Email :- prastakhabar@gmail.com

राजनीति

विकास निर्माणमा भूमिका प्रभावकारी बनाउने काँग्रेसको निर्णय

congress-1483884894.jpg

२४ पुस, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको कार्यसम्पादन समितिको बैठक आइतबार सम्पन्न भएको छ । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँको सभापतित्वमा भएको बैठकले जिल्लामा भैरहेका हरेक विकास निर्माण कार्यमा पार्टीको भूमिकालाई प्रभावकारी ढंगले अगाडि बढाउने निर्णय...

चुच्चेखोला बचतको साधारण सभा

Chuchekhola-1483786954.jpg

२३ पुस, हेटौडा । हेटौडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।  साधारण सभामा संस्थाका उपाध्यक्ष गोपी अधिकारीले संस्थागत प्रतिवेदन, लेखा समितिकी सदस्य पार्वती चौलागाईले लेखा समितिको प्रतिवेदन, ऋण समितिका संयोजक धनबहादुर गौतमले ऋण...

ओली बोली : सरकार आयु लम्बाउने काम गरिरहेको छ

kp-oli1-1483702943.jpg

२२ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार आयु काम मात्रै गरिरहेको बताएका छन् । काठमाडौंमा बिहीबार एमालेसहित विपक्षी दलहरुले आयोजना गरेको विरोध प्रदर्शनमा बोल्दै ओलीले सरकार संविधान कार्यान्वयन र निर्वाचन गर्नतिर भन्दा आयु लम्ब्याउन मात्रै केन्द्रित रहेको बताए । उनले विभिन्न तहको निर्वाचन गर्नका लागि ११ महिनाभन्दा...

राष्ट्रिय युवा अभियान मकवानपुरको अधिवेशन पुस २३ गते

FB_IMG_1483625829458-1483626271.jpg

२१ पुस, हेटौंडा । नयाँ शक्ति पार्टी नेपालको भातृ संगठन राष्ट्रिय युवा अभियान मकवानपुरको प्रथम जिल्ला अधिवेशन पुस २३ गते हुने भएको छ । बिहिबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै अभियान मकवानपुरले यही पुस २३ गते हुने अधिवेशनकाे तयारी पूरा भएकाे जनाएकाे हाे । अधिवेशनले अध्यक्षसहित ७ सदस्यीय पदाधीकारी गरी जम्मा ७५ सदस्यीय...

मन्त्री लेखकले भने– ‘१५ दिने सूचना पर्याप्त छैन, यस विषयमा क्षेत्रीय प्रशासनसँग छलफल गर्नेछु ।’

Ramesh-Lekhak-1483621436.jpg

२१ पुस, काठमाडौं । मकवानपुर उद्योग वाणिज्य संघ तथा जिल्ला स्तरीय राजनैतिक दलहरुको संयुक्त टोलीले आज भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकसँग भेट गरेको छ । मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको नेतृत्व तथा सडक डिभिजन कार्यालय हेटौंडाले २५ मीटर भित्रका घरटहरा हटाउन गरेको १५ दिने सूचनाबाट हेटौडा बजार क्षेत्रका घरधनी...

प्रतिपक्षी दलले संसद सुचारु हुन दिने प्रधानमन्त्रीको दावी

download-1483520090.jpg

२० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षी दलले संसद सुचारु हुन दिने दावी गरेका छन् ।  रिपोर्टस् क्लबले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले अाफुले एमाले लगायतका दलसँग छलफल गरिरहेकाले छिटै संसद सुचारू हुने बताए । दाहालले संविधान संशोधन प्रस्तावसम्बन्धी सर्वोच्चको फैसलाले राजनीतिक दलहरुलाई एक...

बिरता दिवसमा माअोवादी केन्द्रको प्रशिक्षण

FB_IMG_1483450832997-1483450884.jpg

१९ पुस, हेटौडा । २० औं बेथान बिरता स्मृति दिवस मंगलबार जनयुद्धका प्रथम महिला सहिद दिलमाया योञ्जनको सम्झना गर्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मकवानपुरले राजनैतिक बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जनयुद्धको क्रममा २५०० भन्दा बढी महिलाहरु सहिद भएर प्राप्त गरेको महिला अधिकारलाई सदुपयोग गर्ने दिन आएको भन्दै...

सांसदलाई ५ दिन फुर्सद !

baneshwor-1483432395.jpg

१९ पुस, हेटौंडा । व्यवस्थापिका संसद सदस्य सांसदहरूले ५ दिन फुर्सद पाएका छन् । अब उनीहरू पुस २४ गते दिउँसो १ बजे संसद पुगे हुने भएको छ । संविधान संशोधनमा सत्तापक्ष र विपक्षको अडानका कारण संसद बैठक स्थगित भएको हो । मंगलबार दिउँसो १ बजेका लागि बोलाईएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । संसद भवन नयाँ बानेश्वरमा बसेको...

२५ मिटरबारे ५ दलको यस्तो छ निर्णय

20161228_123312-1483366947.jpg

१८ पुस, हेटौंडा । सरकारी संरचना भत्काउँदासम्म मौन रहेका मकवानपुरका राजनीतिक दलले सोमबार २५ मिटरबारे अाफ्नो धारणा बाहिर ल्याएका छन् । सोमबार बसेको पाँच दलको संयुक्त बैठकले डिभिजन सडक कार्यालयको नीजि संरचना भत्काउने १५ दिने सूचनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । स्थानीय राजनीतिक दल तथा सम्बन्धित पक्षसंग छलफल नै नगरी आएको सूचनालाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार