१९ बैशाख, काठमाडौं । आइतबारदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा थप कडाई हुने भएको छ । सवारी र सर्वसाधारणको चहलपहल जारी रहेकाले निषेधाज्ञामा थप कडाइ गर्न लागिएको हो । ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकामा थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद...
१९ बैशाख, काठमाडौ । अमेरिकी सरकारले नेपाललाई एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने जनाएको छ । कोरोना संक्रमण न्युनिकरण कार्यका लागि सहायता प्रदान गर्न लागेको नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले जानकारी दिएका हुन् । सहयोग प्रदान गर्ने बारे बेरी शनिबार ट्विट गर्दै जानकारी दिएका छन् । सहयोग रकम अमेरिकी सहयोग नियोग...
१९ बैशाख, हेटौंडा । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई नर्भिक अस्पताल भर्ना गरिएको छ । नेता खनालमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनलाई शनिवार साँझदेखि नर्भिक अस्पतालमा भर्ना गरिएको हो । उनलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको र नेता खनालको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले...
१८ बैशाख, हेटौंडा । मकवानपुरमा आइतबार राति १२ बजेदेखि मकवानपुरमा तोकिएको बाहेक सबै व्यवसाय र सवारी बन्द हुने भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या एक्कासी बढेपछि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिस र जिल्ला सुरक्षा समितिको निर्णयबाट व्यवसाय र सवारी बन्द हुने भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि...
१८ बैशाख, हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले कोरोना संक्रमणको जोखिममा रहेका पत्रकारहरुलाई परेको समस्या सम्बोधन र कोभिड १९ जोखिम न्युनिकरणको र्यापिड रेस्पोन्स टिम बनाएको छ । प्रदेश अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा शनिबार भर्चुअल बैठकले र्यापिड रेस्पोन्स टिम गठन गर्ने निर्णय गरेको हो । अध्यक्ष देवकोटाको...
१८ बैशाख, काठमाडौं । राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा विदुर पौडेलको निधन भएको छ । उनको मष्तिष्काघातका कारण ७७ वर्षको उमेरमा शनिबार निधन भएको हो । वैशाख ११ गते कोभिडको पहिलो खोप लगाएपछि मष्तिष्काघात भएका उनको काठमाडौँ मेडिकल कलेजमा उपचार लगिएको थियो । शुक्रबार बेलुकी चिकित्सकले...
१८ बैशाख, हेटौंडा । आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ दिवस मनाईंदै छ । कोरोना महामारीका कारणले दिवसका अवसरमा ठुला कार्यक्रमहरु नभएपनि मजदुर संगठनहरुले विभिन्न अन्तक्र्रिया र चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाउँदै छन् । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा...
१८ बैशाख, हेटौंडा । कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले नेपालको भारततर्फ खुलेका ३५ नाकाहरु मध्ये १३ वटा मात्रै सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बैठकले बाँकी २२ वटा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । यस्तै बैठकले निषेधाज्ञा लागु भएका जिल्लाहरुमा एक चौथाइ कर्मचारीहरु...
१७ बैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको शल्यक्रिया सफल भएको छ । वीर अस्पतालमा विहिबार भर्ना भएका उनको शुक्रबार गरिएको शल्यक्रिया सफल भएको हो । अहिले भट्टराईलाई सामान्य वार्डमा सारिएको डा. भट्टराईका स्वकीय रोशन पोखरेलले जानकारी दिए । उनलाई न्युरो...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...















-1794097986.jpg)










