Email :- prastakhabar@gmail.com

राजनीति

प्रधानमन्त्री ओलीको एपेन्डिसाईटिसको अप्रेसन सकियो

Oli-1574753961.jpg

१० मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अप्रेसन सकिएको छ । ‘त्रिविस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टर, महाराजगञ्जमा एपेन्डिसाइटिसको अपरेसन सफलतापूर्वक सकिएको हो । पौने १ बजे प्रधानमन्त्रीको एपेन्डिसाईटिसको अप्रेसन सफलतापूर्वक सम्पन्न भएको उनका प्रेस सल्लाहकार सूर्य...

३ नम्बर प्रदेशको राजधानी र नाम टुंग्याउन प्रचण्डको सुझाव

Prachanda-1574752189.jpg

१० मंसिर, हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३ नम्बर प्रदेशको स्थायी राजधानी र नाम छिटै टुंग्याउन सुझाव दिएका छन् ।  मंगलबार मूख्यमन्त्रीको सरकारी निवास हेटौँडामा भएको कार्यकर्ता भेटभाटमा उनले प्रदेशको राजधानी र नाम छिटै टुंग्याउन सुझाव दिएका हुन् । उनले आफ्नो तर्फबाट यसका लागि सहयोग हुने...

उपेन्द्रको व्यंग्य–‘प्रधानमन्त्रीले बढि माया गर्नुभयो’

Updendra-Yadav-1574677985.jpg

९ मंसिर, काठमाडौं । मन्त्रालय हेरफेर भएको ४ दिनपछि पदभार सम्हाल्न पुगेका उपेन्द्र यादवले प्रधानमन्त्री प्रति व्यंग्य गर्दै आफुलाई माया गरेको बताएका छन् ।  कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको पदभार सम्हाल्न सोमबार मन्त्रालय पुगेका उनले मन्त्री हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीसंग रहेको भन्दै आफुलाई बढि माया गरेर यो मन्त्रालय...

त्रिचन्द्र क्याम्पसमा तनाव, विद्यार्थीले क्याम्पस प्रमुख कुटे

Trichandra-1574671676.jpg

९ मंसिर, काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा विद्यार्थीहरुको आन्दोलनले तनाव भएको छ । शुल्क बृद्धि फिर्ता गर्नुपर्ने मागसहित आन्दोलन उत्रिएका विद्यार्थीहरुको आन्दोलनका कारण तनाव भएको हो ।  आन्दोलनका क्रममा बढेको शुल्क फिर्ता गर्न पहल नगरेको भन्दै क्याम्पस प्रमुख प्रदिपबहादुर न्यौपानेलाई कुटेका छन् । आफ्नो कार्यकक्षबाट...

सरकारमा जाने राजपाको कुनै सोच छैन : महतो

Rajendra-Mahato-1574665615.png

९ मंसिर, सिरहा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल  का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले संघीय समाजवादी पार्टीसँग एकताको कुनै कुरा नरहेको बताएका छन् ।  सिरहामा भएको कार्यक्रममा उनले एकताको चर्चा बाहिर रहेपनि अहिले त्यस्तो एकताको कुनै कुरा नरहेको बताएका हुन् । उनले जनताको एजेण्डा त्यागेर सरकारमा रहनेहरुसंग राजपाको एकता नहुने...

राप्रपा संयुक्तले कांग्रेसका भँडेललाई सघाउने

KrishnaLal-1574654986.jpg

९ मंसिर, भक्तपुर । भक्तपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने भएको छ । मंसिर १४ गते हुने प्रदेशसभा निर्वाचनमा भक्तपुरका राप्रपा संयुक्तले नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई सघाउने भएको हो ।  नेपाली कांग्रेस र राप्रपा संयुक्तले कार्यक्रम नै गरी कार्यगत एकता गर्ने घोषणा गरेका...

प्रधानमन्त्री ओलीको चौथो पटक डायलासिस

Oli-1574652293.jpg

९ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार साँझ हेमोडायलासिस गरिएको छ । यसअघि डायलालसिस गरेको ग्राण्डी अस्पतालमै साँझ डायलासिस भएको हो ।  २६ दिनमा उनले चौथोपटक डायलासिस गरेका छन् । रगतमा भएको क्रियाटिनिनको स्तर नियन्त्रण गर्न डायलासिस गरिएको उनकी नीजि चिकित्सक दिव्या सिंहले बताईन् । नियमित प्रक्रियाकै रुपमा...

पम्प्लेटसहित विप्लव समूहका २ कार्यकर्ता पक्राउ

Biplob-1574651208.jpg

९ मंसिर, गुलरीया । नेपाल प्रहरीले नेत्रबिक्रम चन्द (विप्लव) समूहका २ जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लव समूहका बर्दिया जिल्ला कमिटी सदस्य बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीका २८ बर्षीय रमेश विक र स्थानीय कार्यकर्ता २७ बर्षीय सञ्जु चौधरी रहेका छन् । गस्तिमा रहेको प्रहरी टोलीले उनीहरुलाई रातको समयमा बाँसगढी...

पोखरामा वडाध्यक्षको गाडिमा बम प्रहार

IMG_20191112_144534-1574648936.jpg

९,मंसिर, पोखरा। पोखरामा वडाध्यक्षको गाडिमा अज्ञात समूहले बम प्रहार गरेको छ। पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष शिव आचार्यको घरमा पार्किङ गरी राखिएको गाडीमा बम प्रहार गरिएको कास्की प्रहरीले जनाएको छ। वडा अध्यक्षआचार्यको पोखरा १७ विरौटा स्थित घरमा पार्किङमा रहेको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा  अज्ञात समूहले बम प्रहार...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार