Email :- prastakhabar@gmail.com

राजनीति

सरकारले दियो आइतबार सार्वजनिक विदा

Holiday-1570772480.jpg

२४ असोज, काठमाडौं । नेपाल सरकारले आइतबार सार्जजनिक विदा दिने भएको छ । सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि सार्वजनिक बिदा दिने भएको हो ।  गृह मन्त्रालयले आइतबार सार्वजनिक विदा दिन गरेको प्रस्ताव विहिबार बसेको मन्त्री परिषदले पारित गरेको छ । सी शनिबार नेपालको दुई दिने भ्रमणका लागि आउँदैछन् । गृहमन्त्रालयले औपचारिक...

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण असोज २५ मा

IMG_20191009_134936-1570608570.jpg

२२असोज,काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले यही असोज २५ र २६ गते नेपालको दुईदिवसीय राजकीय भ्रमण गर्नुहुने भएको छ । चिनियाँ राष्ट्रपति सीसँग राष्ट्रपति भण्डारीले भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी तथा...

वडादशैं नेपालको मौलिकता : देउवा

Deuba1-1570508370.jpg

२१ असोज, काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विजया दशमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुमा हार्दिक मंगलमय शुभ–कामना व्यक्त गरेका छन् ।  विजया दशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले  धार्मिक र सांस्कृतिक पर्व विजया दशमी अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको...

प्रधानमन्त्री ओलीले २ बजेदेखि टीका लगाइदिने

Oli-1570373383.jpg

१९ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंमा कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाइदिने भएका छन् । प्रधानमन्त्री ओलीले टीकाको दिन दिउँसो २ देखि ४ सम्म मन्त्री, सांसद्, विशिष्ट व्यक्ति, पार्टीका अन्य नेतालाई  टीका लगाउने भएका हुन् । यस्तै दिउँसो ४ देखि साँझ ७ बजेसम्म पार्टीका समर्थक, कार्यकर्ता, शुभचिन्तक एवं इच्छुकलाई टीका...

कृष्णबहादुर महरा सरकारी निवासबाटै पक्राउ

Mahara-1570370757.jpg

१९ असोज, काठमाडौं । आफ्नै महिला सहकर्मीमाथि यौन दूराचारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई साँझ ६ बजे सभामुखको सरकारी निवासबाटै पक्राउ गरेकोहो । उनलाई पक्राउ गरी बा ८ च ८०० नम्बरको रातो कारमा लगिएको थियो । उनलाई पक्राउ गर्ने क्रममा सभामुख निवास बाहिर बाक्लो संख्यामा प्रहरी परिचालन भएको थियो...

कोरला नाका छिटो खुलाउन संसदीय समितिको निर्देशन

Samsad-Nepal-parliament-5-1570367006.jpg

१९ असोज, हेटौंडा । संसदीय समितिले चीनसँग जोडिएको कोरला नाका छिटोभन्दा छिटो खुलाउने गरी भौतिक पूर्वाधारको काममा तीव्रता दिन सरकारलाई सचेत गराएको छ ।  संघीय संसदको विकास तथा प्रविधि समितिले सो नाका पुग्ने बेनी–जोमसोम–कोरला सडक खण्डको स्थलगत निरीक्षणको क्रममा सो नाका छिटोभन्दा छिटो खुल्ने गरी सडकलगायतका पूर्वाधार निर्माणको काममा...

पक्राउ परे महरा

IMG_20191006_174544-1570363270.jpg

१९असोज,हेटौंडा।काठमाडौं जिल्ला अदालतले आइतबार महराविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दूराचारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महरा  पक्राउ परेको छ । उनलाई प्रहरी पक्राउ गरेको हो।पक्राउ परेपछि प्रहरीले अनुसन्धान प्रक्रिया आइतवारबाटै थाल्ने भएको छ पक्राउ परेसँगै उनको संसद...

आत्मियतापूर्वक दशैं मनाउन प्रधानमन्त्रीको आग्रह

PM-Oli-1570358437.jpg

१९ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैं आत्मियतापूर्वक मनाउन आग्रह गरेका छन् ।  बडादशैंको शुभकामना दिंदै प्रधानमन्त्री ओलीले चाडपर्वमा समाजलाई सभ्य, मित्रतापूर्ण, शान्तिपूर्णर आत्मीयतापूर्ण बनाउन आग्रह गरेका हुन् । उनले आफना् गच्छे अनुसार पर्व मनाउन आग्रह गर्दै तडकभडक देखाउने प्रवृत्ति हटाउनुपर्नेमा जोड दिए...

महराविरुद्ध पक्राउ पूर्जि जारी, प्रहरीले नियन्त्रणमा लिने

Mahara-Sir-1570357162.jpg

१९ असोज, काठमाडौँ । आफ्नै सहकर्मी महिलालाई यौन दुर्व्यवहारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले पक्राउपूर्जि जारी गरेको छ ।  संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएकी दिईन् । यही...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मुख्यमन्त्री जम्मकटेलद्वारा वडा प्रहरी कार्यालय हेटौंडाको भवन उद्घाटन
Screenshot_20240228_14152-1709109233.jpg

१६ फागुन,हेटौंडा । २०७८ बैशाख २७ गते शिलान्यास भएको हेटौंडा-४ हुप्रचौरमा वडा प्रहरी कार्यालयको नवनिर्मित भवनको...

नेदरल्याण्डसद्वारा नेपाललाई १८५ रनको लक्ष्य
Can-1709106993.jpg

१६ फागुन,काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा नेदरल्याण्डसले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ...

सुनचाँदीको मूल्य घट्यो
Gold1-1709105489.jpg

१६ फागुन,काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय र चाँदी ५ रुपैयाँ घटेको...

माओवादीले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने
Moist-1709105187.jpg

१६ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने भएको छ । बुधबार बसेको...

कैलाशमा ‘वडा वडामा न्यायिक समिति’ कार्यक्रम
Kailash-Photo1-1709099353.jpg

१६ फागुन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले ‘वडा वडामा न्यायिक समिति’ कार्यक्रम संचालन गरिरहेको छ ।...

मकवानपुरमा बिजुलीको पोलले थिचेर वडासदस्यको निधन
For-representation-only-1709088898.jpg

१६ फागुन, हेटौंडा। मकवानपुरमा बिजुलीको पोलले थिचेर एक जना जनप्रतिनिधिले ज्यान गुमाएका छन्। मकवानपुरको बकैया...

माओवादी स्थायी कमिटी बैठक आज पनि जारी
maobadi-1709088595.png

१६ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि जारी रहने भएको छ । बैठक पार्टी केन्द्रीय...

नेपाल वाफको फाइनलमा प्रवेश
20240228_065510-1709082675.jpg

१६ फागुन, हेटौंडा । नेपाल पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ) को फाइनलमा प्रवेश गरेको छ...

मौसम मुख्यतया सफा रहने
Screenshot_20230324_10360-1709082087.jpg

१६ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार