Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

ए’ डिभिजन लिगः सातौं चरणका खेल शुक्रबारदेखि

A-division-football-15779-1579177066.jpg

२ माघ, हेटौंडा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सातौं चरणका खेल शुक्रबारदेखि सुरु हुँदै छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी उक्त प्रतियोगितामा एन्फाले जारी गरेको सातौं चरणको खेल तालिकाअनुसार शुक्रबार मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबसँग खेल्नेछ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा...

भावी कार्यदिशा तय गर्न राप्रपाको केन्द्रीय कार्यसमिति बैठक बस्दै

RPP-1579167289.jpg

२ माघ, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको भावी कार्यदिशा निर्धारण गर्न राप्रपा केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । विहिबार राप्रपाका अध्यक्ष कमल थापाले यसबारे जानकारी दिएका हुन् । वर्तमान राजनीतिक अवस्थाको समिक्षा र पार्टीको भावी कार्यदिशा निर्धारण तथा २०७७ जेठमा हुने महाधिवेशनको तयारी लगायतका एजेण्डासहित बैठक बस्ने...

५ दिनपछि भएको ओली–दाहाल छलफल निष्कर्षविहिन

2-leaders-1579166325.jpg

२ माघ, काठमाडौं । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल निष्कर्षविहिन टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा सभामुख चयनबारे कुनै टुंगो नलागेको हो ।  करीब २ घन्टा भएको छलफलमा सभामुख चयनको गाँठो फुकाउने उपायबारे छलफल भएको थियो । नेकपामा सभामुख...

डन्ठे, बन्दुके र फुलिस भन्दै प्रहरीलाई गालि गरिन् गायिका राउतले

Astha-Raut-1579163162.jpg

२ माघ, काठमाडौँ । नेपाली गायिका आस्था राउतले नेपाल प्रहरीलाई डण्ठे, बन्दुके र फुलिस जस्ता अपशव्द प्रयोग गर्दै बुधबार आक्रोश पोखेकी छिन् ।  उनले सिक्किममा कार्यक्रमका लागि झापाको भद्रपुर जान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जाने क्रममा आफुलाई महिला प्रहरीले अभद्र व्यवहार गरेको भन्दै उनले अपशव्द प्रयोग गर्दै फेसबुक लाईभमा आक्रोश...

२० करोड घुस मागेको आरोप लगाउने प्रसाईंलाई पक्रन अनुमति 

Durga-Prashai1-1579160945.jpg

२ माघ, काठमाडौं । २० करोड घुस मागेको आरोप लगाउने बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अनुमति प्रदान गरिएको छ । हाल फरार रहेका प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिईएको हो ।  जिल्ला अदालत भक्तपुरले प्रसाईलाई पक्राउ गर्न अनुमति दिएको प्रहरीले जनाएको छ । मेडिकल कलेजको सम्बन्धन दिन चिकित्सा शिक्षा...

देवघाटमा एकैदिन ५ लाख भक्तजनद्वारा स्नान

Devghat-1579158933.jpg

२ माघ,  चितवन । धार्मिक तिर्थस्थल देवघाटमा एकैदिन पाँच लाख भक्तजनले स्नान गरेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।  माघे सङ्क्रान्तिको अवसरमा बुधबार एकैदिनमा ५ लाख भक्तजनले स्नान गरेका हुन् । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थलमा  देशका विभिन्न जिल्ला तथा भारतबाट भक्तजन आएका थिए । सार्वजनिक यातायातदेखि रिजर्भ गरेर र...

हेटौँडाबाट जाँदै गरेको ट्यांकरले ठक्कर दिंदा युवकको मृत्यु

Dead-1579157591.jpg

२ माघ, हेटौँडा । तेल बोक्ने टयांकरको ठक्करबाट बुधबार राति चितवनमा एक युवकको मृत्यु भएको छ ।  करिव २५ बर्षीय युवकको पहिचान नखुलेको प्रहरीले जनाएको छ । हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना७ख ८१४१ नम्बरको ट्यांकरले खैरहनी नगरपालिका वडा नम्बर १ तरकारीचोकमा सडकमा हिडिरहेका उनलाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका उनको भरतपुर...

आज सुनको मूल्य बढेन

Gold-1579156686.jpg

२ माघ, काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य नबढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विहिबार बुधबारको तुलनामा सुनमूल्य स्थिर रहेको छ ।बुधबार तोलामा ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि ७४ हजार ७ सय रुपैयाँमै कारोबार भएको छ । यस्तै तेजावी सुन ७४ हजार ४ सयमा कारोबार भएको छ । यस्तै...

वडा अध्यक्ष थापाद्वारा १ लाख रुपैँया सहयोग 

Rajan-Thapa-1579149904.jpg

२ माघ, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजन थापाले विकासको कामका लागि एक लाख रुपौया सहयोग गरेका छन् । उनले स्थानीय सडक निर्माणमा ब्यक्तिगततर्फबाट १ लाख रुपैँया सहयोग गरेका हुन् । उनले हेटौंडा–७ नागस्वतीस्थित धानेश्वर पथबाट आर्दशपथ जोड्ने मनमोहन मार्गको जग्गा अधिग्रहणका लागि थापाले ब्यक्तिगत सहयोग गरेका...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार