Email :- prastakhabar@gmail.com

समाज

दुव्र्यवहारको विरोधमा ट्रेड युनियनद्वारा ज्ञापनपत्र

Ut1-1474031573.jpg

३१ भदौ, हेटौँडा । मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा विहिबार ट्रेड युनियनकर्मीमाथि भएको दुव्र्यवहारको विरोधमा मकवानपुरको आधिकारिक ट्रेड युनियनले शुक्रबार मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्लाका निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन, ट्रेड युनियन र स्वास्थ्यसम्बन्धी पेशागत संगठनले...

सांसद पौडेलले भने–'सिमलटारबासीलाई पुर्जा दिलाउन म पहल गर्छु'

Ananta-Paudel-1474031350.jpg

३१ भदौ, हेटौँडा । मकवानपुर क्षेत्र नम्बर ३ का सांसद अनन्त पौडेलले सिमलटारबासीलाई जग्गाधनी पुर्जा दिलाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  नेपाल बसोबास संरक्षण समाजले सांसद पौडेलमार्फत प्रधानमन्त्री र भुमिसुधार मन्त्रीलाई बुझाएको ज्ञापनपत्र बुझ्दै उनले विगतदेखि नै आफु सिमलटारबासीको समस्याबारे अवगत रहेको भन्दै...

शिक्षामन्त्रीलाई राहत शिक्षकको ध्यानाकर्षण

३० भदौ, हेटौँडा । मकवानपुरका राहत शिक्षकले शिक्षामन्त्री धनिराम पौडेललाई आफ्नो मागबारे ध्यानाकर्षण गराएका छन् । राहत शिक्षक संघर्ष समिति मकवानपुरले हेटौँडा आएका मन्त्री पौडेललाई विहिबार मागबारे ध्यानाकर्षण पत्र बझाएका हुन् । मन्त्री पौडेललाई विगतमा भएका सहमति कार्यान्वयनको माग गर्दै पत्र बुझाएको समितिका जिल्ला अध्यक्ष...

मकवानपुर ३० औं साक्षर जिल्ला घोषणा

Educated-District-(2)-1473938740.jpg

३० भदौ, हेटौँडा । मकवानपुर विहिबार देशको ३० औं साक्षर जिल्लाको रुपमा विहिबार घोषणा गरिएको छ । शिक्षामन्त्री धनिराम पौडेलले हेटौँडाको पल्पसा सभागृहमा भएको घोषणा सभामा मकवानपुरलाई साक्षर जिल्ला घोषणा गरेका हुन् ।  देशभरका ५९ जिल्ला साक्षर घोषणा गर्ने क्रममा २९ जिल्ला यसअघि घोषणा भईसकेको र मकवानपुर ३० औं जिल्ला भएको मन्त्री पौडेलले...

किर्ते कागजमा सरुवा हुने ३ स्वास्थ्यकर्मी पक्राउ

Photo1-1473934962.jpg

रुपेश दुलाल ३० भदौ, हेटौँडा । किर्ते कागजातका आधारमा सरुवा हुने ३ स्वास्थ्यकर्मीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौँडाले असारदेखि भदौ महिनासम्मको रौतहट जिल्लाको पत्र अनुसन्धान गर्दा किर्ते कागजातमा सरुवा भएको फेला परेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो...

कहाँ रहन्छन् उच्च अदालत

Justice-1473856150.jpg

२९ भदौ, काठमाण्डौं । सरकारले देशका सात प्रदेशमा उच्च अदालतको स्थापना गर्ने भएको छ । प्रधानमन्त्री प्रचण्डले बुधबारको मन्त्रीपरिषद्बाट सात प्रदेशमा उच्च अदालत स्थापना गर्ने निर्णय हुने बताएका हुन् । मधेशवादी दलहरुसँगको वैठकमा प्रचण्डले  १ नम्वर प्रदेशको विराटनगरमा, २ को जनकपुरमा, ३ को ललितपुरमा, ४ को पोखरामा, ५ को दाङमा, ६ को सुर्खेतमा...

सुमार्गीको पुस्तक विमोचन

Sumargi-1473854755.jpg

२९ भदौ, काठमाण्डौं । व्यवसायिक घराना सुमार्गी ग्रुपका नेतृत्वकर्ता अजेय सुमार्गीको पुस्तक बुधबार राजधानीमा विमोचन गरिएको छ । पुस्तक ‘अजेयराज सुमार्गी’ बुधबार राजधानीमा भएको विशेष कार्यक्रममा सुमार्गीकी आमा विश्वकान्ति कलावतिका साथ अजेय आफैंले विमोचन गरेका हुन् । पुस्तकमा सुमार्गीले सफलताका लागि गरेको संघर्षलाई प्रस्तुत...

छतिवनमा हिज्जे प्रतियोगिता र किशोरी शिक्षा

Training-at-Chhatiwan-1473854911.jpg

२९ भदौ, हेटौँडा । राष्ट्रिय बालदिवसको अवसरमा पूर्वी मकवानपुरको छतिवनमा अंग्रेजी हिज्जे प्रतियोगिता र किशोरीहरुका लागि तालिम सम्पन्न भएको छ ।  निमावि स्तरीय हिज्जे प्रतियोगतिमा महेन्द्र उच्च मावि छतिवनका प्रवेश चौलागाईं र कृष्मा घिमिरे प्रथम, जनक माविका सत्यम् सुवेदी र रचना स्याङ्तान द्वितिय, बकैया ठाकुर निमाविका अजिव स्याङ्तान र...

बालजागृतिमा बाल दिवस मनाईयो

Baal1-1473837334.jpg

२९ भदौ, हेटौँडा । हेटौँडा–६ गौरीटारमा रहेको बालजागृति युवा बर्ष माविमा बुधबार राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । बाल दिवसको अवसरमा विद्यार्थीहरुबीच अतिरिक्त क्रियाकलाप गरिएको हो । विद्यालयमा भएको चम्चा दौडमा कक्षा ९ वि का निरज राई प्रथम, कक्षा ९ ए का उत्सव भुजेल द्वितिय, ९ ए कै कपिल भट्ट तृतिय भएका छन् । बेलुन डान्समा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार