Email :- prastakhabar@gmail.com

राजनीति

उम्मेदवार सापकोटा घरदैलोमा व्यस्त

yeti-raj-1511789475.jpg

 ११ मंसिर, हेटौँडा ।  मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ क का लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका प्रदेशसभा सदस्य उम्मेदवार यतिराज सापकोटा घरदैलो र कार्यकर्ता भेटघाट गर्नु भएको छ । निर्वाचनको मिति नजिकिएसँग सापकोटा आज सोमबार उत्तरीक्षेत्रमा घरदैलो र कार्यकर्ता व्यस्त हुनु भएको हो । काँग्रेसका प्रदेशसभा सदस्य...

लोकतन्त्र संस्थागत गर्न वामगठबन्धनको जित अनिबार्य : पौडेल

Dormani-1511788461.JPG

११ मंसिर, हेटौंडा । वामगठबन्धनका तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेश ख का उमेद्वार डोरमणी पौडेलले लोकतन्त्र संस्थागत गर्नका लागि वामगठबन्धनको जित अनिबार्य भएको बताएका छन् ।  मंसिर २१ गते हुने निर्बाचनको लागि प्रचारप्रसारमा हेटौंडा १२ मा जनताको घरदैलोमा पुगेका पौडेलले लोकतन्त्रको रक्षा वामगठबन्धनले मात्र गर्ने...

वाम गठबन्धनको विजयपछि अस्थिरता हट्छ : दाहाल

manthali-1511788273.jpg

११ मंसिर, हेटौंडा । वामगठबन्धनका तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उमेद्वार कृष्णप्रसाद दाहालले वाम गठबन्धनको विजयपछि देशमा भइरहेको अस्थिरता हट्ने बताएका छन् । देशको आर्थिक सम्वृद्धि र विकासका लागि अबको चुनावमा वाम गठबन्धनले दुइ तिहाइ मत ल्याउने उनको भनाई छ । मंगलबार बकैया १० मन्थलीमा भएको चुनाबी आमसभामा बोल्दै नेता...

किन आउँदैछन् देउवा मकवानपुर ?

PM-sher-bahadur-deuba-1511787526.jpg

११ मंसिर, हेटौँडा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मकवानपुर आउने भएका छन् । आफ्नो क्षेत्रमा चुनावी व्यस्ततामा रहेका देउवा मंसिर १० गते मतदान सकिएपछि देउवा मकवानपुर आउने भएका हुन् । लोकतान्त्रिक गठबन्धनको आयोजनामा थाहा नगरमा हुन लागेको चुनावीसभामा सहभागी हुन १४ गते देउवासहित केन्द्रीय नेताहरु थाहा नगर आउन...

हटिया, हर्नामाडि र गढीमा कांग्रेसद्वारा पर्याप्त बजेट

Dharma-1511786954.jpg

११ मंसिर, हेटौँडा । प्रतिनिधि सभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगत प्रदेश १ का उम्मेदवार धर्मराज लामिछानेले हटिया, हर्नामाडि र गढी क्षेत्रको विकासमा नेपाली कांग्रेसले पर्याप्त बजेट विनियोजन गरेको बताएका छन् ।  हर्नामाडि र मकवानपुरगढीमा भएको घरदैलो पछि आयोजित छुट्टाछुटै कोणसभामा बोल्दै उम्मेदवार लामिछानेले मकवानपुर गढीमा खानेपानी,...

वडा अध्यक्ष उम्मेदवारसहित ७१ जना कांग्रेसमा

Sarikhet-Photo-1511786679.jpg

११ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धन प्र्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले ग्रामिण भेगको विकास नेपाली कांग्रेसबाट मात्रै सम्भव रहेको बताएकी छिन् । खैराङमा भएको चुनावी सभामा कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी डिनाले कम्युनिष्टहरु गाउँ पुगेर कुरा मात्रै गर्ने तर कांग्रेसमात्रै विकास...

मनहरीमा नयाँ शक्तिको घरदैलो

Naya-Shakti-1511786442.jpg

११ मंसिर, हेटौंडा । नयाँ शक्ति पार्टी नेपालका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सोनाम सिं स्याङ्तानसहितको टोलीले सोमबार मनहरी गाउँपालिकाको विभिन्न वडाहरुमा घरदैलो गरेको छ । मनहरी गाउँपालिकाको १, २ र ३ नम्बर वडामा पार्टीले भोट मागेको हो । भोट माग्ने क्रममा मतदाताहरुसँग कुरा गर्दै स्याङ्तानले स्थानीय...

विश्वज्योतिको भवन उदघाटन

20171127_133958-1511773895.jpg

११ मंसिर, हेटौंडा । विश्वज्योति अाधारभुत विद्यालयको हेटौंडा-१५ चिप्लेटीको भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका निर्देशक दिनेश श्रेष्ठको प्रमुख अातिथ्यता एवम् विद्यालयका अध्यक्ष चन्द्रबहादुर घलानको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा पूर्व प्रधानाध्यापकहरू...

उम्मेदवार मैनालीलाई मातृ शोक

1468338766_13612273_11744-1511710999.jpg

१० मंसिर, हेटौंडा । प्रतिनिधि सभा मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा २ का नयाँ शक्ति नेपालका उम्मेदवार राजन मैनालीलाई मातृशोक परेको छ । मैनालीका ८२ वर्षिया आमा गणेश कुमारी मैनालीको अाईतबार दिउँसो निधन भएको हो । उनी लामो समयदेखि विभिन्न रोगबाट ग्रसित थिईन् ।नयाँ शक्तिबाट उम्मेदवारी दिएर मंसिर २१ गते हुने चुनावमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार