१६ साउन, हेटौंडा । पूर्व-पश्चिम राजमार्ग अन्तरगत मकवानपुरको मनहरी-३ रमनटारमा अाइतबार विहान भएको सवारी दुर्घटनामा घाइते भएका १४ जनाका उपचारपछि डिस्चार्ज भएका छन् । चुरे हिल हस्पिटलमा उपचार भईरहेका ३१ मध्ये १४ जनाका उपचारपछि डिस्चार्ज भएको प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताए । दुर्घटनामा ९ जनाको मृत्युु भएको थियो ।...
१४ साउन, हेटौँडा । तपाई ग्याँस सिलिण्डर के का लागि प्रयोग गर्नुहुन्छ ? जवाफ सजिलो छ खाना पकाउनका लागि । तर ग्याँस सिलिण्डर लागुऔषध ओसारपसारमा पनि प्रयोग हुने गरेको छ भन्दा तपाईलाई आश्चर्य लाग्न सक्छ । मकवानपुर प्रहरीले ग्याँस सिलिण्डरमा लुकाई ल्याएको लागुऔषधसहित दुईजनालाई शुक्रबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरले...
१३ साउन, हेटौँडा । हेटौँडा खानेपानी बोर्डले आफ्नो सेवा क्षेत्रमा दैनिक १ करोड ६ लाख लिटर पानी वितरण गरेको जनाएको छ । बोर्डले विहिबार पत्रकार सम्मेलनमार्फत बार्षिक प्रगति सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । बोर्डले नगरका पुराना वडा र थपिएका १६, १७, १८ र १९ नम्बर वडाका ८२ हजार जनसंख्यालाई खानेपानी उपलव्ध गराएको निमित्त कार्यकारी...
१३ साउन, धनकुटा । धनकुटामा बिहीबार भएको बस दुर्घटनामा पूर्व अर्थ राज्यमन्त्रीसहित १३ जनाको मउत्यु भएको छ । संखुवासभाको मुडे शनिश्चरेबाट धरान जाँदै गरेको बा २ ख ७३६६ नम्बरको बस को परेवादिन गावि-५ सिधुवामा दुर्घटना भएको हो । बस सडकबाट तल खस्दा पूर्व अर्थराज्यमन्त्री हरिराज खेवासहित १३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा...
१२ साउन, हेटौँडा । भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा कार्यरत अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौँडाले एक बर्षमा ६७.६९ प्रतिशत कार्यप्रगति गरेको छ । क्षेत्रीय कार्यालय हेटौँडाले बुधबार गरेको पत्रकार सम्मेलनमा आव २०७२/०७३ मा ६७.६९ प्रतिशत कार्यप्रगति गरेको जनाएको हो । आयोगको क्षेत्रीय कार्यालयको...
११ साउन, हेटौँडा । मकवानपुर प्रहरीले चोरी मुद्धामा सजाय तोकिएका एक फरार अभियुक्त एक दशकपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दरवङ्गा सिपोल घर भई हेटौँडा–१ स्वर्गलोक बस्दै आएका ३० बर्षिय नाजिर हुसेन रहेका छन् । मकवानपुर जिल्ला अदालतले २०६३ असोज ३१ गते चोरी मुद्धामा १ महिना १५ दिन सजाय तोकेको थियो । सजाय तोकेपनि फरार रहेका...
११ साउन, हेटौंडा । मकवानपुरको भीमफेदी-५ सोलाभञ्ज्याङमा मंगलबार विहान गएको पहिरोमा परि मृत्युु भएकाको शव अाफन्तलाई बुझाईएको छ । कानूनी प्रक्रिया पूरा गरि दिउँसो शव अाफन्तलाई बुझाएको ईलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरिक्षक बासुदेव थापाले बताए । पहिरोमा पुरिंदा एकै परिवारका ३ जनाको मृत्यु भएको थियोे । मृत्यु हुनेमा २५...
११ साउन, हेटौँडा । शिक्षा मन्त्रालयले मकवानपुरको हेटौँडा–१९ चियापानीमा रहेको जनप्रिय उच्च माविलाई नमूना विद्यालयमा छनौट गरेको छ । असार २६ गतेको सचिवस्तरीय निर्णयबाट जनप्रियलाई नमूना विद्यालयमा छनौट गरिएको हो । विभिन्न जिल्लाका ११ विद्यालय नमूना विद्यालयमा छनौट भएका छन् । त्यसमा जनप्रिय उच्च मावि पनि परेको शिक्षा विभाग सामुदायिक...
११ साउन, काठमाडौं । रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत कोरियन भाषा परीक्षामा ३ हजार ५ सय १७ परीक्षार्थी पास भएका छन् । कोरियाको मानव संशाधन विकास सेवा एचआरडीले मंगलबार नतिजा सार्बजनिक गरेको हो । नतिजा अनुसार २ हजार एक सय ४० कृषि क्षेत्रमा र १ हजार तीन सय ७७ जना उत्पादनमुलक क्षेत्रमा पास भएका छन् । गत असार ४ र ५ गते कोरियन भाषाको...
१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...
१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...
१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...
११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...
११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...
११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...

























