Email :- prastakhabar@gmail.com

राजनीति

नो पार्किङ विवादले आमजनतामा अन्यौलता सृजना गर्‍योः काँग्रेस मकवानपुर 

38869729_510496819371894_-1533915737.jpg

२५ साउन, हेटौँडा । नो पार्किङको  विरोध  गर्दै आएका हेटौँडाका  व्यवसायी र हेटौँडा उपमहानगरपालिका बिच विवाद चुलिदै गएपछी  नो पार्किङप्रति नेपाली कांग्रेस मकवानपुरको ध्यानाकर्षण भएको जनाएको छ  । कांग्रेस मकवानपुरले शुक्रबार एक विज्ञप्ती जारी नो पार्किङको  बिषयमा  हेटौँडाका  व्यवसायी र हेटौँडा उपमहानगरपालिका बिचको...

नो पार्किङको विरोधमा हेटौंडा बजार बन्द

received_446747785836156-1533797313.jpg

२४ साउन, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको अगुवाईमा राप्तिरोडमा गरेको ‘नो पार्किङ’ को विरोधमा विहिबार हेटौँडा बजार बन्द गरिएको छ । मकवानपुर उद्योग बाणिज्य संघको नेतृत्वमा बजार बन्द गरिएको हो ।  राप्तिरोडमा मात्रै नो पार्किङ लागु गर्दा आफुहरु मारमा परेको त्यस क्षेत्रका व्यवसायीहरुले गरेपनि संघले बन्दको आव्हान गरेको छ ।...

प्रहरीले पक्रियो विप्लव प्रवक्ता विश्वकर्मालाई

Khadga-1533722136.jpg

२३ साउन, काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई नेपाल प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौंको दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलबाट पक्राउ गरेको हो । पार्टी स्रोतका अनुसार उपत्यका बाहिरको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उनलाई प्रहरीले...

मूख्यमन्त्रीद्वारा प्रदेश–३ को बस्तुस्थिति विवरण सार्वजनिक

Photo-Niti1-1533637983.jpg

२२ साउन, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पोडेलले ‘प्रदेशको बस्तुस्थिति विवरण २०७५’ नामक पुस्तक मंगलबार हेटौँडामा सार्वजनिक गरेका छन् । प्रदेश नम्बर ३ को प्रदेश नीति तथा योजना आयोगले तयार पारेको ‘प्रदेशको बस्तुस्थिति विवरण २०७५’ नामक पुस्तक मूख्यमन्त्री पौडेलले सार्वजनिक गरेका हुन् । जिल्ला समन्वय समितिको...

बनाउने पर्ने ऐन ९९, बन्यो १३ : सभामुख श्रेष्ठ

Photo-1-1533616696.jpg

२२ साउन, हेटौँडा । प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारले बनाउनुपर्ने ९९ वटा ऐन मध्ये १३ वटा मात्रै बनेको बताएका छन् । संसदीय मामिला पत्रकार समाजले मंगलबार हेटौंडामा आयोजना गरेको संसदीय पत्रकारिता तालिम उद्घाटन गर्दै उनले यस्तो जानकारी दिएका हुन् । उनले प्रदेश सरकारले निर्माण गर्नुपर्ने ९९ कानून पहिचान गरेकोमा...

तरुण नगर अध्यक्ष गिरीसहित ३ जना रिहा

Sunil-Dai-1533571135.jpg

२१ साउन, हेटौँडा । हेटौँडा–१७ गैरीगाउँमा मोटरसाइकललाई ठक्कर दिने टिपर ल्याउनेका क्रममा नियन्त्रणमा लिएका नेपाल तरुण दलका नगर अध्यक्षसहित ३ जना रिहा भएका छन् । तरुण दल नगर अध्यक्ष सुनिल गिरीसहित ३ जनालाई प्रहरी सोमबार बेलुकी छोडेको हो । घटनामा संलग्न भएको भन्दै प्रहरीले नेपाल तरुण दल हेटौँडा नगर अध्यक्ष सुनिल गिरी, स्थानीय हरिशरण थापा...

ढकाल कानुन मन्त्रीमा नियुक्त 

bhanubhakta-dhakal_ZROmm7-1533290721.jpg

१८ साउन, हेटौँडा । नेकपाका सांसद भानुभक्त ढकाल कानुन मन्त्री  नियुक्त भएका छन् । शुक्रबार  प्रधानमन्त्री ओलीले ढकाललाई कानुनमन्त्रीमा नियुक्त गरेका हुन् ।  तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले  बंगलादेशमा अध्ययनरत नेपाली छात्राहरुबारे विवादास्पद टिप्पणी दिएपछि  साउन ८ गते पदबाट राजीनामा दिए पछि रिक्त रहेको मन्त्री पदमा...

हेटौँडामा काँग्रेसको  यस्तो रहयो सरकार विरुद्धको  विरोध प्रदर्शन(फोटो फिचर सहित)

38138754_1750506735003926-1533030965.jpg

    १५ साउन, हेटौँडा । नेपाली काग्रेसले महंगी र मुल्यबृद्धि लगायतका विषय उठान गर्दै  कम्युनिष्ट नेतृत्वको सरकारविरुद्ध मंगलबार एकै पटक ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरेको छ ।  यसै क्रममा नेपाली कांग्रेस मकवानपुरले मंगलबार आज हेटौँडामा  सरकार विरुद्ध  विरोध प्रदर्शन गरेको  छ । हेटौंडा २ मा रहेको  पार्टी कार्यालयब...

सरकारलाई दवाव दिन मकवानपुर काँग्रेसले मंगलबार हेटौँडामा विरोध जुलुस गर्ने 

38065428_1734791853272784-1532957675.jpg

१४ साउन, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले   केन्द्रको  निर्देशन अनुसार सरकारलाई दवाव दिन भोलि मंगलबार  हेटौँडामा विरोध जुलुस गर्ने भएको छ । नेपाली कांग्रेस मकवानपुरले सोमबार हेटौडामा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा नेपाली कांग्रेस मकवानपुरका सभापति एवं तिन नम्बर प्रदेशको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार