२६ माघ, हेटौँडा । गत शुक्रबार मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा सरुवा भएका नयाँ क्षेत्रीय प्रशासक बुधबार हेटौँडा आईपुगेका छन् । नयाँ क्षेत्रीय प्रशासक शम्भु कोइराला बुधबार क्षेत्रीय प्रशासन कार्यालय हेटौँडा आईपुगेका हुन् । हेटौँडा आईपुगेका प्रशासक कोइरालालाई मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दुवाडी र क्षेत्रीय...
२६ माघ, हेटौँडा । प्रजातन्त्रवादी प्राध्यापक संघको टोली हेटौँडा बुधबार आईपुगेको छ । चौथो महाधिवेशनका लागि देश दौडाहका क्रममा संघको टोली हेटौँडा आईपुगेको हो । काठमाडौंबाट माघ २१ गते देश दौडाहमा निस्किएको टोली पूर्वी नेपालको झापा पुगेर बीरगंज हुँदै हेटौँडा आईपुगेको थियो । संघको महाधिवेशनमा अध्यक्षका उम्मेदवारी घोषणा गरेका...
२६ माघ, हेटौँडा । नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले २५ मिटर सडक विस्तार गर्दा बैकल्पिक सडक भए प्रयोग गर्न सकिने बताएका छन् । उनले सडक विस्तारका क्रममा कम क्षतिका लागि बैकल्पिक सडक प्रयोग गर्न सकिने बताए । मकवानपुर उद्योग बाणिज्य संघको टोलीसँगको भेटमा डा. भट्टराईले भने–‘अपरिवर्तनिय भन्ने केही छैन, बैकल्पिक सडक...
२६ माघ, हेटौँडा । नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन विना निर्वाचन भए देशमा मुठभेड हुने दावि गरेका छन् । प्रेस सोसाईटी मकवानपुरले गरेको पत्रकार भेटघाटमा संशोधन विना निर्वाचन भए मुठभेड हुने बताउँदै उनले यसतर्फ नलाग्न दलहरुलाई सुझाव दिए । तीन तहको निर्वाचनका लागि दलहरुबीच न्यूनतम सहमति जरुरी रहेको...
२५ माघ, हेटौंडा । राप्रपा मकवानपुरको जिल्ला अध्यक्षमा रामहरी न्यौपाने चयन भएका छन् । मंगलबार भएको जिल्ला अधिवेशनबाट न्यौपाने निर्विरोध अध्यक्ष चयन भएका हुन् । अध्यक्षका उम्मेदवार बद्री कुँवर र ऋषिलाल श्रेष्ठ सहमतिमा अाएपछि न्यौपाने निर्विरोध अध्यक्ष भएका छन् । अध्यक्षसंगै जिल्ला कार्यसमिति निर्विरोध चयन भएका छन् । पार्टीको जिल्ला...
२५ माघ, हेटौंडा । नयाँ शक्ति नेपालले थालेको हस्ताक्षर अभियान हेटौंडा ६ नम्बर वडामा पनि शुरू भएको छ । घरघरमा नयाँ शक्ति र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति तथा समानुपातिक संसदबारे हस्ताक्षर अभियान शुरू भएको हो । वडाका उत्प्रेरक उत्सव चौलागाईं, वडा संयोजक रामजी ढकाल लगायतले हस्ताक्षर गरि अभियानको शुभारम्भ गरेका थिए । अभियान ३...
२५ माघ, हेटौंडा । राप्रपाको जिल्ला अध्यक्षको उम्मेदवारबाट सांसद गणेश थापा पछि हटेका छन् । अधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने तयारीमा रहेका उनलाई 'माथिबाट' दवाव अाएकाले पछि हटेका हुन् । केन्द्रीय अधिवेशनमा अध्यक्षका उम्मेदवारी दिने घोषणा गरेका कमल थापाले भाइ पछि हट्न भनेपछि गणेशले मैदान खाली गरेको एक प्रतिनिधिले बताए ।...
२५ माघ, हेटौँडा । सरकारले सामुदायिक वन समूहको अधिकार कटौति गर्दै लगेको भन्दै सरोकारवालाहरुले विरोध गरेका छन् । हेटौँडा रेञ्जपोष्ट महासंघसँग सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) केन्द्रिय कार्यालयमा भएको अन्तरक्रियामा महासंघका केन्द्रिय पदाधिकारीहरुले अधिकार कटौतिको विरोध गरेका हुन् । कार्यक्रममा केन्द्रिय अध्यक्ष गणेशबहादुर...
२५ माघ, बारा । पाकिस्तानी गुप्तचर संस्था आईएसआईको निर्देशनमा आपराधिक गतिविधी गर्दै आएका ५ नेपालीलाई बारा प्रहरीले पक्राउ गरेको छ । विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई प्रहरीले मंगलवार सार्वजनिक गरेको छ । प्रहरीले आईएसआइका लागि आपराधिक गतिविधी गरेको अारोपमा पक्राउ परेका बारा कलैया नगरपालिका ८ का ४८ बर्षीय सम्सुल होदा, महागढीमाई...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


























