Email :- prastakhabar@gmail.com

समाज

‘साहारा’ पड्किंदा आगलागी, प्रहरीसहित तीन घाइते

Aaglagi1-1479738017.jpg

६ मंसिर, हेटौँडा । मकवानपुरको हेटौँडा–१० स्थित एक होटलमा साहारा ग्याँस सिलिण्डर पड्कीएर आगलागी हुँदा तीन जना घाइते भएका छन् । सोमबार साँझ सिलिण्डर पड्कीर आगलागी हुँदा प्रहरीसहित तीन घाइते भएका हुन् ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रहरी जवान कौशल यादव, होटल संचालक ललन शाहकी श्रीमति सुनिता देवी र छोरा रोहित घाइते भएका छन्...

फरक प्रविधिबाट विद्युत उत्पादन गर्ने दावी

20161121_160353-1-1479723692.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरका एक युवाले फरक प्रविधिबाट विद्युत उत्पादन गर्ने दावी गरेका छन् । उनले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै यस्तो दावी गरेका हुन् । मिष्टिजम ईलेक्ट्रो प्रोव्लम सोलुसन प्रालिका प्रमुख निर्देशक दिपकसिंह रूम्बाले अाफुले पानी, घाम, अागो, हावा, डिजेल र पेट्रोल विना विद्युत उत्पादनको काम शुरू गर्न लागेको बताए...

मकवानपुर एसपी चौधरीको बदलीमा लामा

Meera-Chaudary-1479713566.jpg

६ मंसिर, हेटौँडा । मकवानपुरकी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मिरा चौधरीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार चौधरीसहित ५९ एसपीको सरुवा गरेको हो । चौधरीको बदलीमा मकवानपुर प्रहरी प्रमुखमा बसन्तकुमार लामा आउने भएका छन् । एसपी चौधरी प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान व्यूरो विशेष अपराध महाशाखामा सरुवा भएकी छिन् । लामा...

मकवानपुरका कलाकारदेखि पत्रकारसम्म डा. केसीको पक्षमा

20161120_163042-1479644392.jpg

५ मंसिर, हेटौंडा । मकवानपुरका कलाकारदेखि पत्रकारसम्म चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनसनमा बसेका डा.गोविन्द केसीको पक्षमा उत्रिएका छन् । हेटौंडाको बुद्धचोकमा अाईतबार अपरान्ह भएको प्रदर्शनमा कलाकारदेखि पत्रकारसम्मले समर्थन गरेका हुन् । दोस्रो दिन भएको प्रदर्शनमा कलाकार अमिर गौतम, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष...

एकैदिन ३५ हजारले गरे मेला अवलोकन

Mahotsab-1478758514-1479563497.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा जारी राष्ट्रिय खेलकुद तथा बृहत् व्यापार महोत्सव शनिबार करिब ३५ हजारले अवलोकन गरेका छन् । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान तथा औद्योगिक शान्ति नेपाल संस्थासंगको सहकार्यमा हेटौंडामा जारी राष्ट्रिय खेलकुद तथा व्यापार मेला–२०७३ अन्तर्गत शनिबार महोत्सवमा अवलोकनकर्ताको घुइचो लागेको थियो । अन्य दिनका...

डा. केसीको समर्थनमा हेटौंडामा प्रदर्शन

FB_IMG_1479561261589-1479562188.jpg

४ मंसिर, हेटौंडा । चिकित्सा क्षेत्रको सुधारको माग राखि दशौं पटक अनसन बसेका डा. गोविन्द केसीको समर्थनमा हेटौंडामा प्रदर्शन भएको छ ।  हेटौंडाको बुद्धचोकमा शनिबार अपरान्ह स्वास्थ्यकर्मी, संचारकर्मीसहित विभिन्न पेशाकर्मी र सर्वसाधारणले प्रदर्शन गरेका हुन् । उनीहरूले केसीले उठाएका माग सम्बोधन गर्न सरकारलाई अाग्रह गरेका छन् । दशौं...

भीमफेदीमा जीप दुर्घटना, दुईको मृत्युु

FB_IMG_1479536430566-1479537721.jpg

४ मंसिर, काठमाडौं । मकवानपुरको भीमफेदीमा शनिबार विहान नीजि जिप दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ । हेटौंडा-फर्पिङ सडक अन्तरगत जुरिखेतमा भएको दुर्घटनामा मृत्युु हुनेमा एक पुरूष र एक महिला रहेको जनाईएको छ । दुबैको सनाखत हुन सकेको छैन । बा ३ च ९२८९ नम्बरको टोयोटा जिप दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेहरूको उपचारका...

गायनतर्फ उत्कृष्ट १० छनौट

back-gallery-for-female-s-1479478133.jpg

३ मंसिर, हेटौंडा । राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव २०७३ मा आयोजित हेटौंडा गट ट्यालेण्ट अन्तर्गत गायन विधा तर्फ उत्कृष्ट १० जना छनौट भएका छन् । शुक्रबार प्रतिस्पर्धीको गायन प्रश्तुतीको आधारमा १५ जनाबाट १० जनालाई छनौट गरिएको गट ट्यालेण्ट संयोजक विशाल घोषले जानकारी दिए । उत्कृष्ट १० मा कुमार सिन्तान, सुरज भट्टराई, दिपेश श्रेष्ठ,...

महोत्सवमा कलाकारलाई दर्शकको साथ

३ मंसिर, हेटौंडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले औद्योगिक शान्ति नेपाल संस्था संगको सहकार्यमा बिहीबारबाट हेटौंडा आँखा पछाडीको खाली जग्गा (भूटनदेवी पार्क) मा सञ्चालन गरेको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव २०७३ जारी रहेको छ । नेको इन्स्योरेन्स पावर्ड बाईको रुपमा रहेको महोत्सवको दोस्रो दिन मकवानपुरका विभिन्न गाउँ गाउँबाट...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार