रमोद र हेटौंडामा मतगणना हुँदै

Screenshot_20210925-22433-1632589179.jpg

९ असोज, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको पालिका अधिवेशन अन्तरगत थप २ वटा पालिकाको अधिवेशन सकिएको छ । राक्सिराङ गाउँपालिकाको अधिवेशनबाट सभापतिमा  बिरेन्द्र जिम्बा निर्वाचित भएका छन् । त्यस्तै थाहा नगरपालिकामा प्रमोद जोशी निर्वाचित भएका छन् । अब हेटौंडा उपमहानगरपालिकाको मत परिणाम मात्रै आउन बाँकी छ । हेटौंडामा मत गणनाको तयारी...

कांग्रेस: बागमतीमा फणीन्द्र, मकवानपुरगढीमा राजबिर र कैलाशमा राजेन्द्र

Screenshot_20210925-21205-1632583927.jpg

९ असोज, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको पालिका अधिवेशन अन्तरगत थप ३ वटा गाउँपालिकाको अधिवेशन सकिएको छ । बागमती गाउँपालिकाको अधिवेशनबाट सभापतिमा  फणीन्द्र तिमल्सिना निर्वाचित भएका छन् । मकवानपुरगढी गाउँपालिका सभापतिमा राजबिर मोक्तान र कैलाश गाउँपालिका सभापतिमा राजेन्द्र घिसिङ विजयी भएका छन् ।   अधिवेशन अन्तरगत राक्सिराङ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार