Email :- prastakhabar@gmail.com

विकास

वन विज्ञानको संरचनामा आज्ञात पुग्छ, काम रोक्नु : अदालत

Patan-Uchha-Adalat-Hetaud-1563977449.jpg

८ साउन, हेटौँडा । हेटौँडा–१० स्थित त्रिवि अन्तगतको वन विज्ञान अध्ययन संस्थानको संरचनामा आघात पुग्ने भएकाले निर्माणका काम नबढाउन कृषि तथा वन विश्वविद्यालयको नाममा उच्च अदालत पाटन हेटौंडा इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । बुधबार भएको दुबै पक्षका वकिलहरुको बहसपछि अदालतका न्यायाधिश टेकराज नेपाल र चण्डराज ढकालको संयुक्त...

लमजुङमा बाढिले हाइड्रोपावरमा क्षति, दुईको मृत्यु

Baadi-1563975541.jpg

८ साउन, लमजुङ । अविरल बर्षाका कारण लमजुङमा निर्माणाधिन लिवर्टी हाइड्रो पावरमा क्षति पुर्याएको छ । दर्दी खोलामा आएको बाढीले पावर हाउसमा क्षति पुर्याएको हो । बाढिले बगाएर दुई जनाको मृत्यु भएको छ । दुई जनाको शव भेटिएको र अन्य कामदारको खोजि भईरहेको स्थानीयले जनाएका छन् । आयोजनामा कार्यरत १५ जना भन्दा बढि सम्पर्कविहिन भएको जनाईएको छ ।...

हेटौँडामा २५ मिटर विस्तार अन्तरिम आदेशले रोकियो

Hetauda-1563861048.jpg

७ साउन, हेटौँडा । हेटौँडामा २५ मिटर सडक विस्तारको काम सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण रोकिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले सडक विस्तारको काम थालेपनि अदालतको अन्तरिम आदेशका कारण काम रोकिएको हो । हेटौँडाका ९० प्रतिशत घरधनीले अदालतबाट डिभिजन सडकका नाममा काम अघि नबढाउन अन्तरिम आदेश लिएर बसेका छन् । ‘हेटौँडा बजारका ९० प्रतिशत...

कान्तिलोकपथ : ललितपुरबाट बगुवा र हेटौँडाबाट सिमातसम्म सुचारु

IMG_20190722_210610-1563808892.jpg

६ साउन, हेटौँडा । केही दिन अघिको अविरल बर्षाका कारण पुर्ण रुपमा अवरुद्ध बनेको कान्तिलोकपथ सुचारु गर्न तिब्रताका साथ काम भईरहेको छ । हेटौँडादेखि टिकाभैरवसम्म दर्जनौं स्थानमा पहिरो जाँदा अवरुद्ध भएको सडक सुचारु गर्न मकवानपुर र ललितपुर दुबैतर्फबाट काम भईरहेको हो । सोमबारसम्म पहिरो हटाएसँगै ललितपुरको चापागाउँ, टिकाभैरव, भट्टेडाँडा...

यस्तो छ अहिले कान्तिलोकपथको अवस्था (तस्बिरहरु)

K3-1563638653.jpg

४ साउन, हेटौँडा । अविरल बर्षाका कारण हेटौैडा–काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध छ । कान्तिलोकपथ २ साता बढिदेखि अवरुद्ध रहेको हो ।  हेटौँडाको क्याम्पाडाँडादेखि ललितपुरको टिकाभैरवसम्म सडकका दर्जनौ स्थानमा पहिरो गएका कारण सडक सुचारु हुन कठिन भएको छ । कान्तिलोकपथ स्तरीकरणका क्रममा काटिएका पहाड र कमजोर पहाडका कारण पहिरोको जोखिम...

सिस्नेरी र फाखेल सडक फेरि बन्द

Pahiro-1563599230.jpg

४ साउन, हेटौँडा । धेरै दिनको प्रयासपछि शुक्रबार संचालनमा आएको सिस्नेरी र फाखेल सडक पुनः बन्द भएका छन् । दुबै सडकको विभिन्न खण्डमा पहिरो गएपछि सडक बन्द भएको हो । हेटौँडा–फाखेल–काठमाण्डौं र हेटौँडा–सिस्नेरी–काठमाडौं सडक राति पहिरो गएपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । धेरै ठाउँमा गएको पहिरो केही पन्छाएर...

सिस्नेरी-काठमाडौं सडक यसरी खोलियो (तस्विरसहित)

S2-1563543845.jpg

३ साउन, हेटौँडा । काठमाडौं–हेटौँडा चल्ने छोटो दुरी सडक अन्तरगत दक्षिणकाली–छैमले–सिस्नेरी सडक एकतर्फी सुचारु गरिएको छ । शुक्रबार अपरान्हदेखि पूर्वाधार विकास कार्यालय ललितपुरको व्यवस्थापनमा सिस्नेरीसम्म एकतर्फी गरिएको हो ।  तीन दिन लगाएर सिस्नेरीसम्म मोटरसाइकल र साना सवारी संचालन हुने गरी पहिरो पन्छाएको इन्जिनियर हरिप्रसाद...

फाखेल र सिस्नेरी सडक सुचारु गर्ने काम जारी

Kule-1563516436.jpg

३ साउन, हेटौँडा । हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको फाखेल र सिस्नेरी सडक सुचारु गर्न शुक्रबार पनि काम जारी रहेको छ । विहिबार पनि इन्द्रसरोबरको महालक्ष्मीसम्म सडक एकतर्फी संचालन गराईएको थियो । शुक्रबार इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ५ सुकौरादेखि सल्लेसम्म सडकमा रहेको अवरोध हटाउने काम जारी रहेको जनाईएको छ ।  त्यस्तै, सिस्नेरी...

हेटौँडा–फाखेल–फर्पिङ सडक शुक्रबार संचालन गर्ने तयारी

Faaakhel-1563466050.jpg

२ साउन, हेटौँडा । हेटौंडा–फाखेल–फर्पिङ सडक शुक्रबार संचालन गर्ने तयारी गरिएको छ ।  काठमाडौं जाने छोटो दुरीको सडक शुक्रबार सुचारु गराउन प्रहरी र गाउँपालिकाले विहिबार पनि काम गरेको हो ।  विहिबार ईन्द्रसरोबर गाउँपालिका महालक्ष्मी खोलासम्मको सडक एकतर्फी गरेको प्रहरीले जनाएको छ । विहिबार हुमानेसम्मको अवरोध पन्छाएर यातायात सुचारु...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार