Email :- prastakhabar@gmail.com

राजनीति

बैशाखमा हुने निर्वाचनको तयारी गर्न आयोगको आग्रह

Election-Commission-16108-1610884061.jpg

४ माघ, हेटौंडा । निर्वाचन आयोगले सरकारले तोकेको बैशाख १७ र २७ गतेको प्रतिनिधि सभाको निर्वाचनको सम्बन्धमा राजनीतिक दलका नेताहरुसँग छलफल गरेको छ ।  आइतबार निर्वाचन आयोगले संघीय संसद, प्रदेश सभा र स्थानिय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग घोषित मितिमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगले गरिरहेको आन्तरिक तयारीको सम्बन्धमा...

प्रजिअ रिजाल र प्रहरी उपरिक्षक राठौरलाई स्वागत

140242055_234587884813517-1610883547.jpg

४ माघ, हेटौंडा । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद रिजाल र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर लाई स्वागत गरेको छ । स्वागत कार्यक्रमको अवसर पारेर सार्वजनिक यातायातमा महिला यात्रु माथी हुने...

निर्वाचनका बिषयमा निर्वाचन आयोगद्वारा दलहरुसँग छलफल गर्दै

Election-Commission-1610872698.jpg

४ माघ, हेटौंडा । आगामी निर्वाचनका विषयमा दलहरूको राय बुझ्न निर्वाचन आयोगले आज सर्वदलीय छलफल गर्दैछ । छलफलका लागि दलका प्रतिनिधिहरुलाई आयोगले कान्तिपथस्थित आफ्नै कार्यालयमा बोलाएको छ । निर्वाचन आयोगका अनुसार आगामी निर्वाचन, मतदाता नामावली, मतदान स्थल तथा मतदान केन्द्रका विषयमा दलहरूसँग छलफल गर्न सर्वदलिय बैठक गर्न लागेको हो । आयोगले...

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

Oli-Bhandari-1610872631.jpg

४ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।  राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच आइतबार बिहान शितल निवासमा भेटवार्ता भएको हो । सरकारका कामकारबाही र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाईएको छ ।...

लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्छः पौडेल

Ram-Chandra-Paudel-1610867727.jpg

४ माघ, चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्नेमा जोड दिएका छन् ।  कांग्रेस चितवन क्षेत्र नं २ ले प्रजातन्त्रका सेनानी कांग्रेसका पूर्वक्षेत्रीय सभापति भक्तिप्रसाद तिमिल्सिनाको सातौँ पुण्यतिथिका दिन गरेको श्रद्धाञ्जलिसभामा बोल्दै उनले लोकतन्त्रको संरक्षण गर्नु अहिलेको...

मुसेभेनी छैठौं कार्यकालका लागि युगान्डाको राष्ट्रपति चुनिए

thumbs_b_c_3aa04e46163642-1610853100.jpg

४ माघ, काठमाडौं । छैठौं कार्यकालका लागि युगान्डामा योयेरी मुसेभेनी राष्ट्रपति चुनिएका छन्। शनिबार त्यहाँको निर्वाचन आयोगले बिहीबारको मतदानमा मुसेभेनीले ५८.६ प्रतिशत मत ल्याएको जनाएको छ । उनका प्रतिष्पर्धी ३८ वर्षीय बोबी वाइनले ३४.८ प्रतिशत मत पाएका छन् । वाइनले निर्वाचनमा व्यापक धाँधली भएको भन्दै मतपरिणाम अस्वीकार गर्न आह्वान गरेका...

इन्द्रसरोवर गाउँपालिकामा कांग्रेसको प्रदर्शन

1111-1610851308.jpg

४ माघ, हेटौंडा । नेपाली कांग्रेस इन्द्रसारोवर गाउँपालिका समितिको आयोजनामा शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक कदम बिरुद्ध बिरोध प्रदर्शन गरिएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार बिरोध प्रदर्शन गर्दै नेपाली कांग्रेस इन्द्रसरोवर गाउँपालिका समितिले संसद घिटनको असंबैधानिक कदम भन्दै सच्याउन माग गरेको छ...

प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा आजदेखि निरन्तर सुनुवाइ

unnamed-(3)-1610851148.jpg

४ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आजदेखि निरन्तर...

थाहा नगरपमा नेपाली कांग्रेसको विरोध प्रदर्शन (फोटो फिचर)

1111-1610846624.jpg

३ माघ, हेटौंडा । नेपाली कांग्रेस थाहानगरपालिका समितिको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक कदम बिरुद्ध प्रदर्शन तथा विरोध सभा भएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार नेपाली कांग्रेस थाहानगरसमितिले बिरोध ¥याली सहितको सभाको आयोजना गरेको हो ।  नेपाली कांग्रेस थाहानगर समितिका सभापति योगेन्द्रमान...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार