Email :- prastakhabar@gmail.com

विकास

कान्तिलोकपथ पहिरोले २ दिनदेखि अबरुद्ध

Pahiro-1561290452.jpg

८ असार, हेटौंडा । शनिबार दिउँसो परेको पानीसंगै गएको पहिरोले गर्दा अबरुद्ध बैकल्पिक मार्ग कान्तिलोकपथ अझै सुचारु हुन सकेको छैन । कान्तिलोकपथ अन्तर्गत  मकवानपुर र ललितपुरका विभिन्न स्थानमा पहिरो गएकाले आइतबार अपरान्हसम्म पनि सडक सुचारु हुन नसकेको हो ।  मकवानपुरको भीमफेदी–८ गगटे र कालिपहिरो तथा ललितपुरको भालु खोला भन्ने  स्थानमा...

हेटौँडा बजारक्षेत्रमा २५ मिटरभित्र बनेका घर,टहरा हटाउन १५ दिने सुचना 

65106629_2282511135129405-1561178840.jpg

७ असार, हेटौँडा । मुख्य मन्त्री देखि हेटौँडा नगर प्रमुखको हेटौँडाको मुख्य बजारक्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथ अन्तरगतको सडक दाँया र बाँया २५/२५ मिटरभित्र बनेका घर टहरा भत्काउने विषयमा  फरक फरक अभिव्यक्ति आइरहदा हेटौँडाको मुख्य बजारक्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथ अन्तरगतको सडक...

बानियाँको पहलमा दर्दरा-बसन्तपुर सडकमा स्ल्याब 

Slab-1560351719.jpg

२९ जेठ, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर सभापति एवम् ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको पहलमा मनहरी गाउँपालिकाको वडा नम्बर ५ स्थित दर्दरा बसन्तपुर सडक खण्डमा ढलानको काम भएको छ । बानियाँको पहलमा उपलब्ध ५० लाख रुपैयाँको बजेटमा करिब ५ सय मिटर बाटो स्ल्याब ढलान भएको हो ।  मनहरी गाउँपालिकाको केन्द्र रजैया हुँदै...

गणेश आधारभूत विद्यालयको भवन हस्तान्तरण (तस्बिरसहित)

B1-1560088097.jpg

२६ जेठ, हेटौँडा । हेटौडा उपमहानगरपालिका वडा नं १९ स्थित गणेश आधारभूत विद्यालय, कुवापानीको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । जापान सरकारको सहयोगमा नवनिर्मित चारकोठे विद्यालय भवन, छात्रछात्रा शौचालय सहितस्टोर, प्रधानाध्यापक कक्ष र भान्साकोठा विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।  निर्माण व्यवसायीको तर्फबाट सागर...

यसरी भयो चुच्चेखोला क्षेत्रमा सरसफाई

P2-1559623109.jpg

२१ जेठ, हेटौँडा । विश्व वातावरण दिवसको अवसरमा मंगलबार हेटौँडा–६ को चुच्चेखोलामा सरसफाई अभियान भएको छ । टोल विकास संस्था ६ वडा समन्वय समितिको आयोजनामा चुच्चेखोला क्षेत्रमा सरसफाई भएको हो ।  कार्यक्रममा टोल विकास संस्था ६ नम्बर वडा समन्वय समितिका अध्यक्ष केशव धिताल, सचिव विजय पौडेल, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद...

तातोपानी नाका चार वर्षपछि मंगलबार सञ्चालनमा

Tatopani-Naka-1559023281.jpg

१४ जेठ, काठमाडौं । भूकम्प लगत्तै बन्द भएको तातोपानी नाका चार वर्षपछि बल्ल सञ्चालनमा आएको छ ।  अनौपचारिक रुपमा मंगलबार बिहान ४ वटा खाली कन्टेनर (नेपाल–चीन) पास प्रक्रिया पूरा गरेर ऊन ल्याउन खासा प्रवेश गराउँदै तातोपानी नाका व्यवसायिक रुपमा खुलेको हो ।  सोमबार दश वटा लोडर र कन्टेनरलाई पास दिए पनि चीन पक्षबाट बल्ल सहमतिको खबर पाएपछि काम...

चौघडाको यात्रु प्रतिक्षालय उदघाटन

Yatru-1557981126.jpg

२ जेठ, हेटौँडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको यात्रु प्रतिक्षालयको विहिवार उदघाटन गरिएको छ । वन समूहको चालु आव ०७५/०७६ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार प्रतिक्षालय निर्माण गरिएको हो । हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले एक कार्यक्रमका विच रिवन काटेर उदघाटन गरेका छन् । यात्रु...

मकवानपुरगढी वृहत खानेपानीको १७ औ भेला सम्पन्न

Khanepani-1557487112.jpg

२७ बैशाख, हेटौंडा । मकवानपुरगढी वृहत खानेपानी योजना उपभोक्ता समितिको १७ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । साधारणसभामा समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राधिका सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  साधारणसभा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख...

ईन्जिनियरको सामुहिक राजिनामाले पुर्ननिर्माण अन्यौलमा

NRA-Engineer-1556208258.jpg

१२ बैशाख, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत इन्जिनियरले सामूहिक राजिनामा दिएपछि पुर्ननिर्माणको काम अन्यौलमा परेको छ ।  आफ्नो माग पुरा गर्न सरकारले वेवास्ता गरेको भन्दै विहिबार सामुहिक राजिनामाको घोषणा गरेका हुन् । उनीहरुले भत्ता बृद्धिसहितका माग अघि सारेर फागुन २५ गतेदेखि चरणबद्ध आन्दोलन थालेका थिए । तर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार