Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरका कपडा व्यवसायीद्वारा विद्यार्थीलाई स्विटर प्रदान

Sweater-1577537066.jpg

१२ पुस, हेटौँडा । कपडा तथा तयारी पोशाक ब्यवसायी संघ मकवानपुरले मकवानपुरका विकट गाउँको विद्यालयका विद्यार्थीलाई स्विटर सहयोग गरेको छ । बाग्मती गाउँपालिका वडा नम्बर ३ सल्लेनीमा रहेको विष्णु आधारभुत विद्यालयमा अध्ययनरत २ सय ६२ जना छात्राछात्रलाई न्यानो कपडा स्विटर प्रदान गरिएको हो ।  प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य प्रेम बहादुर...

चुच्चेखोला सामुदायिक वनको साधारणसभा सम्पन्न

Chuchekhola-1577535413.jpg

१२ पुस, हेटौंडा । हेटौडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको ३० औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।  साधारणसभामा समूहका अध्यक्ष अर्जुनप्रसाद दाहालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष राजनप्रसाद चौलागाईले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक श्यामलाल श्रेष्ठले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए...

जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरमा तिमिल्सिना

IMG_20191228_171917-1577532996.jpg

१२पुस, हेटौंडा।जुत्ता चप्पल ब्यबसायी संघ मकवानपुर तदर्थ समिति गठन गरिएको छ। जसको संयोजकमा रामहरी तिमिल्सिना चयन भएका छन्। शनिबार हेटौंडामा जुत्ता चप्पल व्यवसायीहरुको भेलाले  तिमिल्सिनाको संयोजकत्वमा ९ सदस्य जुत्ता चप्पल व्यवसायी संघ मकवानपुर गठन गरिएको हो।संघको सह-संयाेजक दिनेश सिंह सदस्यहरुमा  प्रल्हाद खनाल,माेहन उप्रेती,...

विप्लव केन्द्रीय सदस्य भुजेल पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1577528427.jpg

१२पुस, हेटौंडा।विप्लव नेतृत्वको नेकपा  केन्द्रीय सदस्य पक्राउ परेका छन। प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य उमा भुजेललाई सुनसरीको चक्रघट्टबाट पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ। मेची-कोशी कमाण्ड ईञ्चार्जसमेत रहेकी  भुजे सहित मेची-कोशी कमाण्ड सहईञ्चार्ज सुमन सिंहलाई...

हेटौंडामा अफरोड साइक्लिङ्ग

IMG_20191228_104310-1577509346.jpg

१२पुस, हेटौंडा। हेटौंडामा पहिलो पटक अफरोड साइक्लिङ्ग च्याम्पियनसिपको आयोजना गरिएको छ।  हेटौंडा राइर्डस क्लबको आयोजना र मकवानपुरगढी गाउँपालिकाको कार्यालय, लक्ष्मण साइकल स्र्टोस र न्यू आर्यतारा ज्वेर्लस हुप्रचौरको मुख्य प्रायोजनमा हेटौंडा उपमहानगरपालिका सहित गढि गाउँपालिकाको अफरोडको परिक्रमा गरेर प्रतियोगिता सम्पन्न हुने...

पुर्ननिर्माण प्राधिकरणको स्थापना दिवसमा प्रभातफेरी

PHoto1-(1)-1577502866.jpg

१२ पुस, हेटौँडा । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको स्थापना दिवसको अवसरमा शनिबार हेटौँडामा प्रभातफेरीको आयोजना गरिएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाईको आयोजनामा चौथो स्थापना दिवसमा प्रभातफेरी भएको हो । हेटौँडाको भुटनदेवी माविबाट शुरु भएको प्रभातफेरी बजारको विभिन्न भाग परिक्रममा गरी सिद्धार्थ माविमा पुगेर टुंगिएको छ ।...

हतियार र बन्यजन्तुको छालासहित ७ जना पक्राउ

chhalaaa-1577501208.jpg

१२ पुस, बाजुरा । नेपाल प्रहरीले हतियार र बन्यजन्तुको छालासहित वन्यजन्तु चोरीसिकारमा संलग्न सातजनालाई बाजुरामा पक्राउ गरेको छ। एकनाले भरुवा बन्दुक र वन्यजन्तुका छालासहित उनीहरूलाई शुक्रबार सार्वजनिक गरिएको समाचार नागरिक दैनिकमा छ । चोरीसिकार गरिरहेकै अवस्थामा जंगलबाटै उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी...

१० रुपैयाँमा पेटभरि खाना !

Khana-1577500720.jpg

१२ पुस, मोरङ । आजकाल सय रुपैयाँ घटी कतै खाना खान पाइँदैन । महँगी उच्च रहेको यो समयमा १० रुपैयाँमा पेटभरि खाना खान पाइन्छ भन्दा तपाईंलाई अचम्म लाग्यो होला । हो,  यो वास्तविकता विराटनगरस्थित काली मन्दिर अगाडिको भएको खबर कान्तिपुरमा छ । यहाँका केही समाजसेवी व्यापारीहरुले तीन दिनदेखि दैनिक ८ सय जनालाई १० रुपैयाँमा पेटभरि खाना खुवाइरहेका छन्...

हेटौँडामा आज साईक्लिङ अफरोड च्याम्पियनसिप

Cycling-1577499849.jpg

१२ पुस, हेटौँडा । हेटौंडामा पहिलो पटक शनिबार साईक्लिङ अफरोड च्याम्पियनसिप हुँदैछ । हेटौंडा राइर्डस क्लबको आयोजनामा च्याम्पियनसिप हुन लागेको क्लबका अध्यक्ष विकास ताम्राकारले बताए ।  भ्रमण वर्ष २०२० को अवसरमा मकवानपुरगढी गाउँपालिकाको कार्यालय, लक्ष्मण साइकल स्टोर्स र न्यू आर्यतारा ज्वेर्लस हुप्रचौर लगायत विभिन्न संघ संस्थाको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार