Email :- prastakhabar@gmail.com

समाज

कक्षा १२ को परीक्षाफल सार्वजनिक

Exam1-1473690983.jpg

२७ भदौ, काठमाडौं । बैशाखमा भएको कक्षा १२ को परीक्षाफल सोमबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको हो । सार्वजनिक नतिजा अनुसार नियमिततर्फ ४८.१७ प्रतिशत पास भएका छन् भने आंशिकतर्फ ३९.५९ प्रतिशत पास भएका छन् । नियमिततर्फ १ लाख ७५ हजार पाँच सय ९३ जना सहभागी भएकोमा ८४ हजार सय ९३ जना पास भएको बोर्डले...

प्राधिकरणका ज्यालादारी कर्मचारीद्वारा आन्दोलनको चेतावनी

Pradhikaran-Karmachari-1473688187.jpg

२७ भदौ, हेटौँडा । नेपाल विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारीले व्यवस्थापन समक्ष आन्दोलनको चेतावनी दिएका छन् । लामो समयदेखि कार्यरत दैनिक ज्यालादारी कर्मचारीलाई व्यवस्थापनले स्थायी प्रक्रिया अगाडी नवढाए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।  दैनिक ज्यालादारी संघर्ष समितिको हेटौंडामा भएको केन्द्रिय बैठकले माग पुरा नभए...

मंगलबार सार्बजनिक विदा

Holiday-1473580087.jpg

२६ भदौ, काठमाडौं । मंगलबार सार्वजनिक विदा हुने भएको छ । बकर इद (इदुल जोहा) को अवसरमा सरकारले सार्बजनिक विदाको घोषणा गरेको हो । गृहमन्त्रालयले आइतबार सूचना निकालेर विदा दिने निर्णय गरेको जनाएको छ । पबित्र बकर इदलाई इस्लाम धर्मावलम्वीहरुले हर्षोल्लास साथ मनाउने गरेका छन् ।...

प्रेस चौतारीको अध्यक्षमा दाहाल

FB_IMG_1473511452112-1473511550.jpg

२५ भदौ, हेटौँडा । प्रेस चौतारी नेपाल मकवानपुरको अध्यक्षमा प्रकाश दाहाल चयन भएका छन् । शनिबार भएको छैठौं जिल्ला अधिवेशनले दाहालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । चौतारीको उपाध्यक्षमा रामशरण दुलाल, सचिव दिपेन्द्र रोक्का, सहसचिव पुष्पराज अधिकारी, कोषाध्यक्ष अमृता नेपाललाई चयन गरेको छ । त्यसैगरी, सदस्यहरुमा आरति ढकाल,...

क्षेत्रीय प्रशासक अवस्थी भाषा अायोगमा

FB_IMG_1473345461491-1473346273.jpg

२३ भदौ, हेटौंडा । मध्यमाञ्चल क्षेत्रीय प्रशासक डा. लवदेव अवस्थी भाषा अायोगको अध्यक्ष नियुक्त भएका छन् ।  विहिबार बसेको मन्त्रीपरिषद् बैठक क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाका प्रमुख अवस्थीलाई अायोगको अध्यक्ष नियुक्त गरेको हो । अायोगका अन्य सदस्य भने टुंगो लागेको छैन । संविधानको धारा २७८ मा भाषा अायोग गठन गर्ने प्रावधान अनुसार अायोग...

प्रहरी र आपराधिक समूहबीच गोली हानाहान

Firing-1473321406.jpg

२३ भदौ, काठमाडौं । काठमाडौंको थानकोट नजिक चन्द्रागिरी चिहानडाँडामा विहिबार प्रहरी र आपराधिक समूहबीच गोली हानाहान भएको छ । सवारी त्यति नचल्ने गाउँमा देखिएको ना १ ज ३९४८ नम्बरको टाटासुमोलाई शंका लागि पिछा गर्दा प्रहरीमाथि चन्द्रागिरी जंगल नजिक पुगेपछि गोली प्रहार भएको थियो । प्रहरीले पनि सुमोलाई लक्षित गरी जवाफी फायरिङ गरेको थानकोट...

चौघडामा २६ जनाले गरे रक्तदान

Blood2-1473231561.jpg

२२ भदौ, हेटौँडा । रोट्रयाक्ट क्लब अफ मकवानपुरको आयोजनामा बुधबार भएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । क्लवले हेटौँडा–६ चौघडामा गरेको कार्यक्रममा २६ जनाले रक्तदान गरेका हुन् ।  रोटरी क्लव अफ मकवानपुरका बर्ष २०१७/१८ का निर्वाचित अध्यक्ष पुरनबहादुर जोशीको प्रमुख आतिथ्यता एवं क्लवका अध्यक्ष गणेशदर्पण अधिकारीको...

कर्णेल कुमार लामालाई सफाई

Cornel-Kumar-Lama-1473174060.jpg

२१ भदौ, काठमाडौं । बेलायतमा यातनासम्वन्धी मुद्दा खेपिरहेका नेपाली सेनाका महासेनानी कुमार लामाले सफाई पाएका छन् । अभियोजनकर्ताहरुले पेश गरेको प्रमाणले लामालाई दोषी ठहर्याउन प्रमाण नपुग्ने भन्दै सुनुवाई अघि नबढाउने निर्णयपछि लामाले सफाई पाएका हुन् । जस्टिस स्वीनी नेतृत्वको इजलासले लामालाई निर्दोष ठहर्याएको हो । सोही अभियोगमा...

चेपाङ केन्द्रलाई खाद्यान्न सहयोग

Chepang-Center-1473172933.JPG

२१ भदौ, चितवन । पूर्वी चितवनको रत्ननगर–१० मा रहेको गामबेशी चेपाङ संरक्षण केन्द्रलाई ऋद्धी सिद्धी खाद्य भण्डार नारायणगढले खाद्यान्न सहयोग गरेको छ । दियालो रोड नारायणगढमा रहेको खाद्य भण्डारले चेपाङ केन्द्रमा आश्रित बालबालिकाहरुको लागि १५ बोरा चामल, १ सय केजी केराउ र २ कार्टुन तेल सहयोग गरेको हो । भण्डारका सञ्चालक चन्द्रन अग्रवाल र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार