२७ भदौ, काठमाडौं । बैशाखमा भएको कक्षा १२ को परीक्षाफल सोमबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको हो । सार्वजनिक नतिजा अनुसार नियमिततर्फ ४८.१७ प्रतिशत पास भएका छन् भने आंशिकतर्फ ३९.५९ प्रतिशत पास भएका छन् । नियमिततर्फ १ लाख ७५ हजार पाँच सय ९३ जना सहभागी भएकोमा ८४ हजार सय ९३ जना पास भएको बोर्डले...
२७ भदौ, हेटौँडा । नेपाल विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारीले व्यवस्थापन समक्ष आन्दोलनको चेतावनी दिएका छन् । लामो समयदेखि कार्यरत दैनिक ज्यालादारी कर्मचारीलाई व्यवस्थापनले स्थायी प्रक्रिया अगाडी नवढाए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । दैनिक ज्यालादारी संघर्ष समितिको हेटौंडामा भएको केन्द्रिय बैठकले माग पुरा नभए...
२६ भदौ, काठमाडौं । मंगलबार सार्वजनिक विदा हुने भएको छ । बकर इद (इदुल जोहा) को अवसरमा सरकारले सार्बजनिक विदाको घोषणा गरेको हो । गृहमन्त्रालयले आइतबार सूचना निकालेर विदा दिने निर्णय गरेको जनाएको छ । पबित्र बकर इदलाई इस्लाम धर्मावलम्वीहरुले हर्षोल्लास साथ मनाउने गरेका छन् ।...
२५ भदौ, हेटौँडा । प्रेस चौतारी नेपाल मकवानपुरको अध्यक्षमा प्रकाश दाहाल चयन भएका छन् । शनिबार भएको छैठौं जिल्ला अधिवेशनले दाहालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । चौतारीको उपाध्यक्षमा रामशरण दुलाल, सचिव दिपेन्द्र रोक्का, सहसचिव पुष्पराज अधिकारी, कोषाध्यक्ष अमृता नेपाललाई चयन गरेको छ । त्यसैगरी, सदस्यहरुमा आरति ढकाल,...
२३ भदौ, हेटौंडा । मध्यमाञ्चल क्षेत्रीय प्रशासक डा. लवदेव अवस्थी भाषा अायोगको अध्यक्ष नियुक्त भएका छन् । विहिबार बसेको मन्त्रीपरिषद् बैठक क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाका प्रमुख अवस्थीलाई अायोगको अध्यक्ष नियुक्त गरेको हो । अायोगका अन्य सदस्य भने टुंगो लागेको छैन । संविधानको धारा २७८ मा भाषा अायोग गठन गर्ने प्रावधान अनुसार अायोग...
२३ भदौ, काठमाडौं । काठमाडौंको थानकोट नजिक चन्द्रागिरी चिहानडाँडामा विहिबार प्रहरी र आपराधिक समूहबीच गोली हानाहान भएको छ । सवारी त्यति नचल्ने गाउँमा देखिएको ना १ ज ३९४८ नम्बरको टाटासुमोलाई शंका लागि पिछा गर्दा प्रहरीमाथि चन्द्रागिरी जंगल नजिक पुगेपछि गोली प्रहार भएको थियो । प्रहरीले पनि सुमोलाई लक्षित गरी जवाफी फायरिङ गरेको थानकोट...
२२ भदौ, हेटौँडा । रोट्रयाक्ट क्लब अफ मकवानपुरको आयोजनामा बुधबार भएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । क्लवले हेटौँडा–६ चौघडामा गरेको कार्यक्रममा २६ जनाले रक्तदान गरेका हुन् । रोटरी क्लव अफ मकवानपुरका बर्ष २०१७/१८ का निर्वाचित अध्यक्ष पुरनबहादुर जोशीको प्रमुख आतिथ्यता एवं क्लवका अध्यक्ष गणेशदर्पण अधिकारीको...
२१ भदौ, काठमाडौं । बेलायतमा यातनासम्वन्धी मुद्दा खेपिरहेका नेपाली सेनाका महासेनानी कुमार लामाले सफाई पाएका छन् । अभियोजनकर्ताहरुले पेश गरेको प्रमाणले लामालाई दोषी ठहर्याउन प्रमाण नपुग्ने भन्दै सुनुवाई अघि नबढाउने निर्णयपछि लामाले सफाई पाएका हुन् । जस्टिस स्वीनी नेतृत्वको इजलासले लामालाई निर्दोष ठहर्याएको हो । सोही अभियोगमा...
२१ भदौ, चितवन । पूर्वी चितवनको रत्ननगर–१० मा रहेको गामबेशी चेपाङ संरक्षण केन्द्रलाई ऋद्धी सिद्धी खाद्य भण्डार नारायणगढले खाद्यान्न सहयोग गरेको छ । दियालो रोड नारायणगढमा रहेको खाद्य भण्डारले चेपाङ केन्द्रमा आश्रित बालबालिकाहरुको लागि १५ बोरा चामल, १ सय केजी केराउ र २ कार्टुन तेल सहयोग गरेको हो । भण्डारका सञ्चालक चन्द्रन अग्रवाल र...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
























