Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रेशम चौधरी छिट्टै छुट्छन् : दाहाल

Prachanda-1579145880.jpg

२ माघ, काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले टीकापुर घटनामा जन्मकैदको फैसला सुनाइएका निलम्बित सांसद रेशम चौधरी छिट्टै छुट्ने बताएका छन् ।  माघी महोत्सवका अवसरमा बुधबार राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले टीकापुर घटनाका मुद्दा खारेज गर्ने विषयमा पार्टी र सरकारमा छलफल भइरहेको जनाउँदै परिणाम...

ग्याँस गिजरमा नुहाउँदा मृत्युको मुखमा पुगेका विडारीको अनुभव

Prem-Bidari-1579143568.jpg

२ माघ । कुरा पुस २७ गतेको हो । विहान ९ बजेतिर खाना खाने बेला थियो । खाना खानु अघि नुहानु पर्यो भनेर म बाथरुममा पसें । बाथरुममा पसेर ढोका बन्द गरें, सानो भन्टिलेशन भने खुल्ला थियो । म गिजरबाट धेरै तातो पानी आउने भएकाले तातो पानीमा केही चिसो पानी मिसाएर नुहाउन थालें । बाथरुम एकछिनमा बाफले भरियो । नुहाउने क्रममा एक पटक साबुन लगाएर पखालेकोसम्म...

औषधी व्यवसायी संघ मकवानपुरका पूर्व अध्यक्ष रेग्मीको निधन

Bipul-1579142715.jpg

२ माघ, हेटौँडा । नेपाल औषधी व्यवसायी संघ मकवानपुरका पूर्व अध्यक्ष विपुल रेग्मीको निधन भएको छ । उनको बुधबार अपरान्ह निधन भएको हो । उनी क्यान्सरबाट पीडित थिए । उपचाररत रहेका उनको काठमाडौंमा मृत्यु भएको मेडिकल ल्याब्रोटरी एशोसियसन अफ नेपाल (मेलान) का केन्द्रीय सचिवालय सदस्य उत्सव चौलागाईले बताए । उनले रेग्मीको निधनबाट औषधी व्यवसायी संघ...

प्रहरीको ‘टु टन’ गाडि पल्टियो, जवानको मृत्यु

Police-1579140005.jpg

२ माघ, चितवन । नेपाल प्रहरीको 'टु टन' गाडि दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।  मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन् । दुर्घटनामा २९ प्रहरी घाइते भएका छन् । तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा प्रहरीको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल...

शुक्रबारसम्म पानी पर्ने सम्भावना

weather_mjU30gBFwi-1579138277.jpg

२ माघ, हेटौंडा । बुधबार साँझबाट नेपाल प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको अधिकांस भागमा मौसम परिवर्तन हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । बुधबाररातिबाट देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी र हिमाली भूभागका केही स्थानहरुमा हिमपातको सम्भावना रहेको...

नेपालले पायो करिब २३ अर्ब ऋण 

world-bank-1-(1)-1579137741.jpg

२ माघ, हेटौंडा ।  विश्व बैंकले नेपालका लागि २ सय मिलियन डलर अर्थात् (करिब २२ अर्ब ६५ करोड रुपैयाँ) ऋण सहायता स्वीकृत गरेको छ । विश्व बैकको बोर्ड अफ डाइरेक्टरको बैठकले भूकम्पले भत्काएका निजी घरको पुनर्निर्माण परियोजनाका लागि उक्त ऋण सहायता स्वीकृत गरिएको बैंकले जनाएको छ । बैंकले नेपालमा अर्थक्वीक हाउजिङ रिकन्स्ट्रक्सन्स प्रोजेक्ट...

हेटौँडामा माघी महोत्सव (तस्विरहरु)

Maghi-Mahotsav-(1)-1579105693.JPG

१ माघ, हेटौँडा । थारु जातिको महान् पर्व माघीको अवसरमा हेटौंडामा महोत्सव आयोजना गरी भव्य रुपमा मनाईएको छ । सांस्कृतिक कार्यक्रम, थारुको परिकारको स्टलहरु दोस्रो थारु माघी महोत्सवमा राखिएको थियो । महोत्सवमा घुंगीको बिशेष परिकार, माछाको अचार, तिल र भुजाको लड्डु लगायतको खानेकुरा स्टलहरुमा राखिएको थियो । महोत्सवमा थारु विद्यार्थी सभा, थारु...

विप्लव समूहले लियो ढकालको घरमा विष्फोटको जिम्मा

Bomb-1579104237.jpg

१ माघ, काठमाडौँ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बुधबार साँझ भएको बम विस्फोटमा सामान्य क्षति भएको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार विस्फोटबाट ढकालको घरको पार्किङमा राखिएको कार र गेटमा क्षति पुगेको छ । घरका झ्यालका सिसा पनि फुटेका छन् । विष्फोट हुँदा...

बालुवाटार जग्गा प्रकरणमा मुछिएका ढकालको घरमा विस्फोट

Bomb-1579101570.png

१ माघ, काठमाडौं । काठमाडौँको नागार्जुनमा विस्फोट भएको छ। नागार्जुन नर्सरी चोक नजिकै रहेको शोभाकान्त ढकालको घरमा विस्फोट भएको प्रहरीले जानकारी दिएको खबर पहिलो पोष्टमा छ । 'विस्फोटको कारण घरमा सामान्य क्षति पुगेको छ। घरको गेटमा विस्फोट भएको जानकारी आएको छ । घरमा सामान्य क्षति भएको देखिन्छ । थप अनुसन्धान गरिरहेका छौं।' महानगरीय प्रहरी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार