Email :- prastakhabar@gmail.com

विकास

मन्त्रीपरिषदद्वारा फाष्ट ट्रयाकको रेखांकन परिवर्तन गर्न स्विकृति

Gokul-Baskota1-1566474607.jpg

५ भदौं, हेटौँडा । सरकारले काठमाडौं तराई/मधेश दु्रत मार्ग सडक आयोजनाको प्रस्तावित खण्ड रेखांकन परिवर्तन गर्न स्विकृति दिएको छ । भदौं १, २ र ४ गते भएको मन्त्रीपरिषद बैठकको ३५ निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले यस्तो जानकारी दिएका हुन् । बैठकले चीनको ग्वान्जाओस्थित नेपाली...

२५ मिटर : हेटौँडामा अब के हुन्छ ?

Hetauda-1565665318.jpg

२८ साउन, हेटौँडा । डिभिजन सडक कार्यालयले सडक विस्तारका क्रमलाई अघि बढाईरहेको बेला अचानक ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलको अभिव्यक्ति सार्वजनिक भयो ।  दुई दिन अघि जिल्ला समन्वय समितिको चौथो जिल्ला सभामा उनले हेटौंडामा २५ मिटर हैन १६ मिटर सडक विस्तार हुने उद्घोष गरे । २५ मिटर सडक भत्किए आफुले समेत ‘कुम्लो’ बोकेर...

सडक विस्तार : हेटौँडादेखि बीरगंजसम्म जे देखियो (तस्विरहरु)

R3-1565180153.jpg

२२ साउन, हेटौँडा । अहिले देशका विभिन्न भागमा राजमार्ग विस्तारको विस्तारको काम भईरहेको छ । मकवानपुर, बारा, पर्सा लगायतका क्षेत्रमा मूख्य सडकमा बनेका संरचना भत्काउने काम भईरहेको हो । त्यस अन्तरगत पूर्वपश्चिम राजमार्गको मकवानपुरमा लोथर, मनहरी क्षेत्रमा सडक विस्तारको काम भईरहेको छ । बाराको ३ नम्बर पुल र अमलेखगञ्जमा सडक कार्यालयले संरचना...

यस्तो छ कान्ति लोकपथको दुरावस्था (२० तस्बिर)

Kanti-(6)-1565151640.jpg

रुपेश दुलाल/सुनिल शिवाकोटी २२ साउन, हेटौँडा । हेटौँडा–काठमाडौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोक असार अन्तिम सातादेखिको निरन्तरको बर्षाले यातायात ठप्प भएको छ ।  कान्तिलोकपथ अन्तरगत लेनडाँडा ठिंगनतर्फको क्षेत्रमा दर्जनौ स्थानमा पहिरो गएको छ । पहिरो पन्छाउने र सडक मर्मत गर्ने क्रम जारी छ भने पहिरो र लेदो झर्ने क्रममा नरोकिंदा बर्षा...

मनहरीका स्थानीय २५ मिटर क्षेत्रका संरचना भत्काउँदै

Manahari-1564899506.jpg

१९ साउन, हेटौँडा । डिभिजन सडक कार्यालय हेटौँडाले राजमार्गमा २५ मिटर सडक क्षेत्रमा निर्माण भएका संरचना हटाउन थालेपछि मनहरीमा स्थानीयले आफैं संरचना भत्काउन थालेका छन् । सडकको २५ मिटर क्षेत्रभित्र पर्ने घर, टहरा हटाउन सूचना जारी गरिसकेको कार्यालयले स्थानीय आफैंले नभत्काए कार्यालयले भत्काउने जनाएको थियो । ‘शनिबार र आइतबार मनहरी...

सडक विस्तारका लागि यसरी चल्छ एक्साभेटर

FB_IMG_1564820733631-1564821955.jpg

१८ साउन, हेटौंडा । डिभिजन सडक कार्यालय हेटौंडा अहिले पूर्वपश्चिम राजमार्ग क्षेत्र भित्र बनेका संरचना भत्काउने अभियान छ ।  सडकले राजमार्ग अन्तरगत बाराको अमलेखगञ्जदेखि मकवानपुरको लोथर र उतरमा दामेचौरसम्म संरचना हटाउन सूचना जारी गरिसकेको छ । सूचना जारी गरेपछि नहटाएका संरचना कार्यालयले उपकरण प्रयोग गरि भत्काईरहेको छ ।  केही दिन...

कान्तिलोकपथको पहिरो पन्छाईदै, इन्धनको  समस्या

Kantilokpath-1564730643.jpg

१७ साउन, हेटौँडा । केही दिन अघिको अविरल बर्षाका कारण पुर्ण रुपमा अवरुद्ध बनेको कान्तिलोकपथ सुचारु गर्न तिब्रताका साथ काम भईरहेको छ । हेटौँडादेखि टिकाभैरवसम्म दर्जनौं स्थानमा पहिरो जाँदा अवरुद्ध भएको सडक सुचारु गर्न मकवानपुर र ललितपुर दुबैतर्फबाट काम भईरहेको हो । पहिरो हटाएसँगै ललितपुरको चापागाउँ, टिकाभैरव, भट्टेडाँडा  हुँदै...

सडकको ‘डोजर’ले ३ नम्बर पुलका टहरा ध्वस्त (तस्विरहरु)

3-Number-(13)-1564662020.jpg

१६ साउन, हेटौँडा । पूर्वपश्चिम राजमार्ग विस्तार गरिरहेको डिभिजन सडक कार्यालय हेटौँडाले विहिबार बाराको ३ नम्बर पुलस्थित टहराहरु भत्काएको छ । सडक मापदण्डभित्र रहेका संरचना भत्काउनका लागि ३ महिनाको समयावधी दिएको सडक कार्यालयले अवधि सकिएसंगै विहिबार टहरा भत्काएको हो । ३ नम्बर पुलमा रहेका दुई दर्जन टहरा कार्यालयले ‘डोजर’ लगाएर...

धरान–चतरा सडक साँझबाट सुचारु (तस्विरसहित)

D4-1563979379.jpg

८ साउन, हेटौँडा । हेटौंडाबाट पूर्वी मकवानपुर जाने धरान–चतरा सडक खण्ड सुचारु भएको छ । मंगलबार बेलुकाबाट परेको अविरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध सडक बुधबार साँझबाट सुचारु भएको हो ।  बकैया गाउँपालिका वडा नम्बर ५ श्रीपुर जंगलमा पहिरो जाँदा हेटौँडाबाट छतिवन, फापरबारी, राइगाउँ लगायतका क्षेत्रको यातायात अवरुद्ध भएको थियो । अपरान्ह...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार