Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राप्रपा मकवानपुरमा गणेश थापाको चर्चा

download-1486447584.jpg

२५ माघ, हेटौंडा । एकता महाधिवेशनको तयारीमा जुटेको राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार जिल्ला अधिवेशन गर्दैछ । मकवानपुरमा जिल्ला अधिवेशन प्रतिनिधिबीच अध्यक्षका उम्मेदवारबारे चर्चा भईरहेको छ । अधिवेशन प्रतिनिधिहरूले जिल्ला अध्यक्षमा यसपाली सांसद गणेश थापाको उम्मेदवारीबारेे चर्चा गरिरहेका छन् । राप्रपाका एक नेताले थापाले...

जिप दुर्घटनामा ४ को मृत्युु

panneau-accident-1486441356.gif

२५ माघ, पाल्पा । पाल्पामा सोमबार राति भएको जीप दुर्घटनामा एकै गाउँका चार जनाको ज्यान गएको छ  । दुर्घटनामा १६  जना घाइते भएका छन् । दोभान–२ ज्यामिरेको बिहेमा सहभागी ज्यामिरे र डान्सिङ्कोटको पन्चेबाजा समूहलाई  लिएर झुम्सा जाँदै गरेको लु १ ज २६८९ नम्बरको जीप राति १० बजे ज्यामिरेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय...

नेविसंघ मकवानपुर क्याम्पसद्वारा जिल्ला कार्यसमितिको स्वागत

congress_20130221023058_2-1486377529.jpg

२४ माघ, हेटौंडा । नेपाल विद्यार्थी संघ मकवानपुर क्याम्पस इकाईद्वारा नव निर्वाचित नेविसंघ जिल्ला किमिटिलाई स्वागत गरेको छ । नेविसंघ मकवानपुर क्याम्पसका कार्यबाहक अध्यक्षक लक्ष्मीकान्त पौडेल सुरेन्द्रको सभाध्यक्षता तथा नेपाली काँग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्माको प्रमूख आथित्यतामा सम्पन्न स्वागत कार्यक्रममा...

सामुदायिक वनको टोली भ्रमणमा

FB_IMG_1486300970094-1486303093.jpg

२३ माघ, हेटौंडा । हेटौंडा रेन्जपोष्ट अन्तरगतका सामुदायिक वन समूहको एक टोली अवलोकन भ्रमणमा निस्किएको छ । हेटौंडा रेन्जपोष्ट महासंघको अायोजनामा वन समूहको टोली ५ दिने अवलोकन भ्रमणका लागि अाईतबार प्रस्थान गरेको हो । टोलीले पहिलो दिन दामनस्थित ऋषेश्वर सामुदायिक वनको अवलोकन गरि गतिविधि बारे जानकारी लिएको थियो । अाईतबार नै...

सुन काण्डमा एसएसपी पक्राउ

rank-of-nepali-police-1-1486300817.jpg

२३ माघ, काठमाडौं । ३४ किलो सुन त्रिभुवन विमानस्थलबाट भित्र्याउन सहयोग गरेको आरोपमा नेपाल प्रहरीका एक एसएसपी पक्राउ परेका छन् ।केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले  एसएसपी श्याम खत्रीलाई आइतबार पक्राउ गरेको हो ।  यसअघि पक्राउ परेका कर्मचारीको बयानका आधारमा खत्रीलाई पक्राउ गरिएको र थप अनुसन्धान भईरहेको स्रोतले जानकारी दिएको छ...

कांग्रेसको १ नम्बर क्षेत्रीय प्रशिक्षण शुरू

FB_IMG_1486215539473-1486216226.jpg

२२ माघ, हेटौंडा । नेपाली काँग्रेस क्षेत्र नम्बर १ को हर्नामाडी, हटिया, मकवानपुर गढी गाविस र हेटौंडा उपमहानगरपालिको १९ देखि २५ वडासम्मको ७ वटा वडाको एकदिने संयुक्त प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । स्थानीय निकायको निर्वाचनलाई लक्षित गरी पहिलो चरणको कार्यक्रम अन्तरगत नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति दामोदर खनालको...

दोभानचौर महायज्ञको ३० लाख ७८ हजार

20170204_095810-1486209414.jpg

२२ माघ, हेटौँडा । हेटौँडा–२५ दोभानचौरमा रहेको कमला आधारभुत विद्यालयको भौतिक पूर्वाधार विकास एवं शैक्षिक स्तरोन्नतिका लागि लगाईएको महायज्ञमा ३० लाख ७८ हजार ८ सय ८४ रुपैँया बचत भएको छ । महायज्ञ मुल समारोह समितिले शनिबार विद्यालय प्राङ्गणमा कार्यक्रमको आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो । कार्यक्रममा महायज्ञ मूल समारोह...

क्षेत्रीय प्रशासक केसीले भने–‘सरुवाले सडक विस्तार रोकिदैन’

Prasaaasak-1486208623.jpg

२२ माघ, हेटौँडा । मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीले अाफ्नो सरुवाले सडक विस्तारको काम नरोकिने बताएका छन् । अघिल्लो शुक्रबार सरुवा भएका प्रशासक केसीले शनिबार हेटौँडामा पत्रकार भेटघाट कार्यक्रममा सरुवा र सडक विस्तारको काम फरक रहेको बताए । उनले भने–‘मेरो सरुवा नियमित प्रक्रिया हो, यसले सडक विस्तारमा कुनै असर गर्दैन...

दलित संघ ३ नम्बर क्षेत्रीय अध्यक्षमा डम्बरध्वज

dalit-1486205559.jpg

२२ माघ, हेटौंडा । नेपाल दलित संघ मकवानपुर ३ नम्बर क्षेत्रीय अध्यक्षमा डम्बरध्वज विश्वकर्मा चयन भएका छन् ।  शनिबार भएको भेलाले विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय र २ मनोनित गरी १३ सदस्यीय ३ नम्बर क्षेत्रीय कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा उमेश सेन्च्युरी, सचिव अनिता बिक, कोषाध्यक्ष निर्मला विश्वकर्मा रहेका छन् । त्यस्तै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार