५ फागुन, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा बैठक आज २ बजेका लागि बोलाइएको थियो । मूख्यमन्त्री डोरमणि पौडेलविरूद्ध टेबुल भएको अविश्वासको प्रस्तावमाथि आजबाट छलफल शुरू हुने जनाइएको थियो । तर अन्तिम समयमा आएर बैठक स्थगित भएको छ । प्रदेशसभाका सचिव कृष्णहरि खड्काद्वारा जारी सूचनामा 'मिति २०७७ फागुन ५ गते...
४ फागुन, काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण तथा प्रसाद ग्रहण गरेकी छिन् । मंगलबार बिहानको शुभसाइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गरेकी हुन् । नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले अभिषेक,...
४ फागुन, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा ७१ औ प्रजातन्त्र दिवस फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । प्रदेश मुख्य मन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले दिवस मनाउन मुल समारोह समिति समेत गठन गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा प्रदेश स्तरीय प्रजातन्त्र दिवस समारोह समिति...
३ फागुन, हेटौंडा । मकवानपुरका १ सय २८ प्रहरीले लगाए कोरोनाविरूद्धको खोप लगाएका छन् । आइतबार ३० र सोमबार ९८ गरि २ दिनमा १ सय २८ प्रहरीले कोरोनाविरूद्धको खोप लगाएका हुन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, दंगा नियन्त्रण गण रातोमाटो र जिल्ला प्रहरी कार्यालय अन्तरगतका प्रहरीले पछिल्लो २ दिनमा खोप लगाएको मकवानपुर प्रहरी प्रवक्ता ...
३ फागुन, हेटौंडा । मकवानपुरमा विभिन्न पार्टी परित्याग गरी १६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । हेटौंडा उपमहानगरपालिकाका मुस्लिम समुदायका जावेद हुसेनको नेतृत्वमा ५ जना र राक्सिराङ गाउँपालिकाका चेपाङ समुदायका ११ जना नेपाली कांग्रेस प्रवेश गरेका हुन् । जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनीहरुलाई नेपाली कांग्रेस...
३ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले हेटौंडामा सोमबार विरोध प्रर्दशन गरेको छ । प्रधानमन्त्री केपि शर्मा ओलीको संसद विघटनको कदमविरुद्ध नेपाली कांग्रेस मकवानपुरले विरोध प्रर्दशन गरेको हो । जिल्ला पार्टी कार्यालय कांग्रेस चोकबाट शुरु भएको र्याली मानसचोक, लोकप्रिय चोक, मेनरोड हुँदै मकवानपुर उद्योग बाणिज्य संघ चोकमा पुगेर...
३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीभित्रबाट समानान्तर सत्ता सञ्चालनको प्रयास भएपछि संसद विघटनको कदम चाल्नु परेको बताएका छन् । सरकारका तीन वर्षका उपलब्धी सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री ओलीले सरकार गठन भएदेखि नै यस किसिमका प्रयासहरु आफ्नै पार्टीबाट भएकोले संसद विघटन गरेर ताजा जनादेशका लागि...
३ फागुन, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको आज तीन वर्ष पूरा भएको छ । २०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि सोही वर्षको फागुन ३ गते प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार गठन भएको थियो । प्रधानमन्त्री ओलीले आज बिहान साढे १० बजे सिंहदरबारस्थित आफ्नो कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गर्दै बितेका...
३ माघ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले आज सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएकाले उक्त निर्णय सच्याउन माग गर्दै प्रदर्शन गर्न लागेको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले हेटौंडामा सोमबार दोश्रो चरणको आन्दोलन...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...












_edit_12985189-1794274603.jpg)













