Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कांंग्रेसको भीमफेदी र गढी गाउँपालिकामा भेला 

2017-03-28-19-32-53-1-1491219203.png

२१ चैत, हेटौंडा । नेपाली कांग्रेसको चुनावी प्रचारप्रसार कार्यक्रम अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिकाको ३ र ४ वडा तथा गढी गाउँपालिकाको ४ नम्बर वडामा सोमबार बृहत भेला गरिएको छ ।  भीमफेदी गाउँपालिकाको ३ र ४ वडाको निबुवाटारमा चुनाव प्रचाप्रसार समितिका संयोजक गोपीराम बलको सभाध्यक्षता तथा पार्टीका निवर्तमान सभापति रघुरमण...

मार्खुमा कांग्रेसको वडा भेला

FB_IMG_1491144426073-1491146146.jpg

२० चैत, हेटौंडा । नेपाली कांग्रेस इन्द्रसरोवर गाउंपालिका वडा नम्बर १ मार्खुको वडा भेला सम्पन्न भएको छ । कार्यक्रम कुल बहादुर केबिको अध्यक्षता एवम् ले महासमिति सदस्य जयराम लामिछानेको प्रमुख अातिथ्यता रहेको थियो । कार्यक्रममा  पार्टी जिल्ला सदस्य श्री जमान सिं वाइवा, मकवानपुर-काठमाडौं सम्पर्क समितिका अध्यक्ष एवम् २ नं क्षेत्रीय...

नयाँ शक्तिद्वारा निर्वाचन कार्यालयमा धर्ना

FB_IMG_1491112713736-1491115020.jpg

२० चैत, हेटौंडा । नयाँ शक्ति नेपाल मकवानपुरले अाइतबार जिल्ला निर्वाचन कार्यालय मकवानपुरमा घर्ना दिएको छ ।  स्थानीय तहको निर्वाचनमा पार्टीको चुनाव चिन्हसहित भाग लिन पाउने अधिकार सुनिश्चितताका लागि नयाँ शक्तिले धर्ना दिएको हो । पार्टी कार्यालय र्याली सहित पुगेको नयाँ शक्तिले विहान ९:३० देखि ११ बजेसम्म धर्ना दिएको थियो...

हेटौंडा मन्टेश्वरीमा आठौं अभिभावक दिवस

Mantesori-1491057009.jpg

१९ चैत, हेटौँडा । पूर्वप्राथमिक तहका बालबालिकालाई शिक्षा दिँदै आएको हेटौंडा मन्टेश्वरीले शनिबार आफ्नो आठौं अभिभावक दिवस मनाउनुका साथै तह पूरा गरेका विद्यार्थीको बिदाई गरेको छ । एक कार्यक्रमका बीच किन्डर गार्डेन तह उत्तीर्ण ६ जना विद्यार्थीलाई प्रमाणपत्रसहित मन्टेश्वरीले दिक्षित गरेको हो । कार्यक्रममा मन्टेश्वरीका बालबालिकाले...

बागेश्वरीद्वारा रानी वनको अवलोकन

Rani-Ban-1491055878.jpg

१९ चैत, हेटौडा । कपिलबस्तु जिल्लामा रहेको बागेश्वरी सामुदायिक वन उपभोक्ता समूहको भ्रमण टोलीले चौघडामा रहेको रानी सामुदायिक वनको अवलोकन भ्रमण गरेको छ । विभिन्न सामुदायिक वन समूहले गरेका गतिविधिहरुको स्थलगत अवलोकन गर्ने उद्धेश्यका साथ आएको टोलीले रानी सामुदायिक वनको अवलोकन गरेको हो । भ्रमण टोलीलाई समूहका कार्यालय सचिव भीमसेन पौडेल,...

कामधेनु सहकारीमा पुनः पराजुली

Kamdhenu-1491055787.jpg

१९ चैत, हेटौडा । हेटौडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः गौरबकुमार पराजुली सर्वसम्मत चयन भएका छन् । संस्थाको शनिवार सम्पन्न भएको १८ औं वार्षिक साधारणसभाले तेस्रो कार्यकालका लागि पुनः अध्यक्षमा पराजुलीलाई चयन गरेको हो । भेलाले पराजुलीको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति गठन...

प्याव्सनको शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रम

Pabson-1491054494.jpg

१९ चैत, हेटौँडा । प्याब्सन केन्द्रीय तथा प्रदेश समितिमा निर्वाचित पदाधिकारीका लागि जिल्ला कार्यसमितिले बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । मध्यमाञ्चल क्षेत्रिय शिक्षा निर्देशनालयका उपनिर्देशक शम्भुप्रसाद भट्टराईको प्रमुख आतिथ्यता तथा प्याब्सनका केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठको विशेष आतिथ्तामा कार्यक्रम भएको हो...

तरुण दल हेटौँडा–६ ले दौड प्रतियोगिता गर्ने

Tarun-Dal-1491053523.jpg

१९ चैत, हेटौँडा । नेपाल तरुण दल हेटौँडा ६ नम्बर वडा इकाई समितिले नयाँ बर्षको उपलक्ष्यमा बैशाख १ गते खुल्ला दौड प्रतियोगिता गर्ने भएको छ । तरुण दलले बर्षेनी गर्दै आएको दौड प्रतियोगिता, शुभकामना अदानप्रदान एवं चियापान कार्यक्रमलाई यसबर्ष पनि निरन्तरता दिन लागेको हो ।  इकाई समितिको शनिबार बसेको बैठकले दौड प्रतियोगिता र शुभकामना एवं...

'एपी वान' टिभि आजदेखि नियमित प्रसारणमा

AP1-1490948768.jpg

१८ चैत, काठमाडौं । नेपालको पहिलो हाई डेफिनेसन (एचडी) टेलिभिजन एपी वानले आफ्नो नियमति प्रसारण आजदेखि सुरु गर्दैछ। अन्नपूर्ण मिडिया नेटवर्कद्वारा सञ्चालित एपी वान टेलिभिजनको नियमित प्रसारणको शुक्रबार साँझ काठमाडौंस्थित होटल हायातमा विशेष समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने अन्नपूर्णपोष्टको अनलाईन संस्करणमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार