Email :- prastakhabar@gmail.com

विचार

सत्ता: पाउदाको उन्माद र गुमाउँदाको पिडा

Screenshot_20210826-12444-1629961441.jpg

बिनोदचन्द्र कोइराला "राजनीति कुनै एउटा खेल होइन,यो त एउटा समर्पित कार्य हो "-विन्सटन चर्चिल। "राजनीति एक्सनको पर्यायवाची हो, एक्टिङ होइन ।"-म्याकिया भेलि। राजनीति वारे लेख्दा या हाम्रा सत्तासिनहरु वारे केही लेख्नु पर्दा पंक्तिकारलाइ आफ्नो समयका प्रसिद्ध राजनितिज्ञ बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल र प्रशिद्ध इटालेली...

कांग्रेस महाधिबेशनः बिना सार्दमको पुजा

Nepali-Congress-Cover-1628315267.jpg

“मैले भनेको भन्दैमा तिमीले केही पनी पत्याउनु पर्दैन । मेरा बचनलाई आगोमा पोलेर, पानीमा डुबाएर र आकाशमा उडाएर तिनको परिक्षा लेउ त्यसपछी पत्यार लागेछ भने मात्र बिश्वास गर्नु ।” शाक्यमुनी बुद्धको यो प्रसिद्ध बाणीजस्तै विपि कोईरालाले जन्माएर, सुवर्ण सम्शेरको मलजलमा, गणेशमानको फलामे ईच्छा शक्तिले खबरदारी गरेर, कृष्णप्रसाद भट्टराईको...

बी पी र बिचार सन्दर्भःबी पी स्मृति दिवस

Screenshot_20210721-13295-1626853603.jpg

  # बिनोद चन्द्र कोइराला  “....तर हामी कुनै देशले नेपाल ले के सोच्नु पर्दछ वा के गर्नु पर्दछ भनेर भनेको सुन्न चाहदैनौ“                                                                                                - बी पी कोइराला  लोकतन्त्र मात्र हैन मुलुकको भबिष्य नै अनिश्चयको घेरा भित्र पर्न गएको...

स​र्बोच्च​को स​र्बोच्च​ता र​ नेपाली कांग्रेस​

Debaki-1626145685.jpg

संस्कृत​मा एउटा श्लोक छ । ‘यानी अस्माकम स​च​रितानी तानी त्व​यो पास्यानी नो ईत​राणी’ अर्थात​ तिमिले हाम्रा अस​ल​ च​रित्र​ (कर्म​) मात्रै अनुश​र​ण​ ग​र्न​ योग​य​ छ​न​, अरु होईन​ । य​स​लाई ब​र्त​मान​ स​न्द​र्भ​मा जोडेर​ हेर्ने हो भ​ने स​बै बिष​य​लाई डोर्याउने प्र​मुख​ निती देश​को राज​निती आफैंमा ध​मिलो भ​एको छ​ । हामी यो ग​र्छौं र...

संकट्ग्रस्त मुलुक र कांग्रेसको १४ औं महाधिवेशन

Koirala-1625832704.jpg

धेरै भयो लेख्न छोडेको । लेखौं अरुको मन दुख्ने, नलेखौं आफ्नै मन दुख्ने । जे त पर्ला आफ्नो मनलाइ त दुखाउनु भएन भनी ठानी देशमा मडारिएको संकट यथावत रहेकै अबस्थामा हुन लागेको (?) नेपाली कांग्रेसको महाधिवेशनलाई मध्यनजर गर्दै मनको ढाढस पोख्न फेरि एक पटक कागज रंगाउने जमर्को गरें । यो जागर पलाउने प्रेरणा श्रोत भने चिनियाँ कम्युनिस्ट पार्टिको...

बिचार​ नेपाली कांग्रेस भुई त​ह​को

Screenshot_20210615-09242-1623728759.jpg

२००३ साल​ माघ​ १२ र​ १३ ग​ते भार​त​को कल​कत्तामा भएको प्र​थ​म​ अधिबेश​न​ले आद​र​णीय​ नेता बिपी कोईरालालाई कार्य​कारी स​भाप​ती र​ टंक प्र​साद​ आचार्य​लाई मानार्थ​ स​भाप​ती च​य​न​ ग​री अगाडी ब​ढेको नेपाली कांग्रेस​ आज​ उमेर​को हिसाब​ले हेर्ने हो भ​ने आफुलाई अत्य​न्तै प​रिप​क्क, उत्त​र​दायी र​ जिम्मेवार​ राज​नैतिक द​ल​को रुप​मा...

काेरोना कहरमा पत्रकार र अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारको प्रहार

FB_IMG_1620021930242-1620022427.jpg

धर्मेन्द्र झा २० बैशाख, हेटौंडा । नेपालमा प्रेसको स्वतन्त्रता हरण गर्न सकिने संवैधानिक र कानुनी स्पष्ट अवस्था छैन । तर वर्तमान अवस्थाको विश्लेषण गर्ने हो भने यस सम्भावनालाई अस्वीकार गर्न सकिने अवस्था पनि छैन । वर्तमानमा छलफलमा रहेका केही कानुनहरु पारित भएको अवस्थामा भोलिका दिनमा नेपाली प्रेसको स्वतन्त्रता प्रभावित हुने निश्चित छ ।...

नारी तिमी हौ विश्वको आशा

Womens-Day-1615172466.jpg

नारी तिमी हौ स​ब​को आशा  कुन​ श​ब्द​मा दिउँ प​रिभाषा खुशीको संसार​ हौ तिमी, प्रेम​को पुर्ण​ आकार​ हौ  घ​र​ आँगनलाई उज्यालो पार्ने  सूर्यको च​म​कार​ हौ कही श​क्तीको अव​तार​ ज​स्तै  कहीं ईश्व​र​को च​म​त्कार​ ज​स्तै , नारी तिम्रो रुप​ अनेक कुन​ श​ब्द​मा दिउँ प​रिभाषा  नारी तिमी हौ बिश्व​को आशा म​हिलाको रोज​गारिको अधिकार​,...

नेपालमा मानव अधिकार (सन्दर्भ मानवाधिकार दिवस)

20201113_154525-1607566126.jpg

अधिवक्ता कृष्णप्रसाद भण्डारी बिषय प्रबेश मानव अधिकार भन्ने वित्तिकै मानवले उपयोग गर्न पाउने मानव जनित सम्पूर्ण अधिकारहरु भन्ने बुझिन्छ । यस अन्तर्गत सवै मानवले मानव हुनुका नाताले निर्वाधरुपले प्रयोग गर्न पाउने अधिकारहरु भन्ने बुझिन्छ । मानव अधिकारको स्पष्ट अवधारणा इ.सं.१९४५ मा संयुक्त राष्ट्र संघको स्थापना भएपछि विकसित भएको पाइन्छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार