Email :- prastakhabar@gmail.com

राजनीति

नेकपाका केन्द्रीय सदस्य माइला लामा रिहा

Maila-Lama-1619771379.jpg

१७ बैशाख, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माइला लामा बिहीबार रिहा भएका छन् । संखुवासभा जिल्ला कारागारमा रहेका उनी विहिबार रिहा भएका हुन् । उपत्यका इन्चार्ज समेत रहेका लामा २५ हजार धरौटी बुझाएर रिहा भएको जिल्ला अदालत चैनपुरले जनाएको छ । लामा २०७६ साउन ५ गते काठमाडौँबाट पक्राउ...

कांग्रेस सभापति देउवाद्वारा कोरोनाबारे पत्रकार सम्मेलन गर्ने

Sher-Bahadur-Deuba-1619767360.jpg

१७ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्ने भएका छन् ।  कोरोना महामारीको विषयलाई लिएर उनले दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने भएका हुन् ।  आफ्नै निवासमा बूढानीलकण्ठमा पत्रकार सम्मेलन हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलको भनाई छ । कोरोना महामारीको अहिलेको अवस्था,...

हेटौंडा अस्पताल संचालक समितिमा चौलागाईं र लामा मनोनित

Screenshot_20210430-12091-1619763842.jpg

१७ बैशाख, हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको हेटौंडा अस्पताल संचालक सदस्यमा २ जना मनोनित भएका छन् ।  मनोनित हुनेमा मेलान केन्द्रीय सचिवालय सदस्य समेत रहेका स्वास्थ्यकर्मी उत्सव चौलागाईं र हेटौंडा अस्पतालका कर्मचारी हिरा लामा रहेका छन् । प्रतिष्ठानका कुलपति एवं मूख्यमन्त्री डोरमणि पौडेलले उनीहरूलाई...

फास्ट ट्रयाकको ठेक्का प्रक्रिया रोक्न सेनालाई पत्राचार 

RE-wall-1-e1606270335382-1619742430.jpg

१७ बैशाख, हेटौंडा । संसदको सार्वजनिक लेखा समितिले नेपाली सेनालाई फास्ट ट्रयाकको दोस्रो प्याकेजको ठेक्का प्रक्रिया अघि नबढाउन पत्राचार गरेको छ ।  लेखा समितिले खरिद प्रक्रिया रद्द गरी कागजात उपलब्ध गराउन नेपाली सेनालाई पुनः ताकेता गर्दै पत्राचार गरेको समितिका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिएका छन् ।  समितिले यसअघि तीन पटक रक्षा...

राष्ट्रियसभा उपनिर्वाचनको मतदान हेटौंडामा हुने, ५ दल सहभागी हुने

Rastriya-Sabha-1619708609.jpg

१६ बैशाख, काठमाडौँ । राष्ट्रियसभाको रिक्त सदस्य पदका लागि हुन लागेको उपचुनावमा पाँच दलले भाग लिने भएका छन् ।  निर्वाचन आयोगले निर्वाचनमा भाग लिनका लागि निवेदन दिन जारी गरेको सूचना अनुसार ५ दलले निवेदन दिएका हुन् ।  निवेदन दिनेमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा र नेमकिपा रहेको को आयोगका प्रवक्ता राजकुमार...

दिपक मनाङे बने मन्त्री

Screenshot_20210429-16462-1619694147.jpg

१६ बैशाख,हेटौंडा। गण्डकी प्रदेश सभा सदस्य राजिव गुरूङ (दीपक मनाङे) मन्त्री बनेका छन।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गरेसँगै मनाङे गण्डकी प्रदेशका युवा तथा खेलकूद मन्त्री बनेका हुन्। मन्त्री बनेका मनाङेलाई अहिले केहीबेमा प्रदेश नीति तथा योजना आयोगको सभा हलमा सपथग्रहण गर्ने कार्यक्रम रहेको...

गण्डकी सांसद शाहीले दिए यस्तो प्रष्टीकरण

Khim-1619690618.jpg

१६ बैशाख, पोखरा । गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले विहिबार आफ्नोतर्फबाट प्रष्टिकरण दिएका छन् ।  प्रदेशसभा बैठकमा नगएर केही समय बेखबर बनेका गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले विहिबार प्रेस विज्ञप्ति निकालेर आफ्नो तर्फबाट प्रष्टिकरण दिएका हुन् । उनले आफु बेहोस भएकाले सम्पर्कमा आउन नसकेको भन्दै आफू पार्टीको निर्णयप्रति...

विद्यालय तहको परीक्षा आन्तरिक मूल्यांकनका आधारमा गर्न सक्ने

Edu-Ministry1-1619689060.jpg

१६ बैशाख, काठमाडौँ । विद्यालय तहको परीक्षा विद्यालय आफैले आन्तरिक मूल्यांकनका आधार गर्न सक्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । कक्षा ८, १० र १२ कक्षा बाहेकको वार्षिक परीक्षा विद्यालयले नै गर्ने भएकाले विद्यालय आफैले आन्तरिक मुल्यांकनका आधारमा वार्षिक परीक्षा गर्न सक्ने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले...

पूर्व प्रधानमन्त्री डा. भट्टराई अस्पताल भर्ना 

images-1619667191.jpg

१६ बैशाख, हेटौंडा । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया वीर अस्पतालमा हुने भएको छ ।  वीर अस्पतालमा डा. सुबोध अधिकारी नेतृत्वको टिमले उनको शल्यक्रिया गर्न लागेको हो । शल्यक्रियाका लागि पूर्वप्रधानमन्त्री भट्टराई आजै अस्पताल भर्ना भएपनि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार