Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बीपी कपमा वडा नम्बर २ सहित ४ टिम विजयी

80729900_2201889880112745-1577464948.jpg

११ पुस, हेटौँडा ।नेपाल  लोकतान्त्रिक खेलकुद संघ मकवानपुरको आयोजनामा हेटौँडाको हुप्राचौरमा जारी दोस्रो बीपी कप फुटबल प्रतियोगितामा शुक्रबार ४ खेल भएका छन । शुक्रबार भएको हेटौंडा वडा नम्बर २ र भीमफेदी गाउँपालिका बिचको खेलमा हेटौँडा २ विजयी भएको छ । हेटौँडा २ ले भिमफेदीलाई १ का विरुद्ध सुन्य गोल अन्तरले पाखा लगाउदै विजयी बनेको हो ।...

कुलमान र सन्दुक काठमाडौंमा सम्मानित

Kulman-n-Sanduk-1577461187.jpg

११ पुस, काठमाडौं । नेपाल विद्यत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वरिष्ठ आँखा चिकित्सक डा सन्दुक रुइत शुक्रबार सम्मानित भएका छन् ।  काठमाडौंमा आयोजित कार्यक्रममा ‘हेमबहादुर मल्ल सम्मान’ बाट उपराष्ट्रपति नन्दबहादुर पुनले दुबैलाई सम्मान गरेका हुन् । ऊर्जाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याए बापत घिसिङलाई २०७३...

कांग्रेसको १४ औं महाधिवेशन अर्को फागुनमा हुने

Congress-Office-1577460064.jpg

११ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले १४ औंँ महाधिवेशनको मिति घोषणा गरेको छ । केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशन २०७७ साल फागुनमा गर्ने निर्णय गरेको हो ।  महाधिवेशन २०७७ साल फागुन ७ गतेदेखि १० गतेसम्म काठमाण्डौमा हुने निर्णय भएको छ भने पार्टीको विभागलाई ४१...

भानु माविको बार्षिकोत्सव सम्पन्न 

Bhaanu-1577458835.jpg

११ पुस, हेटौडा । मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको भानु माविको ४३ औं वार्षिक उत्सव शुक्रवार सम्पन्न भएको छ ।  प्रदेश सभा सांसद प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यता एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिलप्रसाद चौलागाईको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र्र थापाले विद्यालयको...

मकवानपुर उद्योग बाणिज्य संघका सदस्यलाई चुरेहिलमा छुट

Agreement-MCCI-1577457553.jpg

११ पुस, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघ र चुरेहिल अस्पताल प्रालिबिच छुट सुविधा प्रदान गर्ने सहमति भएको छ । हेटौंडा–११ मा रहेको चुरेहिल अस्पतालले उपचार गर्दा लाग्ने शुल्कहरुमा विभिन्न छुट प्रदान गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको हो । सम्झौता अनुसार, अस्पतालले संघका सबै सदस्यहरुलाई ओपिडी बाहेकको उपचार सेवामा छुट प्रदान...

प्रहरीलाई घुस दिन खोज्ने महिला प्रहरीबाटै पक्राउ

Arrested-1577455748.jpg

११ पुस, हेटौँडा । प्रहरीलाई घुस दिन खोज्ने एक महिला व्यापारी शुक्रबार पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा पर्साको बीरगंज महानगरपालिका वडा नम्बर २ का ३५ बर्षीया अम्बिया खातुन रहेकी छिन् । उनलाई इलाका प्रहरी कार्यालय जितपुरका प्रहरी नायव निरीक्षक सागर शम्सेर जबराको टोलीले पक्राउ गरेको हो । इप्रका अगाडि सडकमा बीरगंजबाट हेटौँडा जाँदै गरेको...

अपडेट: इन्द्रसरोवर सुमो दुर्घटनाका मृतकको र घाइतेको पहिचान खुल्यो

Accident-1499161093-1577454930.jpg

११ पुस, हेटौंडा । मकवानपुरको भिमफेदी कुलेखानी सिस्नेरी सडक खण्ड अन्तर्गत इन्द्रसरोवर ३ ओखरडाँडामा शुक्रबार दिउँसो रौतहटको चन्द्रपुरबाट काठमाडौं तर्फ जाँदै गरेको ना १ ज ३४३३ नम्बरको शिखरापुर यातायातको सुमो दुर्घटनामा परी मृत्यु हुने ५ जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा रौतहट चन्द्रपुर बस्ने अन्दाजी ३५ बर्षीया...

मकवानपुर सहकारी संघको अध्यक्षमा देवकोटा

IMG_20191227_173245-1577447355.jpg

११पुस, हेटौंडा ‌।मकवानपुर जिल्ला सहकारी संघका अध्यक्षमा नारायण प्रसाद देवकोटा चयन भएका छन्। मकवानपुर जिल्ला सहकारी संघ लिको १६ औं वार्षिक साधारण सभाबाट देवकोटाको नेतृत्वमा  १३ नयाँ कार्यसमिति गठन गरिएको छ ।संघको उपाध्यक्षमा मेनुका दाहाल, सचिवमा दिनेश उपाध्याय,कोषाध्यक्षमा बिमल ढकाल, सह सचिवमा शर्मिला श्रेष्ठ रहेका छन्, । संघको...

अपडेट:सिस्नेरी दुर्घटनामा घाइते थप दुईको मृत्यु

IMG_20190607_071445-1577445718.jpg

११पुस, हेटौंडा।भिमफेदी कुलेखानी सिस्नेरी सडक खण्ड अन्तर्गत इन्द्रसरोवर ३ अोखरडाँडामा भएको सुमो दुर्घटनामा घाइते ६ जना मध्ये थप २ जनाको मृत्यु भएको छ। थप २ जनाको मृत्यु भएसँगै मुत्यु  हुनेको संख्या ५ पुगेको छ। मुत्यु हुनेमा घाइते भएका ६ जना मध्ये अन्दाजी ३०/३५ बर्षका देखिने पुरुष रहेको र उनको मनमोहन अस्पतालमा उपचारको क्रममा र रौतहट...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार