Email :- prastakhabar@gmail.com

राजनीति

आइसल्यान्ड पुगेकी राष्ट्रपति भण्डारी विभिन्न कार्यक्रममा सहभागी

Screenshot_20221109-15011-1667985458.jpg

२३ कार्तिक, काठमाडाैं । विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल) को कार्यक्रममा सहभागी हुन आइसल्यान्ड पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार त्यहाँ विभिन्न कार्यक्रममा सहभागी हुँदै छिन्। राष्ट्रपति भण्डारी त्यहाँको स्थानीय समयअनुसार बुधबार मध्याह्न १२ बजे महिला राजनीतिक नेतृत्व मञ्चको परिषद्...

बानियाँ र खतिवडाको हेटौंडा-३ मा घरदैलो

Screenshot_20221109-14442-1667984864.jpg

२३ कार्तिक, हेटौंडा । लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उम्मेदवार बिरोध खतिवडा र प्रदेश सभा (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँले घरदैलो अभियानलाई जारी राखेका छन् । उम्मेदवार खतिवडा र बानियाँ हेटौंडा-३ नम्बर वडाका मतदाताको घरघरमा मत माग्न पुगेका छन् ।  उनीहरुले हेटौंडा-३ को...

बीपी कांग्रेस मकवानपुरका समानुपातिक उम्मेदवार नै नेपाली कांग्रेस फर्किए

Screenshot_20221109-10483-1667970562.jpg

२३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस (बीपी) मकवानपुरबाट समानुपातिक सूचीमा रहेका तीन जना उम्मेदवार नेपाली कांग्रेसमा फर्किएका छन् । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर-२ प्रदेशसभा (ख) का समानुपातिकतर्फका उम्मेदवारहरु कुमार बल, रामकुमारी घलान र जानुकी लामाले उम्मेदवारी निस्कृय पार्दै नेपाली कांग्रेसमा फर्किएका हुन् ।  बुधबार...

स्वतन्त्र पार्टीको घाँटी राजावादीसँग जोडिएको छः बानियाँ

Screenshot_20221108-21131-1667921592.jpg

२२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् लोकतान्त्रिक वाम गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँले राष्ट्रिय स्वतन्त्र पार्टीको राजावादीहरुसँग साँठगाँठ रहेको दावी गरेका छन् । गणतन्त्र र धर्मनिरपेक्षताविरोधी तत्वसँग आफूहरु स्वतन्त्र हौं भन्ने रवि लामिछानेको ‘घाँटी...

डिना र छिन्तुले भने: युवाको अधिकार स्वदेशमै रोजगार, समृद्धिका लागि गठबन्धन

Dina-chhintu-1667921409.jpg

२२, कार्तिक, हेटौंडा  । युवालाई स्वदेशमै रोजगार सुनिश्चितताको योजनासहित आफूले सत्तारुढ गठबन्धनकोतर्फबाट उम्मेदवारी दिएको प्रतिनीधिसभा मकवानपुर क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले बताएकी छन् । मंगलबार हेटौंडा–१८ मा भएको चुनावी सभामा उनले सो कुरा बताएकी हुन् ।  हाल हरेक दिन आफ्नो परिवार छोडेर बेदेशिनेको...

कमल थापा र गणेश थापाले एन्फा अध्यक्ष भएर मकवानपुरलाई के गरे: शेर्पा

Sherpa-1667920569.jpg

२२ कार्तिक,हेटौंडा। कमल थापा र गणेश थापाले एन्फा अध्यक्ष बनेर मकवानपुरलाई केही नगरेको आरोप लागेको छ। कांग्रेसको खेलकुद समन्वय प्रचारप्रसार उपसमितिका संयोजक एवम् अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले राप्रपा नेपालका अध्यक्ष कमल थापा र उनको भाई गणेश थापाले लामो समय एन्फाको नेतृत्व गर्दा पनि मकवानपुरमा...

परिचयपत्रका आधारमा मत हाल्न पाइने  

matadan-1667909922.jpg

२२ कार्तिक, हेटौंडा । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले परिचयपत्रका आधारमा मत हाल्न पाउने भएका छन् ।  आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा...

मकवानपुर-२ (ख) को अंक गणितमा बानियाँ अगाडि

Screenshot_20221108-16412-1667909799.jpg

२२ कार्तिक, हेटौंडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारी दिएकाहरुले यतिबेला चुनावी सभा तथा घरदैलोलाई तीव्रता दिइरहेका छन् । निर्वाचन नजिकिएसँगै कुन उम्मेदवारले जित्छन् भन्नेबारे अड्कलबाजी समेत हुन थालेको छ । यसक्रममा गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा दलका उम्मेदवारहरुले प्राप्त गरेको...

गठबन्धनको जीत सुनिश्चित छ, मत बदर नगरौं: बानियाँ

Screenshot_20221108-15361-1667901410.jpg

२२ कार्तिक, हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–२ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका ईन्द्रबहादुर बानियाँले सबैले मतदान प्रक्रियामा सहभागी हुनुपूर्व मतदाता शिक्षा लिनु आवश्यक रहेको बताएका छन् ।  मनहरी– ७ रमौली प्रतापपुरमा मंगलबार गठबन्धनले आयोजना गरेको घरदैलो कार्यक्रममा ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार