Email :- prastakhabar@gmail.com

खेलकुद

बार्सिलोना ’कोपा डेल रे’ को फाइनलमा

EvmFzrqXcAAIlZE-1614823850.jpg

२० फागुन, हेटौंडा । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा सेभियालाई अतिरिक्त समयमा ३–० गोल अन्तरले पराजित गर्दै समग्रमा ३–२ को जितसहित बार्सिलोना उपाधि नजिक पुगेको हो । बार्सिलोनाले पहिलो लेगमा सेभियासँग २–० को हार व्यहोरेको थियो । तर, बार्सिलोनाले घरेलु मैदानमा...

मेयर कप फुटबलः वडा नम्बर १० र १८ क्वाटरफाइनलमा

images-1614817866.jpg

२० फागुन, हेटौंडा । नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हुप्रचौरमा सञ्चालन भैरहेको मेयर कप फुटबल प्रतियोगितामा हेटौंडाको १० र १८ नम्बर वडाले क्वाटरफाइनलमा स्थान बनाएको छ ।  बुधबार भएको खेलबाट १० ले ४ लाई र १८ ले १५ लाई हराउँदै अन्तिम ८ मा स्थान पक्का गरेको हो । पहिलो खेलमा १० ले ४ लाई २–० गोल अन्तरले हराएको हो । १०...

’बी’ डिभिजन लिगः टुसाल र नयाँबस्ती बराबरीमा रोकिए

1614766950naya_vas-1614775816.jpg

१९ फागुन, हेटौंडा । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा उपाधि दाबेदार खुमलटार युथ क्लबले सहज जित निकालेको छ । बुधबार भएको खेलमा खुमलटारले ब्वाइज युनियन क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा खुमलटारलाई जित दिलाउन सबिन केसीले दुई गोल गरे । यस्तै आयुस घलानले एक गोल गरे ।  जितसँगै खुमलटारले शीर्ष...

’बी’ डिभिजन लिगः खुमलटारको सहज जित

1614773804khumaltar-1614775514.jpg

१९ फागुन, हेटौंडा । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा उपाधि दाबेदार खुमलटार युथ क्लबले सहज जित निकालेको छ । बुधबार भएको खेलमा खुमलटारले ब्वाइज युनियन क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा खुमलटारलाई जित दिलाउन सबिन केसीले दुई गोल गरे । यस्तै आयुस घलानले एक गोल गरे ।  जितसँगै खुमलटारले शीर्ष...

हेटौंडा मेयर कपमा वडा नम्बर ६ र १३ क्वाटरफाइनलमा

images-1614731440.jpg

१९ फागुन, हेटौंडा । हेटौंडामा सञ्चालन भैरहेको मेयर कप फुटबल प्रतियोगितामा हेटौंडाको ६ र १३ नम्बर वडाले क्वाटरफाइनलमा स्थान बनाएको छ । मंगलबार भएको खेलबाट जित निकाल्दै ६ र १३ ले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।  वडा नम्बर ६ ले १४ नम्बर वडालाई १–० गोल अन्तरले हराएको हो । खेलको ३६ औं मिनेटमा आलोक स्याङ्तानले गरेको गोल नै ६ नम्बरको लागि...

नगरकप महिला तथा पुरुष भलिबल प्रतियोगिता आजबाट

unnamed-1614730974.jpg

१९ फागुन, हेटौंडा । केशवलाल श्रेष्ठ स्मृती राष्ट्रिय  प्रतिष्ठानको आयोजनामा नगर महिला तथा पुरुष भलिवल प्रतियोगिता आज बुधबारबाट सुरु हुने भएको छ ।  मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडा उपमहानगरपालिका संगको सहकार्यमा प्रतियोगिता सञ्चालन हुने केशवलाल श्रेष्ठ स्मृती प्रतिष्ठानका महासचिव बसन्तकुमार सिटौलाले जानकारी दिए ।...

 ‘बी’ डिभिजन लिगमा मध्यपुर युथ एसोसियनको पुनरागमन जित

1614688403madhyapur-1614690414.jpg

१९ फागुन, हेटौंडा । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार मध्यपुर युथ एसोसियनले श्री कुमारी क्लबविरुद्ध पुनरागमन जित निकालेको छ । लिग अन्तर्गत मंगलबारै सम्पन्न दिनको पहिलो खेलमा मध्यपुरले श्री कुमारी क्लबलाई २–१ ले हराएर जारी लिगमा दोस्रो जित निकालेको हो । स्पष्ट अंक खोस्ने लक्ष्यका साथ मैदान उत्रिएका दुबै टोलीले...

‘बी’ डिभिजन लिग फुटबलमा आजपनि दुई खेलहरु हुँदै

111-1614661880.jpg

१८ फागुन, हेटौंडा । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आजपनि दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा मध्यपुर युथ एसोसिएसन र श्री कुमारी क्लबबीच खेल हुनेछ । मध्यपुर र श्री कुमारीबीचको खेल अपरान्ह सवा १२ बजेबाट सुरु हुनेछ । मध्यपुर श्री कुमारी विरुद्ध जित निकाल्दै अङ्क तालिका सुधार गर्न चाहन्छ । मध्यपुर ७...

मेयरकप फुटबलः वडा नम्बर १८ र ५ अघिल्लो चरणमा

Football_ball_TBdTmXoX3I-1614645126.jpg

१८ फागुन, हेटौंडा । हेटौंडाको हुप्रचौरमा जारी मेयरकप फुटबल प्रतियोगितामा हेटौंडा उपमहानगरापलिकाको वडा नम्बर ५ र १८ सोमबार भएको खेलमा जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेका छन् । सोमबार भएको पहिलो खेलमा वडा नम्बर १८ ले वडा नम्बर १२ लाई २–१ गोल अन्तरले पराजित गर्दे अघिल्लो चरणमा स्थान बनाएको हो । १८ नम्बरका लागि सुनिल घलान र विमल घलानले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार