Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कांग्रेस शिखरपुर १ नम्बर वडामा दोङ

congress-1486550519.jpg

२६ माघ, हेटौँडा । नेपाली कांग्रेस शिखरपुर १ नम्बर वडा सभापतिमा ज्ञानबहादुर दोङ चयन भएका छन् । भेलाले दोङको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।  कार्यसमितिको उपसभापति सुन्तलीमाया सिन्तान, सचिव मधुकुमार स्यांतान, कोषाध्यक्ष सजना लोप्चन, सदस्यहरुमा नरबहादुर बोम्जन, शेरबहादुर थोकर, कलबहादुर सिंगार, ङेमा दोर्जे गोले, लक्ष्मी बोम्जन,...

‘नेपालको राजनीति कांग्रेसको वरीपरी’

Congress-(1)-1486550279.jpg

२६ माघ, हेटौँडा । नेपालको राजनीति नेपाली कांग्रेसको वरिपरी घुम्ने गरेको हेटौँडामा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।  नेपाली कांग्रेसका पूर्व पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री सुशिल कोईरालाको स्मृति दिवसको अवसरमा काँग्रेस पार्टी कार्यालयमा आयोजित अन्तरक्रियाका वक्ताहरुले २००७ सालदेखि नै प्रमुख राजनीतिक परिवर्तनमा...

नयाँ क्षेत्रीय प्रशासक हेटौँडा आईपुगे

Prasaasak-1486548501.jpg

२६ माघ, हेटौँडा । गत शुक्रबार मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा सरुवा भएका नयाँ क्षेत्रीय प्रशासक बुधबार हेटौँडा आईपुगेका छन् । नयाँ क्षेत्रीय प्रशासक शम्भु कोइराला बुधबार क्षेत्रीय प्रशासन कार्यालय हेटौँडा आईपुगेका हुन् । हेटौँडा आईपुगेका प्रशासक कोइरालालाई मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दुवाडी र क्षेत्रीय...

प्रजातन्त्रवादी प्राध्यापक संघको टोली हेटौँडामा

DEPAN1-1486546685.jpg

२६ माघ, हेटौँडा । प्रजातन्त्रवादी प्राध्यापक संघको टोली हेटौँडा बुधबार आईपुगेको छ । चौथो महाधिवेशनका लागि देश दौडाहका क्रममा संघको टोली हेटौँडा आईपुगेको हो । काठमाडौंबाट माघ २१ गते देश दौडाहमा निस्किएको टोली पूर्वी नेपालको झापा पुगेर बीरगंज हुँदै हेटौँडा आईपुगेको थियो । संघको महाधिवेशनमा अध्यक्षका उम्मेदवारी घोषणा गरेका...

२५ मिटरबारे बाबुरामले भने–‘बैकल्पिक सडक भए प्रयोग गर्न सकिन्छ’

Brb1-Copy-1486542223.jpg

२६ माघ, हेटौँडा । नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले २५ मिटर सडक विस्तार गर्दा बैकल्पिक सडक भए प्रयोग गर्न सकिने बताएका छन् । उनले सडक विस्तारका क्रममा कम क्षतिका लागि बैकल्पिक सडक प्रयोग गर्न सकिने बताए । मकवानपुर उद्योग बाणिज्य संघको टोलीसँगको भेटमा डा. भट्टराईले भने–‘अपरिवर्तनिय भन्ने केही छैन, बैकल्पिक सडक...

संविधान संशोधन नभई चुनाव भए मुठभेड हुन्छ : डा. भट्टराई

Brb1-1486538530.jpg

२६ माघ, हेटौँडा । नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन विना निर्वाचन भए देशमा मुठभेड हुने दावि गरेका छन् । प्रेस सोसाईटी मकवानपुरले गरेको पत्रकार भेटघाटमा संशोधन विना निर्वाचन भए मुठभेड हुने बताउँदै उनले यसतर्फ नलाग्न दलहरुलाई सुझाव दिए । तीन तहको निर्वाचनका लागि दलहरुबीच न्यूनतम सहमति जरुरी रहेको...

राप्रपा जिल्ला अध्यक्षमा न्यौपाने, जिल्ला समिति निर्विरोध चयन

FB_IMG_1486474501899-1486476473.jpg

२५ माघ, हेटौंडा । राप्रपा मकवानपुरको जिल्ला अध्यक्षमा रामहरी न्यौपाने चयन भएका छन् । मंगलबार भएको जिल्ला अधिवेशनबाट न्यौपाने निर्विरोध अध्यक्ष चयन भएका हुन् । अध्यक्षका उम्मेदवार बद्री कुँवर र ऋषिलाल श्रेष्ठ सहमतिमा अाएपछि न्यौपाने निर्विरोध अध्यक्ष भएका छन् । अध्यक्षसंगै जिल्ला कार्यसमिति निर्विरोध चयन भएका छन् ।  पार्टीको जिल्ला...

६ नम्बरमा नयाँ शक्तिको हस्ताक्षर अभियान शुरू

FB_IMG_1486472524684-1486474217.jpg

२५ माघ, हेटौंडा । नयाँ शक्ति नेपालले थालेको हस्ताक्षर अभियान हेटौंडा ६ नम्बर वडामा पनि शुरू भएको छ । घरघरमा नयाँ शक्ति र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति तथा समानुपातिक संसदबारे हस्ताक्षर अभियान शुरू भएको हो । वडाका उत्प्रेरक उत्सव चौलागाईं, वडा संयोजक रामजी ढकाल लगायतले हस्ताक्षर गरि अभियानको शुभारम्भ गरेका थिए । अभियान ३...

राप्रपा अधिवेशन : गणेश थापा पछि हटे, ३ को उम्मेदवारी

RPPN-197x150-1486472294.jpg

२५ माघ, हेटौंडा । राप्रपाको जिल्ला अध्यक्षको उम्मेदवारबाट सांसद गणेश थापा पछि हटेका छन् । अधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने तयारीमा रहेका उनलाई 'माथिबाट' दवाव अाएकाले पछि हटेका हुन् ।  केन्द्रीय अधिवेशनमा अध्यक्षका उम्मेदवारी दिने घोषणा गरेका कमल थापाले भाइ पछि हट्न भनेपछि गणेशले मैदान खाली गरेको एक प्रतिनिधिले बताए ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार